OnlineKhabar.com

सिजनको ब्यापार

ललितपुरको लगनखेल चोकमा फूल बेच्न बसेका एक व्यापारी । तिहारकोबेला फूलको माग बढेपछि छिमेकी मुलुक भारतबाट पनि आयात गरिएको छ । तस्विर : अनलाइनखबर

पर्यटन बोर्डका कार्यकारी प्रमुख सुवास निरौलालाई निलम्बन गर्न लेखा समितिको निर्देशन

अख्तियार र सम्पत्ति शुद्धीकरण विभागलाई पत्राचार गर्ने

५ कात्तिक, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल पर्यटन बोर्डमा करोडौं रुपैयाँको अनियमितामा प्रत्यक्ष संलग्न देखिएको ठहर गर्दै बोर्डका कामु कार्यकारी प्रमुख सुवास...

मरुभूमिमा सास गयो, परिवारले लास पाएनन्

खाडी र मलेसियामा ४४ नेपालीका शव एक वर्षदेखि अलपत्र

५ कात्तिक, काठमाडौं । ‘कि सास देऊ, होइन भने लास देऊ’ कुनै नागरिक मारिएपछि तीनका आफन्तले राज्यसँग माग्ने पहिलो चीज यही नै हो ।...

कुकुरको पूजा वैज्ञानिक कि धार्मिक अन्धविश्वास ?

हिन्दू पुराण भन्छन्-प्रकृति र पशुपन्छी मान्छेका साथी

५ कात्तिक, काठमाडौं । हिन्दकुश सभ्यताको नेपाली समाजमा प्रकृति पूजक र पशुपन्छी पूजक समुदाय छन् । हिन्दू र बौद्ध सम्प्रदायको ९० प्रतिशत बढि जनघनत्व...

देश

गोकर्ण रिसोर्टमा जनजाति नेताको धर्ना

५ कात्तिक, काठमाडौं । तीन दलका शीर्ष नेताहरुबीच गोकर्ण रिसोर्टमा संघीयता सम्बन्धी छलफल चलिरहेका बेला पहिचान सहितको संघीयता माग्दै आदिवासी जनजाति अगुवाले रिसोर्ट परिसरमा...

समाचार

मेवा र केरा खाँदै गोकर्णमा सुरु भयो शीर्षनेताको बैठक (फोटोकथा)

५ कात्तिक, काठमाडौं । संघीयता, राज्यको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सहमति जुटाएर माघ ८ मै संविधान जारी गर्ने तीन प्रमुख दलका शीर्ष नेताहरुको...

सिजनको ब्यापार

ललितपुरको लगनखेल चोकमा फूल बेच्न बसेका एक व्यापारी । तिहारकोबेला फूलको माग बढेपछि छिमेकी मुलुक भारतबाट पनि आयात गरिएको छ । तस्विर : अनलाइनखबर

सहमतिको प्रयास

संविधानका विवादित विषयमा सहमति खोज्न बुधबार गोकर्ण रिसोर्ट पुगेका एमाओवादी र एमालेका नेताहरु । कांग्रेसको समेत सहभागीतामा नेताहरु मंगलबारदेखि नै आवासीय बैठकमा व्यस्त छन् । तस्विर : अनलाइनखबर

कुकुर तिहार

कुकुर तिहारको दिन कुकरलार्इ माला लगाइदिएर बोकेर हिँडेकी एक युवती । तस्वीरः कविन अधिकारी/अनलाइनखबर

1
2
3

पर्यटन बोर्डका कार्यकारी प्रमुख सुवास निरौलालाई निलम्बन गर्न लेखा समितिको निर्देशन

अख्तियार र सम्पत्ति शुद्धीकरण विभागलाई पत्राचार गर्ने

५ कात्तिक, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल पर्यटन बोर्डमा करोडौं रुपैयाँको अनियमितामा प्रत्यक्ष संलग्न देखिएको ठहर गर्दै बोर्डका कामु कार्यकारी प्रमुख सुवास...

