OnlineKhabar.com

शैक्षिक मेलाको शुभसाइत

होटल अन्नपूर्णमा शनिबारदेखि सुरु भएको ‘ अाइरिन एजुकेशन फेयर’ को उद्घाटन गर्दै शिक्षा मन्त्रालयका उपसचिव डिल्लीश्वर प्रधान । तस्वीरः विकाश श्रेष्ठ/अनलाइनखबर

वैद्य र बादलबीच अन्तरविरोध, बादलको पक्षमा बहुमत

विप्लव पक्ष बैठकमा सहभागी हुने

७ मंसिर, काठमाडौं । पार्टीमा फरक मत राख्दै आएका सचिव नेत्रविक्रम चन्द विप्लव पक्षलाई कारवाही गर्ने की नगर्ने भन्नेमा नेकपा-माओवादी दुई ध्रुवमा बाँडिएको छ...

मोदीको धार्मिक भ्रमण रद्द भएको भारतीय पक्षद्वारा पुष्टी

७ मंसिर, काठमाण्डौ । अन्ततः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाण्डौं बाहिरका धार्मिक भ्रमण रद्द भएको पुष्टी भएको छ । भारतीय बिदेशमन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दिनले...

पेट्रोलियम पदार्थको मूल्य फेरि घटाउने तयारी

आईओसीले पेट्रोल पाइपलाइन निःशुल्क बनाउने

७ मंसिर, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी घटाउने भएको छ । पेटो्रलियम पदार्थमा स्वचालीत मुल्य लागु भएपछि अन्तर्राष्ट्रिय बजारमा मूल्य...

देश

सार्क स्थायी समितिले संरचना हेरफेर गर्ने

१८ औं सार्क शिखर सम्मेलन अन्र्तगत आइतबार स्थायी समितिको बैठक बस्दै छ । सदस्य राष्ट्रका परराष्ट्र मामिला सचिवले बैठकको नेतृत्व गर्नेछन् । बैठकमा शनिबार...

समाचार

२२ दलले संविधान निर्माण प्रक्रियाबारे छलफल गर्दै

७ मंसिर, काठमाडौं । एकीकृत माओवादीसहित २२ दलीय मोर्चाले आइतबार संविधान निर्माण प्रक्रियाबारे अर्न्तक्रिया गर्दैछन् । अन्तक्रियामा मोर्चामा आबद्ध प्रमुख नेता, बुद्धिजीवी र सरोकारवालाको...

 बिजनेस

चीनसँगको व्यापार घाटा झण्डै ३८ प्रतिशतले वृद्धि

६ मंसिर, काठमाडौं । छिमेकी मुलुक चीनसँग चालु आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा ३७.८ प्रतिशतले बढेर २२ अर्ब ३३ करोड ४८ लाख...

 बिज्ञान-प्रबिधि

सावधान, ९७ प्रतिशत मोबाइल एप ह्याक गरिएका हुन्छन्

मोबाइल एप्लिकेसन सम्बन्धि एक अध्ययनले एन्ड्रोइड तथा आइओएस अपरेटिङ सिस्टमका मोबाइलमा चल्ने एप्लिकेसन मध्ये ७५ देखि ९७ प्रतिशत एपहरु ह्याक गरिएको खुलासा गरेको छ...

 बिचार/ब्लग

कांग्रेस एमालेकाे ‘साझा प्रस्ताव’ र पीडक चरित्र

नेपालका सीमान्तकृतहरुले यदि साँच्चै स्वतन्त्रता र मुक्ति चाहन्छन् भने उनीहरुले आफूलाई 'बैकिङ्ग शिक्षा प्रणाली' बाट बाहिर निकाल्नैपर्छ । एकपटक यसरी सोच कि...

कसले बिथोल्यो मोदीको जनकपुर भ्रमण ?

मोदीको भ्रमणलाई प्रभावित पार्न कुनै न कुनै भूमिका निर्वाह गर्नेमा उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम, अर्का उपप्रधानमन्त्री प्रकाशमानसिंह श्रेष्ठ, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र भौतिक...

