OnlineKhabar.com

प्रयास विफल

आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा युगान्डा विरूद्धको खेलमा रन लिँदै कप्तान पारस खड्का । प्रतियोगितामा नेपाल २० रनले पराजित भएको छ । तस्वीरः अनलाइनखबर

डिभिजन थ्री क्रिकेटमा नेपालको खराव सुरुवात, युगाण्डासँग २० रनले पराजित

६ कात्तिक, क्वालालम्पुर । नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा खराव सुरुवात गरेको छ । उपाधि रक्षाको लक्ष्यका साथ मलेसिया आएको नेपाली टोली...

तीनदल नमिले सीके राउत र खुमबहादुरलाई फाइदा पुग्ने दाबी

सहमति नभए अतिवाद हावी हुन सक्छ : बाबुराम

६ कात्तिक, काठमाडौं । संविधान निर्माणका मूलभूत विषयमा प्रमुख राजनीतिक दलहरु सहमतिमा पुगेनन् भने मुलुकको राजनीति कसको हातमा रहला ? कांग्रेस, एमाले, माओवादी वा...

प्रहरीले पक्रन खोजेपछि किशोरीले आत्महत्या गरिन्

तिहारमा पटकाको निहुँले ज्यान गयो

६ कात्तिक, मोरङ । पटका पड्काएको अभियोगमा प्रहरीले गिरफ्तार गर्न खोजेपछि इन्द्रपुर गाविसको खोर्सानेमा एक किशोरीले आत्महत्या गरेकी छन् । बन्दुक बोकेका प्रहरीले पक्रन...

देश

महेश बस्नेतले फेल गराए खेतानको खेल

६ कात्तिक, काठमाडौं । नेपालमा ठूलो औद्योगिक घराना खेतान गु्रपले दोलखाको खरिढुंगास्थित ओरिएन्ट म्याग्नेसाइट उद्योग सञ्चालनका लागि अघि सारेका शर्तले सरकार र स्थानीय जनतालाई...

समाचार

नरेन्द्र मोदीमाथि नेपालीको फोटो चोरेको आरोप

६ कात्तिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि एक नेपाली फोटोग्राफरको तस्वीर चोरेको आरोप लागेको छ । अमेरिकामा बस्ने गैर अावासासीय नेपाली विमल नेपालले...

 बिजनेस

लेखा समितिले क्षेत्राधिकार नाघेको निरौलाको अाराेप, काम नछाड्ने चेतावनी

६ कात्तिक, काठमाडौं । भ्रष्टाचारको आरोपमा व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले कारवाहीको लागि निर्देशन दिएका नेपाल पर्यटन बोर्डका कामु कार्यकारी निर्देशक सुवास निरौलाले समितिले...

 बिज्ञान-प्रबिधि

फेसबुकले पत्ता लगाउछ चोरिएको पासवर्ड

५ कात्तिक, काठमाडौं । सामाजिक सन्जाल फेसबुकले आफ्ना प्रयोगकर्ताको खाताको सुरक्षाको लागि स्वचालित सेवा विकसित गरेको छ । जस्ले वेबको निगरानी मार्फत् चोरी भएका...

 बिचार/ब्लग

तीन दलका नेतालाई सुझाव

बुधबार नेपाली कांग्रेस, एमाले र एमाओवादीका शीर्षनेताहरुको गोकर्ण बैठकले कुनै निष्कर्ष निकालेन । संविधान निर्माणमा उत्पन्न विवादित विषयमा सहमति खोज्न गोकर्ण रिसोर्टको आवासीय बैठकले...

यात्रानुभूति : नारायणथानदेखि बनेपासम्म

यो पोजमा द्रब्य शाह पनि उभिएका थिए । लिगलिगे दौडमा जितेको पहिलो क्षण । सबैका अगाडि श्रीपेच लगाउँदै गर्दाको पल । फलस्वरुप :...

प्रचण्डज्यू ! देशमा फेरि चुनाव हुन्छ ।

केही समय अघि नेपाल भ्रमणमा आएकी बर्माकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीले भनेकि थिइन् " एकै दिन यति धेरै पुर्व प्रधानमन्त्रीहरु र बहालवालालाई काठमाडौंमा बाहेक...

 मनोरञ्जन

अवार्डमै बित्ने भो अधिकांश कलाकारको तिहार

काठमाडौ । नेफ्टा अवार्डमा सहभागी भएर काठमाडौ आएको चार दिनपछि फेरी हङकङ जानुपर्ने भएको छ पि्रयंका कार्कीलाई । २६ अक्टोबरमा हङकङमा हुने ‘इन्फा’ अवार्डमा...