मरुभूमिमा सास गयो, परिवारले लास पाएनन्

खाडी र मलेसियामा ४४ नेपालीका शव एक वर्षदेखि अलपत्र

५ कात्तिक, काठमाडौं । ‘कि सास देऊ, होइन भने लास देऊ’ कुनै नागरिक मारिएपछि तीनका आफन्तले राज्यसँग माग्ने पहिलो चीज यही नै हो ।...

कुकुरको पूजा वैज्ञानिक कि धार्मिक अन्धविश्वास ?

हिन्दू पुराण भन्छन्-प्रकृति र पशुपन्छी मान्छेका साथी

५ कात्तिक, काठमाडौं । हिन्दकुश सभ्यताको नेपाली समाजमा प्रकृति पूजक र पशुपन्छी पूजक समुदाय छन् । हिन्दू र बौद्ध सम्प्रदायको ९० प्रतिशत बढि जनघनत्व...

देश

गोकर्ण रिसोर्टमा जनजाति नेताको धर्ना

५ कात्तिक, काठमाडौं । तीन दलका शीर्ष नेताहरुबीच गोकर्ण रिसोर्टमा संघीयता सम्बन्धी छलफल चलिरहेका बेला पहिचान सहितको संघीयता माग्दै आदिवासी जनजाति अगुवाले रिसोर्ट परिसरमा...

मेलम्ची बजार खुल्यो, यातायात पनि चले

५ कात्तिक, सिन्धुपाल्चोक । नक्कली डिभिडी र भीसीडी बनाएर बिक्री गरेको आरोपमा पक्राउ परेकाहरुलाई रिहा गर्न माग गर्दै सिन्धुपाल्चोक मेलम्चीका व्यापारीहरुले बुधबार विहान गराएको...

गाई अनुसन्धानका हाकिम दुई लाख घुससहित पक्राउ

५ कात्तिक, काठमाडौं । गाई तिहारको अघिल्लो दिन गाई अनुसन्धानसम्बन्धी एक सरकारी कार्यालयका हाकिम सेवाग्राहीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग...

अर्थमन्त्री महत बेइजिङ प्रस्थान

५ कात्तिक काठमाडौं । एसियन इन्फ्रस्टक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) स्थापनाका लागि आगामी शुक्रबार यस क्षेत्रका २२ मुलुकहरुले समझदारी पत्रमा औपचारिक हस्ताक्षर गर्ने भएका छन...

समाचार

मेवा र केरा खाँदै गोकर्णमा सुरु भयो शीर्षनेताको बैठक (फोटोकथा)

५ कात्तिक, काठमाडौं । संघीयता, राज्यको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सहमति जुटाएर माघ ८ मै संविधान जारी गर्ने तीन प्रमुख दलका शीर्ष नेताहरुको...

सिंहदरवारका गाडी ४५ दिन भित्र लिलाम गर्न निर्देशन

५ कात्तिक, काठमाडौं । सिंहदरवार भित्रका बेवारिसे सरकारी गाडीको विवरण १५ दिनभित्र बुझाउन संसदको अर्थ समितिले सम्बद्ध निकायहरुलाई निर्देशन दिएको छ । सिंहदरवारभित्रैबाट सरकारी...

गोकर्णको जंगलमा सहमति भएन, अब के हुन्छ ?

५ कात्तिक, काठमाडौं । गोकर्ण रिसोर्टमा आवासीय बैठक बसेर संविधानका विवादित विषयमा सहमति खोज्ने प्रयासमा रहेका तीन दलका शीर्ष नेताहरु मंगलबार राति रित्तैहात फर्किएका...

