OnlineKhabar.com

भन्सारमा भारतीय प्रधानमन्त्रीलाई केही नभनौं : गोल्छा

१६ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपाली उद्योगी-व्यवसायीहरुले फरक-फरक अपेक्षा अघि सारेका छन् । अटो मोबाइल टिलर्स एशोसिएसनका अध्यक्ष एवं उद्योग वाणिज्य संघका उपाध्यक्ष शेखर गोल्छाले भन्सार र गैरभन्सारका विषयमा मोदीसँग गर्नुपर्ने कुरा केही पनि नरहेको बताएका छन् । धेरैजना उद्योगी व्यवसायीहरुले नेपाल-भारतवीच व्यापार घाटा कम गर्न र उर्जामा...

कहाँ पसेछ

नयाँ बानेश्वरस्थित टेलिफोनको तार जडित पोलमा चढेर आफूले मर्मत गर्नुपर्ने तार खोज्दै कामदार । तस्वीरः अजय महर्जन/अनलाइनखबर

छाता ओडेर कार्यालयमा

द्वन्द्वकालमा भत्काइएको दाङको लोहारपानी गाविस भवन पुनःनिर्माण नहुँदा भत्किएको भवनमा छाता ओडेर काम गर्दै गाविस सचिव देवराज अधिकारी । तस्वीरः निमुसंगम घर्ती

नागपूजा

नागपोखरीमा रहेको नागको मूर्तिमा पूजा गर्दै एक श्रद्धालु । तस्वीरः विकाश श्रेष्ठ/अनलाइनखबर

कहिले आउला पालो ?

राहदानीको निवेदन बुझाउन नारायणहिटी दरबारस्थित राहदानी विभाग अगाडि लाइनमा युवा । मुलुकमा रोजगारी नहुँदा युवाशक्ति विदेशिने क्रम बढ्दो छ । तस्वीरः कपिल ज्ञवाली/अनलाइनखबर

1
2
3
4

मोदी आएपछि काठमाडौंको मोबाइल नेटवर्क जाने

१६ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा रहुन्जेल अर्थात आउँदो आइतवार र सोमबार काठमाडौंका विभिन्न ठाउँमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्न सक्छ...

उर्जा र परराष्ट्रका कर्मचारीले ‘बिजनेश’ पाएनन्

भारतसँग लिने उपहार र सम्झौतामै दलहरु 'नर्भस'

१६ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयले भारत हेर्ने शाखामात्र होइन, सार्क डेस्कसहित प्रायः सबै कर्मचारीलाई स्टाण्डबाई राखेको छ । दलहरुबीच उर्जा व्यापार सम्झौमामा सहमति...

प्रचण्ड बिरामी परेपछि एमाओवादी बैठक स्थगित

१६ साउन, काठमाडौं । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिरामी परेका छन् । उनी बिरामी भएपछि शुक्रबार बस्ने भनिएको एमाओवादी स्थायी कमिटीको बैठकस्थगित...

देश

सल्यानमा भाइरल ज्वरो तथा रुघाखोकीको प्रकोप बढ्यो

१६ साउन, सल्यान । सल्यानमा भाइरल ज्वरो तथा रुघाखोकीको प्रकोप देखिएको छ । वर्षायाममा बढ्दो प्रदुषण, जथाभावी खानपान र मौषम परिवर्तनका कारण जिल्लाका विभिन्न...

खोलाको ढुंगा, गिट्टी झिक्न पाउनुपर्ने माग गर्दै आन्दोलन

१६ साउन, मोरङ । सरकारले चुरे संरक्षण कार्यक्रम अन्तर्गत खोलामा ढुंगा गिट्टी र बालुवा झिक्न प्रतिबन्ध लगाएपछि मोरङ ट्याक्टर ब्यवसायी संघर्ष समितिले दोस्रो चरणको...

हराएको मूर्ति भेटिएपछि बाजागाजासहित भित्र्याइयो

१६ साउन, भक्तपुर । हराएको पाँच महिनापछि फेला परेको मूर्ति भक्तपुर जिल्ला अदालतबाट स्थानीयले बाजागाजाका साथ मन्दिरमा लगेका छन् । भक्तपुरको लोकन्थलीमा रहेको सिद्धीकाली...

इलामका मोहन थेवेलाई मानवअधिकार पुरस्कार

१६ साउन, काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०७० सालको प्रकाश मानवअधिकार पुरस्कार इलामका मानवअधिकार संरक्षण र सम्वर्द्धनमा क्रियाशील मोहन थेवेलाई प्रदान गर्ने...

समाचार

आज नागपञ्चमी, घर-घरमा नागको पूजा गरिँदै

१६ साउन, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजाअर्चना गरी मनाइँदैछ ।...