 खेलकुद

डिभिजन थ्री क्रिकेटमा नेपालको खराव सुरुवात, युगाण्डासँग २० रनले पराजित

६ कात्तिक, क्वालालम्पुर । नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा खराव सुरुवात गरेको छ । उपाधि रक्षाको लक्ष्यका साथ मलेसिया आएको नेपाली टोली...

 प्रवास

एनआरएन युकेको बिबाद छानविन गर्न आयोग गठन

काठमाण्डौ । गैरआवासीय नेपाली संघ युकेको नेतृत्वसम्बन्धी बिबाद समाधानका लागि गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्ले एक छानविन तथा सुझाव आयोग गठन गरेको छ...

 विचित्र संसार

३ वर्षअघि मरेकी हजुरआमाले मोबाइलमा म्यासेज पठाएपछि…..

३ वर्षअगाडि नै मृत्यु भैसकेकी आफ्नी हजुरआमाको मोबाइल फोनबाट एक्कासी म्यासेज आयो, ‘मैले तिमीलाई हेरिरहेकी छु ।’ सन् २०११ मा मृत्यु भएकी हजुरआमाको मोबाइल...

 पत्रपत्रिकाबाट

मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित

प्रयास विफल

आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा युगान्डा विरूद्धको खेलमा रन लिँदै कप्तान पारस खड्का । प्रतियोगितामा नेपाल २० रनले पराजित भएको छ । तस्वीरः अनलाइनखबर

गाई पूजा

तिहारको तेस्रो दिन गाईको पूजा गर्दै सर्वसाधारण । तस्वीरः विकाश श्रेष्ठ/अनलाइनखबर

1
2

डिभिजन थ्री क्रिकेटमा नेपालको खराव सुरुवात, युगाण्डासँग २० रनले पराजित

६ कात्तिक, क्वालालम्पुर । नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा खराव सुरुवात गरेको छ । उपाधि रक्षाको लक्ष्यका साथ मलेसिया आएको नेपाली टोली...

तीनदल नमिले सीके राउत र खुमबहादुरलाई फाइदा पुग्ने दाबी

सहमति नभए अतिवाद हावी हुन सक्छ : बाबुराम

६ कात्तिक, काठमाडौं । संविधान निर्माणका मूलभूत विषयमा प्रमुख राजनीतिक दलहरु सहमतिमा पुगेनन् भने मुलुकको राजनीति कसको हातमा रहला ? कांग्रेस, एमाले, माओवादी वा...

प्रहरीले पक्रन खोजेपछि किशोरीले आत्महत्या गरिन्

तिहारमा पटकाको निहुँले ज्यान गयो

६ कात्तिक, मोरङ । पटका पड्काएको अभियोगमा प्रहरीले गिरफ्तार गर्न खोजेपछि इन्द्रपुर गाविसको खोर्सानेमा एक किशोरीले आत्महत्या गरेकी छन् । बन्दुक बोकेका प्रहरीले पक्रन...

देश

महेश बस्नेतले फेल गराए खेतानको खेल

६ कात्तिक, काठमाडौं । नेपालमा ठूलो औद्योगिक घराना खेतान गु्रपले दोलखाको खरिढुंगास्थित ओरिएन्ट म्याग्नेसाइट उद्योग सञ्चालनका लागि अघि सारेका शर्तले सरकार र स्थानीय जनतालाई...

झापामा दुई समूहबीच खुकुरी हानाहान, तीनको अवस्था गम्भीर

६ कात्तिक, झापा । झापाको गरामनी–२ स्थित खोपबारीमा दुई समूहबीच खुकुरी हानाहान भएको छ । दुई समूहबीच खुकुरी हानाहान हुँदा तीनजना गम्भीर घाइते भएको...

सोलुखुम्बुमा हिउँमा चिप्लिएर अमेरिकन पर्यटकको मृत्यु

६ कात्तिक, सोलुखुम्बु । आमाडब्लम हिमाल आरोहण गरेर झर्ने क्रममा हिउँमा चिप्लिएर मंगलबार एक अमेरिकी नागरिकको मृत्यु भएको छ । मंगलबार बिहान पौने १०...

‘जुवाडे’ छुटाउन ठूलाबडाको दौडधूप

६ कात्तिक, भैरहवा । रुपन्देही प्रहरीले सीमा नाका बेलहिया बसपार्कस्थित दूर्गा मन्दिर नजिकैको घरमा जुवा खेल्दै गरेको अवस्थामा लाखौँ रुपैयाँसहित ९ जना जुवाडेलाई पक्राऊ...