मोदीलाई साक्षात रामअवतार मान्ने को-को ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण स्थगनको अन्तर्य जेसुकै भए पनि सतहमा देखिएको कुरा एउटै हो 'रामजानकी मन्दिरमा मोदीको भक्तिभाव कसले बढी गर्ने भन्ने...

 मनोरञ्जन

पार्वती राई भन्छिन- ‘मलाई फिल्म फापेन’

काठमाडौ । लोकगीतका म्युजिक भिडियोकी चर्चित नायिका पार्वती राई यतिबेला ठूलो पर्दाकी नायिका बनेकी छिन् । काठमाडौंमा प्रदर्शन भइरहेको फिल्म ‘हमजाएगा’ मा उनी तक्मेबुढाको...

 खेलकुद

नेपाल र हङकङबीच आज वान डे क्रिकेट हुँदै

७ मंसिर, कोलम्बो । नेपाल र हङकङबीचको आइतवार एक दिवसीय क्रकेट  हुँदै छ । कोलम्बोस्थित अार्मी मैदानमा बिहान १० बजेबाट हुने खेलको अनलाइनखबर डटकमले बलबार्इ...

 प्रवास

नेपाली लय सिक्दै स्पेनिसहरु (फोटो फिचरसहित)

बार्सिलोना । बिदेशमा भएको बेला गाउघरमा नै पुगे जस्तो भान गराउने पृष्ठभूमिमा गीत बजिरहेको थियो । ‘बाझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’...

 विचित्र संसार

आमाको शवसँगै ५ वर्ष सुतिन् महिला

सन् २००९ मा मृत्यु भएकी आफ्नी आमाको शवलाई अन्त्येष्टि गर्नुको साटो एक महिलाले ओछ्यानमै सुताएर आफु पनि सँगै सुतिरहेको रहस्य खुलेको छ । जर्मनीको...

 पत्रपत्रिकाबाट

मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित

शैक्षिक मेलाको शुभसाइत

होटल अन्नपूर्णमा शनिबारदेखि सुरु भएको ‘ अाइरिन एजुकेशन फेयर’ को उद्घाटन गर्दै शिक्षा मन्त्रालयका उपसचिव डिल्लीश्वर प्रधान । तस्वीरः विकाश श्रेष्ठ/अनलाइनखबर

फनपार्क

भृकुटीमण्डपको फनपार्कमा खेलेर रमाउँदै एक बालक । तस्वीरः कविन अधिकारी/अनलाइनखबर

सरसफाइ

सार्क शिखर सम्मेलनलाई लक्षित गर्दै सरकारले सञ्चालन गरेको विशेष सफाइ अभियान । काठमाडौं महानगरका ३५ र ललितपुरका २२ वडामा सफाइ गरिँदैछ । तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर

1
2
3

वैद्य र बादलबीच अन्तरविरोध, बादलको पक्षमा बहुमत

विप्लव पक्ष बैठकमा सहभागी हुने

७ मंसिर, काठमाडौं । पार्टीमा फरक मत राख्दै आएका सचिव नेत्रविक्रम चन्द विप्लव पक्षलाई कारवाही गर्ने की नगर्ने भन्नेमा नेकपा-माओवादी दुई ध्रुवमा बाँडिएको छ...

मोदीको धार्मिक भ्रमण रद्द भएको भारतीय पक्षद्वारा पुष्टी

७ मंसिर, काठमाण्डौ । अन्ततः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाण्डौं बाहिरका धार्मिक भ्रमण रद्द भएको पुष्टी भएको छ । भारतीय बिदेशमन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दिनले...

पेट्रोलियम पदार्थको मूल्य फेरि घटाउने तयारी

आईओसीले पेट्रोल पाइपलाइन निःशुल्क बनाउने

७ मंसिर, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी घटाउने भएको छ । पेटो्रलियम पदार्थमा स्वचालीत मुल्य लागु भएपछि अन्तर्राष्ट्रिय बजारमा मूल्य...

देश

सार्क स्थायी समितिले संरचना हेरफेर गर्ने

१८ औं सार्क शिखर सम्मेलन अन्र्तगत आइतबार स्थायी समितिको बैठक बस्दै छ । सदस्य राष्ट्रका परराष्ट्र मामिला सचिवले बैठकको नेतृत्व गर्नेछन् । बैठकमा शनिबार...