एमाओवादीलगायतका २२ दलले कात्तिक १० गते चियापान गर्ने

५ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको २२ दलीय गठवन्धनले काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गरेको छ । गठबन्धनका तर्फबाट एमाओवादीका सचिव वर्षमान...
अन्तर्वार्ता View ALL

एक वर्षको कामबाट सन्तुष्ट र उत्साहित छु

अष्ट्रेलियामा सफल उद्यमीको छवि बनाएका शेष घले विगत एक वर्षदेखि गैरआवासीय नेपाली संघको अध्यक्ष छन् । निर्वाचनमार्फत् नेतृत्वमा पुगेका उनी एक वर्षको अवधिमा गैरआवासीय नेपाली संघलाई दीगो र विश्वासिलो संस्थाका रुपमा स्थापित गर्न लागिरहेका छन् । संघमा पूर्णकालीन प्रमुख कार्यकारीका रुपमा काम गरिरहेका घलेसँग एक वर्षको अनुभव र भावी योजनाबारे गरिएको...
बिज्ञान-प्रबिधिView ALL

टेलिकमले बागमती किनारामा हरियाली उद्यान बनाउने

३ कात्तिक, काठमाडौं । नेपाल टेलिकमले बागमती नदीको कोटेश्वर पुलदेखि मनोहरा पुलसम्मको दुबैतर्फको किनारामा हरियाली उद्यान निर्माण गर्ने भएको छ । यस सम्बन्धमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिसँग सोमबार टेलिकमले सम्झौता गरेको छ । टेलिकमको केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा भएको सम्झौतामा टेलिकमका निमिक्त प्रबन्ध निर्देशक मधुसूदन कर्माचार्य

युट्युबका लागि किन खतरा बन्दैछ फेसबुक ?

यु ट्युब विश्वको सबैभन्दा ठूलो भिडियो शेयरिङ वेबसाइट भएकोमा शंका छैन । सन् २००५ मा स्थापना भई २००६ बाट...

वैज्ञानिकले बनाए ‘हावा छाता’, अब हावाले नै दिनेछ ओत

अब छाताको छानो कत्रो छ ?  एउटा कतिजना सम्मलाई ओत देला ? कतै च्यातिएको पो छ की ? चुहिन्छ...

सामसुङ ‘नोट-४’ सार्वजनिक, मूल्य ८६ हजार

काठमाडौं । प्रख्यात कोरियन स्मार्टफोन निर्माता सामसुङको ग्यालेक्सी नोट-४ नेपाली बजारमा भित्रिएको छ । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक...
बिचार/ब्लग View ALL

संकटकाल नलागेका बेला देउसी भैलोमा किन बन्देज ?

नेपालीहरुको महान र रमाइलो पर्व तिहार घर आँगनमा आइसकेको छ । अहिले संकटकाल, युद्धकालको समय नभएको यो समयमा पनि...

चाडबाडमा यसकारण बढ्छ सवारी दुर्घटना

दसैं उत्सवमा रमाई रहँदा करिव ३० जनाको ज्यान जाने गरी डोटीमा भएको सवारी दुर्घटनाले सबै नेपालीलाई स्तब्ध बनायो ।...
 बिजनेस

पर्यटन बोर्ड प्रकरण : के-के निर्णय गर्‍यो १९२औं कालो बैठकले !

५ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डको १९२औं बैठकले निकै चर्चा पायो । यसलाई पर्यटन क्षेत्रकै कालो बैठकका रुपमा लिएकाे व्यवसायीहरुले बताएका छन् । गत साउन २ गते बसेको यस बैठकको निर्णयबाट पर्यटन बोर्डमा व्यापक अनियमितता भएको छानविन समितिले ठहर गरिसकेको छ । बोर्डले विभिन्न ६ शिर्षकमा एक करोड २१ लाख रुपैयाँ तिर्नुपर्ने दायित्व रहेपनि १९२औं बैठकबाट ७ करोड ४० लाख रुपैयाँ खर्च देखाई रकम...