समाचार

नरेन्द्र मोदीमाथि नेपालीको फोटो चोरेको आरोप

६ कात्तिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि एक नेपाली फोटोग्राफरको तस्वीर चोरेको आरोप लागेको छ । अमेरिकामा बस्ने गैर अावासासीय नेपाली विमल नेपालले...

शङ्खधर साख्वाःले काम गरेकाले पहिचान बन्योः ओली

६ कात्तिक, भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शङ्खधर साख्वाःले काम गरेकै कारण उनको पहिचान बनेको बताएका छन् । एमाले जिल्ला कमिटी...

सार्वजनिक सवारीमा गोली हानी आठ जनाको हत्या

६ कात्तिक, काठमाडौ । पाकिस्तानको दक्षिण पश्चिम क्षेत्रको बलुचिस्तान प्रान्तमा बन्दुधकारीहरुले सार्वजनिक सवारीमाथि अन्धाधुन्ध गोली हानी आठ जनाको हत्या गरेको छ । क्वेटाको एक...

देउसी खेल्दै प्रचण्डसँग कार्यकर्ताले संविधान मागे

६ कात्तिक, काठमाडौ । एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा देउसी खेल्दै संविधान मागेका छन् । एकीकृत नेकपा (माओवादी)...
अन्तर्वार्ता View ALL

एक वर्षको कामबाट सन्तुष्ट र उत्साहित छु

अष्ट्रेलियामा सफल उद्यमीको छवि बनाएका शेष घले विगत एक वर्षदेखि गैरआवासीय नेपाली संघको अध्यक्ष छन् । निर्वाचनमार्फत् नेतृत्वमा पुगेका उनी एक वर्षको अवधिमा गैरआवासीय नेपाली संघलाई दीगो र विश्वासिलो संस्थाका रुपमा स्थापित गर्न लागिरहेका छन् । संघमा पूर्णकालीन प्रमुख कार्यकारीका रुपमा काम गरिरहेका घलेसँग एक वर्षको अनुभव र भावी योजनाबारे गरिएको...
बिज्ञान-प्रबिधिView ALL

फेसबुकले पत्ता लगाउछ चोरिएको पासवर्ड

५ कात्तिक, काठमाडौं । सामाजिक सन्जाल फेसबुकले आफ्ना प्रयोगकर्ताको खाताको सुरक्षाको लागि स्वचालित सेवा विकसित गरेको छ । जस्ले वेबको निगरानी मार्फत् चोरी भएका वा मिल्दोजुल्दो शंकास्पद इमेल ठेगाना र पासवर्ड पत्ता लगाउछ । यो सेवाले फेसबुक प्रयोगकर्तासँग जोडिएका जानकारीको जाँच गर्दछ र फेसबुकमा उल्लेख गरिएका विवरणसँग मेल खान्छ

टेलिकमले बागमती किनारमा उद्यान बनाउने

काठमाडौं । नेपाल टेलिकमले बागमती नदीको कोटेश्वर पुलदेखि मनोहरा पुलसम्मको दुबैतर्फको किनारामा हरियाली उद्यान निर्माण गर्ने भएको छ ।...

युट्युबका लागि किन खतरा बन्दैछ फेसबुक ?

यु ट्युब विश्वको सबैभन्दा ठूलो भिडियो शेयरिङ वेबसाइट भएकोमा शंका छैन । सन् २००५ मा स्थापना भई २००६ बाट...

वैज्ञानिकले बनाए ‘हावा छाता’, अब हावाले नै दिनेछ ओत

अब छाताको छानो कत्रो छ ?  एउटा कतिजना सम्मलाई ओत देला ? कतै च्यातिएको पो छ की ? चुहिन्छ...
बिचार/ब्लग View ALL

तीन दलका नेतालाई सुझाव

बुधबार नेपाली कांग्रेस, एमाले र एमाओवादीका शीर्षनेताहरुको गोकर्ण बैठकले कुनै निष्कर्ष निकालेन । संविधान निर्माणमा उत्पन्न विवादित विषयमा सहमति...

यात्रानुभूति : नारायणथानदेखि बनेपासम्म

यो पोजमा द्रब्य शाह पनि उभिएका थिए । लिगलिगे दौडमा जितेको पहिलो क्षण । सबैका अगाडि श्रीपेच लगाउँदै गर्दाको...
 बिजनेस

लेखा समितिले क्षेत्राधिकार नाघेको निरौलाको अाराेप, काम नछाड्ने चेतावनी

६ कात्तिक, काठमाडौं । भ्रष्टाचारको आरोपमा व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले कारवाहीको लागि निर्देशन दिएका नेपाल पर्यटन बोर्डका कामु कार्यकारी निर्देशक सुवास निरौलाले समितिले आफ्नो क्षेत्राधिकार नाघेको दावी गरेका छन । बोर्डमा भएको करोडौं रुपैयाँ अनियमिततामा प्रत्यक्ष संलग्न रहेको ठहर गर्दै लेखा समितिले बुधबार निरौलालाई निलम्वन गरी आवश्यक कारवाही अगाडी बढाउन अख्तियार र पर्यटन मन्त्रालयलाई ...