संसदमा सामाजिक सुधार विधेयकमाथि छलफल हुने

१६ साउन, काठमाडौं । व्यवस्थापिका संसदको बैठक शुक्रबार बस्दैछ । संविधानसभा भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेपछि बस्ने बैठकमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले...

पीटीए संसदमा नलान अर्थमन्त्रीले लविङ गरेको आरोप

१५ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका बेला गर्न लागिएको उर्जा व्यापार सम्झौतालाई नेपालको संसदले अनुमोदन गर्ने विषयमा तीन दलीय कार्यदलमा...

संसदमा मोदीलाई राष्ट्रपतिको ठाउँमा राख्ने कि प्रधानमन्त्रीको ?

१५ साउन, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको व्यवस्थापिका संसदमा सम्बोधन गर्ने भएपछि संसद सचिवालयले तयारी थालेको छ । तर, संसदभित्र मोदीलाई कुन...
अन्तर्वार्ता View ALL

देशभक्त बन्न भारतविरोधी हुनुपर्दैन

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीभित्र र बाहिर राष्ट्रिय स्वाधीनताको मुद्दा उठाउँदै आएका छन् । भारतीइ प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणलाई लिएर नेपाल-भारत सम्बन्धबारे बहस भइरहेका बेला श्रेष्ठले आफ्नो लाइन स्पष्ट पार्दै भने- ‘देशभक्त हुनु भनेको भारतविरोधी हुनु होइन । भारतसँगको सम्बन्ध नयाँ शिराबाट शुरु गर्नुपर्छ...
बिज्ञान-प्रबिधिView ALL

यसकारण चन्द्रमा कागती जस्तो भयो

चन्द्रमाको आकार मिलेको गोलो छैन, केही बिग्रिएको जस्तो अर्थात् थ्याच्च परेको कागती जस्तो छ । आखिर किन यस्तो भयो होला ? वैज्ञानिकहरुले चन्द्रमाको आकार बिग्रिनुको गुह्य कुरा पत्ता लगाएका छन् । अमेरिकी वैज्ञानिकहरुले परिभ्रमण तथा ज्वारीय शक्तिले चन्द्रमाको आकारमा पार्ने असरको अध्ययन गरेका छन् । नेचर पत्रिकामा छापिएको खबर

मध्य तथा सुदूरपश्चिममा एनसेलको विशेष छुट योजना

१४ साउन, काठमाडौं । एनसेलले कर्णाली लगायत मध्य तथा सुदूरपश्चिमका ५ अञ्चलमा एनसेलको नेटवर्कभित्र पहिलो मिनेट पछि ५० प्रतिशत...

नेपाल भित्रियो सामसुङ ‘ग्यालेक्सी कोर टु’

१४ साउन, काठमाडौं । कोरियन स्मार्टफोन निर्माता कम्पनी सामसुङको ‘ग्यालेक्सी कोर टु’ नेपाली बजारमा भित्रिएको छ । सामसुङ मोबाइलको...

माइक्रोम्याक्सले ल्यायो ‘इन्ट्रि लेभल’का मोबाइल

१४ साउन, काठमाडौं । सस्तो मोबाइल खोज्नेहरुलाई लक्षित गर्दै माइक्रोम्याक्सले ‘इन्ट्रि लेभल’का दुई मोबाइल सेट बजारमा ल्याएको छ ।...
बिचार/ब्लग View ALL

१९५० को सन्धि खारेज गरेपछि अर्को चाहिँदैन

यो भए नाफा र घाटा के छ भन्दा यो भए हामीलाई घाटा छ, नभए घाटा छैन । हुँदा...

१९५० को सन्धि खारेज गर्दा समस्या पर्छ

लक्ष्मण घिमिरे १९५० को सन्धि पुनरावलोकन गर्नुपर्छ भनेर तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसादले नै संसदमा भन्नुभएको हो । त्यसपछि तत्कालीन...
 बिजनेस

पर्यटन बोर्डका कागजपत्र अख्तियारको नियन्त्रणमा

१६ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन बोर्डमा छापा मारी सबै कागजात नियन्त्रणमा लिएको छ । बोर्डमा भ्रष्टाचार र अनियमितता भएको आशंकामा अख्तियारले बिहीबार छापा मारी कागजातहरु नियन्त्रणमा लिएको हो । बोर्डमा कायमुकायम कार्यकारी प्रमुख सुवाष निरौलाले भ्रष्टाचार र अनियमितता गरेको आरोप लगाउँदै पर्यटन व्यवसायीहरुले ५२ दिनसम्म आन्दोलन गरेका थिए । उनीहरुले बोर्डमा ...