अर्थमन्त्री महत बेइजिङ प्रस्थान

५ कात्तिक काठमाडौं । एसियन इन्फ्रस्टक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) स्थापनाका लागि आगामी शुक्रबार यस क्षेत्रका २२ मुलुकहरुले समझदारी पत्रमा औपचारिक हस्ताक्षर गर्ने भएका छन । चीनका राष्ट्रपति सी जिन

सुनको मुल्य एक सय रूपैयाँ घट्यो

५ कात्तिक काठमाडौं । स्थानीब बजारमा बुधबार सुनको मुल्यप्रति तोला एक सय रुपैयाँले सस्तो भएको छ । मंगलबार मात्रै प्रतिताेला  ४ सय रूपैयाँले बढेकाे सुनकाे भाउ बुधबार एकसय रूपैयाँ

बाणिज्य बैंकलाई रेमिट्यान्स कारोबारमा कडाइ गरिँदै

५ कात्तिक काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई रेमिट्यान्स कारोबारमा कडाई गर्ने तयारी गरिरहेको छ ।...
 मनोरञ्जन

करिश्माको सेक्सी पहिरन र ट्याटु

नायिका करिश्मा मानन्धर पहिरनको बिषयमा सधै नै अलग छिन् । उनले लगाएका पहिरनबाट प्रभावित हुनेहरु पनि धेरै छन् । छातीमा खोपिएको ट्याटुलाई देखाएर करिश्मा...

पर्वमा फिल्मको प्रभाव घट्दै, कुस्ती खेल्न छाडे निर्माता

  काठमाडौ । चाड पर्वको अवसरमा फिल्म चलाउने विषयमा निर्माताहरु हातहालाको स्थितीमा पुगेको अझै बिर्सेका छैनन् निर्माता केशब भट्टराइले । दसैं, तिहार, माघे सक्रान्ती...

साथीहरुको काखमा घोर्ले छोराछोरी देख्दा डाह लाग्छ : प्रियंका कार्की

ग्ल्यामरस भूमिकाका लागि आपत्ति छैन

२९ असोज, काठमाडौं । प्रियंका कार्की पछिल्लो समय चल्तीकी नायिका हुन् । कहिले उत्तेजक अन्तरवार्ता त कहिले भित्री बस्त्रका कारण उनी बेलाबेला विवादमा आउँछिन्...

‘आफ्नो इज्जत जोगाउनुपर्छ, आत्मसमर्पण कमजोरी’ : कोमल वली

लोकगायिका कोमल वली सधै नै बिहेको कारणले चर्चामा रहन्छिन् । लोकगीतमा समेत बिहे र रोमान्सका कुरा गर्ने वली आफू सधै नै रोमान्टिक रुपमा अगाडि...

दीपिकापछि लुंगी डान्समा देखिइन सन्नी

मुम्बइ । पोर्न फिल्मलाई बिर्साउँदै बलिउडमा नयाँ इमेजका साथ स्थापित हुन कोसिस गरिरहेकी नायिका सन्नी लियोनी लुंगी डान्समा प्रस्तुत हुने भएकी छिन् । तेलुगु...

अभिषेकलाई ऐश्वर्याको सुटिङ हेर्ने रहर

मुम्बइ । अभिनेत्री ऐश्वर्या रायले सुटिङ गर्दा अभिषेक बच्चनले छेउमा बसेर हेर्ने इच्छा ब्यक्त गरेका छन् । ‘म ऐश्वर्याको फ्यान हुँ यदि उनले अनुमति...

छविले च्याप्दा शिल्पालाई समस्या, आर्यन ओझेलमा

सिनेमाको प्रचारमा विशेषगरि चलेका कलाकार नै अगाडि देखिन्छन् । तर, छविराज ओझा भने सिनेमा चलाउन यतिबेलाका चर्चित नायक आर्यन सिग्देललाई पछाडि राखिरहेका छन् । मोडलबाट हिरोइन बन्ने धुनमा लागेकी शिल्पालाई अगाडि सार्दै छविले आर्यनलाई...
Latest VideoView ALL