ठमेलमा ‘होटल ओसो होम’, उद्योगमन्त्रीले गरे उद्घाटन, भने- सरकारसँग औद्योगिक चेतना छैन

६ कात्तिक, काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले सरकारसँग औद्योगिक चेतना नभएकै कारण नेपालमा उद्योग क्षेत्रको विकास हुन नसकेको ठोकुवा गरेका छन् । ठमेलको ज्याठमा खोलिएको ‘होटल ओसो होम’को उद्घाटन

यस वर्ष फूल उत्पादनमा ६६.५ प्रतिशतले ह्रास अायाे

६ कात्तिक, भक्तपुर । तिहारका लागि अत्यावश्यक पर्ने मखमली फूल उत्पादन ६६.५ प्रतिशतले घटे पनि गुण्डुबाट मात्रै यस वर्ष रु एक करोडभन्दा बढीको फूल बिक्री भएको छ । जिविस

आम्दानीभन्दा खर्च बढी, शोधनान्तर घाटा साढे १० अर्ब

६ कात्तिक काठमाडौं । तीन वर्षयता निरन्तर धनात्मक रहेको देशमा भित्रिने र देश बाहिरिने रकमबीचको अन्तर (शोधनान्तर स्थिति) घाटामा गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको...
 मनोरञ्जन

अझै लोकप्रिय छ ‘शाहरुख-काजोज’को जोडी

मुम्बइ । कपितय फिल्मी जोडीहरु यस्ता हुन्छन जो वास्तविक जीवनमा दुई किनारा भए पनि दर्शकको सधै जोडीकै रुपम बास गरिरहन्छन् । त्यस्तै जोडी हो...

शाहिदले सोधेरै हैरान पार्छन अलियालाई

मुम्बइ । हिन्दी फिल्म ‘सान्दार’ को सुटिङमा ब्यस्त रहेकी अलिया भट्ट शाहिद कपुरको प्रश्नले हैरान छिन् । सुटिङमा संलग्न प्राविधिकहरुका अनुसार फुर्सदको समय पाउने...

साथीहरुको काखमा घोर्ले छोराछोरी देख्दा डाह लाग्छ : प्रियंका कार्की

ग्ल्यामरस भूमिकाका लागि आपत्ति छैन

२९ असोज, काठमाडौं । प्रियंका कार्की पछिल्लो समय चल्तीकी नायिका हुन् । कहिले उत्तेजक अन्तरवार्ता त कहिले भित्री बस्त्रका कारण उनी बेलाबेला विवादमा आउँछिन्...

‘आफ्नो इज्जत जोगाउनुपर्छ, आत्मसमर्पण कमजोरी’ : कोमल वली

लोकगायिका कोमल वली सधै नै बिहेको कारणले चर्चामा रहन्छिन् । लोकगीतमा समेत बिहे र रोमान्सका कुरा गर्ने वली आफू सधै नै रोमान्टिक रुपमा अगाडि...

अझै लोकप्रिय छ ‘शाहरुख-काजोज’को जोडी

मुम्बइ । कपितय फिल्मी जोडीहरु यस्ता हुन्छन जो वास्तविक जीवनमा दुई किनारा भए पनि दर्शकको सधै जोडीकै रुपम बास गरिरहन्छन् । त्यस्तै जोडी हो...

शाहिदले सोधेरै हैरान पार्छन अलियालाई

मुम्बइ । हिन्दी फिल्म ‘सान्दार’ को सुटिङमा ब्यस्त रहेकी अलिया भट्ट शाहिद कपुरको प्रश्नले हैरान छिन् । सुटिङमा संलग्न प्राविधिकहरुका अनुसार फुर्सदको समय पाउने...

अवार्डमै बित्ने भो अधिकांश कलाकारको तिहार

काठमाडौ । नेफ्टा अवार्डमा सहभागी भएर काठमाडौ आएको चार दिनपछि फेरी हङकङ जानुपर्ने भएको छ पि्रयंका कार्कीलाई । २६ अक्टोबरमा हङकङमा हुने ‘इन्फा’ अवार्डमा सहभागी हुने तयारीमा रहेकी पि्रयंकाले यसपालीको तिहार ‘अवार्ड’मै सिमित भएको...
Latest VideoView ALL