नेपालमा लगानी गर्न अमेरिकी लगानीकर्ताहरुसँग आग्रह

१५ साउन, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले नेपाललाई स्वदेशी तथा विदेशी लगानीको आकर्षक गन्तब्यस्थल बनाउने प्रयास थालिसकेको बताएका छन् । मध्य तथा दक्षिण एसिया हेर्ने अमेरिकी उपसहायक व्यापार

किष्ट बैंक र प्रभुलाई मर्जको अन्तिम स्वीकृति

  १५ साउन, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले किष्ट बैंक लिमिटेड र प्रभु बिकाश बैंकलाई आपसमा गाभिन अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंक संचालक समितिको बिहीबार बसेको

मारुती सुजुकी कारको बिक्री जुलाईमा लाख नाघ्यो

नयाँदिल्ली । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकी इन्डियाले जुलाई महिनामा एक लाख एक हजार ३ सय ८० थान गाडी बिक्री गर्न सफल भएको छ ।  जुन...
 मनोरञ्जन

पहिलो सातामा ‘किक’को कमाई १६० करोड, तोडियो साहरुखको रेकर्ड

वुधबार र बिहिबार राम्रो कमाई गर्दै बलिउड दबंग खान सलमानको चलचित्र ‘किक’ले नयाँ रेकर्ड बनाएको छ । चलचित्रले ‘धुम ३’ले पहिलो सातामा बनाएको १८९...

एकल साँझमा यसरी गुञ्जिए समाल

झमक्क साँझ परिसकेको थियो,प्रहरीले निगरानी बढाएपछि हच्चिकएको इटहरीका होटलहरु सबै प्राय बन्द भईसकेपनि बिराटनगर लाईनमा रहेको पिएनआर होटलमा भने बिहिबार साँझ समाजका गन्यमान्य देखि...

सलमान खानको साथ र प्रेमले चर्चित बनेका बलिउड सुन्दरीहरु(फोटो फिचरसहित)

बलिउडमा हिरोइनको मामालामा नायक सलमान खान सधै नै चर्चामा रहन्छन् । विशेषगरी हिरोइनको करिअर अगाडि बढाउन उनको महत्वपूर्ण हात रहेको हुन्छ । बलिउडमा थुप्रै...

स्रोतालाई धन्यवाद, म हराएको छैन : नवीन के भट्टराई (भिडियो)

'लोडसेडिङ बाहेक म्युजिकमा परिवर्तन भएको छैन'

'मैले एउटा एल्बम निकाल्न ६ बर्ष लगाएँ । यसैले पनि धेरैलाई नवीन के हराएको जस्तो भान भएको होला । तर, नेपालको राजनीतिक अवस्था, लोडसेडिङले...

पहिलो सातामा ‘किक’को कमाई १६० करोड, तोडियो साहरुखको रेकर्ड

वुधबार र बिहिबार राम्रो कमाई गर्दै बलिउड दबंग खान सलमानको चलचित्र ‘किक’ले नयाँ रेकर्ड बनाएको छ । चलचित्रले ‘धुम ३’ले पहिलो सातामा बनाएको १८९...

‘पीके’मा आमिरको नाङ्गो रुप

चलचित्रमा फरक-फरक भूमिकामा देखिन रुचाउने नायक आमिर खान एक सिनेमामा भने सबैलाई अचम्ममा पार्दै नाङ्िगएका छन् । डीसेम्बर महिनामा प्रदर्शनमा आउन लागेको चलचित्र ‘पीके’मा...

लाहुरेको र्‍याप, सुन्नुहोस् ‘ताण्डव’ गीत

प्रचारप्रसारमा आक्रामक देखिएको चलचित्र ‘ताण्डव’ यूनिटले यसका मुख्य कलाकार र्‍यापर आशिष राना ‘लाहुरे’लाई भरपुर प्रयोग गर्दैछ । चलचित्रको प्रचारमा समेत नायिका नम्रता श्रेष्ठलाई कम महत्व दिदै लाहुरेलाई प्राथमिकतामा राखिएको छ । यही क्रममा र्‍यापबाट...
साहित्यView ALL

कविता-”यो ‘जात’ कुन चराको नाम हो ?”

असारेझरी, दर्केर आयो, गैरीखेत रुझाउन... तिमीनै बिना, सकिन मैले, यो मन बुझाउन......

कथाः फक्रिएन गुलाब

-सन्तोष खतिवडा “गोडा फाट्-सतर्क” म्याथ टिचरले पिटी खेलाउनु हुन्थ्यो । १० मिनेटको पिटी खेलपछि राष्ट्रिय गान गाएर सबै जना...
प्रवास

जापानको सडकमा पैसा मागेर नेपाली विद्यार्थीलाई सहयोग

१५ साउन, काठमाडौं । जापानका विद्यार्थीहरुले दुई वर्षसम्म सडकमा मागेर संकलन भएको रकमबाट नेपालका अनाथ बालबालिकाहरुलाई सहयोग गरेका छन् । जापानको कोबेस्थित कोबे रिउकोकु जुनियर एण्ड सिनियर हाइस्कूलका विद्यार्थीहरुले नेपालको अनाथ बालबालिकाहरुका लागि सहयोग...

साउदीमा नेपाली कामदार डेढ महिनादेखि बन्धक

१५ साउन, काठमाण्डौं । नेपालीहरुको रोजगार गन्तव्य साउदी अरबमा चारजना नेपाली कामदारलाई बन्धक बनाइएको छ । केएसएको कतार सिमानास्थित साउदीको सल्वा भन्ने ठांउमा मखलेद टे्रडिङ कम्पनी लिमिटेडले चार जना नेपाली मजदुरहरुलाई बन्धक बनाएर राखेका हो । बन्धक बनाएर राखिएका...

एनआरएनए बेल्जियमको पाँचौं साधारण सभा सम्पन्न

बेल्जियम । एनआरएन बेल्जियमको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बेल्जियममा रहेका नेपालीहरुलाई आपत बिपतमा सहयोग गर्ने उद्देश्यले स्थापित परोपकारी कोषलाई निरन्तरता दिदै कठिन अवस्थामा रहेका नेपालीहरुको लागि विशेष कार्यक्रमको योजना अगाडि बढाउने घोषणासहित साधारणसभा सम्पन्न भएको हो...
खेलकुद

बार्सिलोनाका लागि पूर्ण फिट हुन्छु : नेयमार

१६ साउन, काठमाडौं । ब्राजिलियन स्टार नेयमारले बार्सिलानाको नयाँ सिजनका लागि आफू पूर्ण फिट हुने बताएका छन् । विश्वकप फुटबलको क्वाटरफाइनलमा...

गोलकिपर लोपेजले रियल मड्रिड छाड्ने

१६ साउन, काठमाडौं । गोलकिपर डिएगो लोपेजले युरोपियन च्याम्पियन रियल मड्रिड छाड्ने भएका छन् । अमेरिका भ्रमणबाट फर्किएपछि लोपेजले क्लब छाड्ने स्पेनिस पत्रिका मार्काले जनाएको छ । इटालियन क्लब

एसियाडका लागि २० गतेदेखि बन्द प्रशिक्षण

१५ साउन, काठमाडौं । १७औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) तयारीका लागि साउन २० गतेदेखि खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव युवराज लामाले खेलाडीहरुलाई

विचित्र संसार

कालो पहिरनकी महिलाले अमेरिकामा हल्लीखल्ली, आखिर को हुन् पैदलै घुमिरहेकी रहस्यमय महिला ?(भिडियो सहित)

अहिले अमेरिकामा एक रहस्यमयी महिला चर्चामा छिन् । कालो च्यादर तथा कालै पहिरनले जिउ ढाकेकी यी महिला  पैदलै घुमिरहेकी छिन् । उनले कालो झोला...

अब रायोको सागले गुडाउनेछ कार

कार गुड्न पेट्रोल होइन अब रायोको साग भए पुग्नेछ । वैज्ञानिकहरुले रायोको सागमा यस्तो क्षमता भेट्टाएका छन् जसले सूर्यको प्रकाशलाई वैकल्पिक स्वच्छ उर्जामा परिणत...

स्वास्थ्य/जीवनशैली

ढाड दुख्यो ? सिटामोटल खाएर काम छैन

ढाड तथा कम्मर दुख्ने समस्याबाट धेरै मानिस पीडित हुन्छन् । पीडा बढ्दै गएपछि दुखाइ कम गर्न धेरैले प्यारासिटामोल जस्ता...

News Headlines

Land worth Rs. 1 million donated for health post

31 July, Myagdi. A local family in Begkhola VDC of Myagdi has donated a plot for construction of a...

Tourist Police Office established

31 July, Janakpur . A tourist police office has been established at the Janaki Temple premises to provide necessary...

अन्तराष्ट्रिय समाचार

गाजामा ७२ घन्टे युद्धविराम गर्ने सहमति

१६ साउन, काठमाडौं । इजरायल र हमास गाजामा ७२ घन्टे युद्धविरामका लागि सहमत भएको संयुक्त राष्ट्रसंघ र अमेरिकाले बताएका...
Latest VideoView ALL