अख्तियारले प्रमाणपत्र नियन्त्रणमा लिएपछि ११ शिक्षकको राजिनामा

७ मंसिर, दाङ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको निर्देशन अनुसार शिक्षा कार्यालयले सम्पूर्ण शिक्षकहरुको प्रमाणपत्र आयोगमा पठाएपछि दाङका ११ जना शिक्षकले राजीनामा दिएका छन्...

लुम्बिनीमा गोली चल्यो, एकको मृत्यु, तीन पक्राउ

६ मंसिर, भैरहवा । रूपन्देहीकाे लुम्बिनी नजिकको विष्णुपुरामा प्रहरीको गोली लागि एक भारतीयकाे मृत्यु भएको छ । मृत्यु हुने भारतीय नागरिक रहेकाे प्रहरीकाे दावी...

व्याकुल माइलाले माग्दै हिँडेको ठीक लागेन : मोदनाथ प्रश्रित

६ मंसिर, काठमाडौं । राष्ट्रिय गानका सर्जक ब्याकुल माइलालाई राज्यसँग मासिक २५ हजार रुपैयाँ माग्दै हिँडेको आफूलाई ठीक नलागेको साहित्यकार मोदनाथ प्रश्रितले बताएका छन्...

समाचार

२२ दलले संविधान निर्माण प्रक्रियाबारे छलफल गर्दै

७ मंसिर, काठमाडौं । एकीकृत माओवादीसहित २२ दलीय मोर्चाले आइतबार संविधान निर्माण प्रक्रियाबारे अर्न्तक्रिया गर्दैछन् । अन्तक्रियामा मोर्चामा आबद्ध प्रमुख नेता, बुद्धिजीवी र सरोकारवालाको...

संवाद समितिको वैठक बस्दै

७ मंसिर, काठमाडौ । प्रमुख राजनीतिक दलहरुबीच देखिएको जारी गतिरोधका विषयमा छलफल गर्न आइतवार संवैधानिक-राजनीतिक संवाद सहमति समितिको बैठक बस्दै छ । संविधानको अन्तरवस्तुमा...

टी–२० र वान डे खेल्न नेपाली टोली कोलम्बो जाँदै

६ मंसिर, श्रीलंका (दाम्बुला) । श्रीलंकाको दाम्बुलामा हुने भनिएको टी–२० क्रिकेट सिरिज बर्षाको कारण स्थगित भएपछि नेपाली टोली शनिबार वान डे खेल्न कोलम्बो जाँदै...

विप्लवका कारण वैद्य माओवादीको विस्तारित बैठक स्थगित

६ मंसिर, काठमाडौ । नेकपा–माओवादीको शनिवारबाट हुने भनिएको केन्द्रीय समितिको विस्तारित वैठक बस्दै नबसी स्थगित भएको छ । सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पक्ष सहभागी...
अन्तर्वार्ता View ALL

मुस्ताङी सौन्दर्यले मलाई गुणस्तरीय हुन सिकायोः प्रवल गुरुङ

अमेरिकी प्रथम महिला मिचेल ओबामादेखि बेलायती राजकुमारीसम्मको रोजाइका फेसन डिजाइनर प्रबल गुरुङ गत हप्ता मुम्बइको एक भव्य समारोहमा आकर्षणको केन्द्र थिए । फेसनको दुनियामा पश्चिमाको दबदबालाई तोड्न सफल भएको भनि प्रसंसा गरिएका प्रबल गुरुङको सम्बोधन सुन्नका लागि दिनभर भारतका नाम चलेका फेसन डिजाइनरहरुले समेत प्रतिक्षा गरिरहे । नेपाली कला र सम्पदालाई...
बिज्ञान-प्रबिधिView ALL

सावधान, ९७ प्रतिशत मोबाइल एप ह्याक गरिएका हुन्छन्

मोबाइल एप्लिकेसन सम्बन्धि एक अध्ययनले एन्ड्रोइड तथा आइओएस अपरेटिङ सिस्टमका मोबाइलमा चल्ने एप्लिकेसन मध्ये ७५ देखि ९७ प्रतिशत एपहरु ह्याक गरिएको खुलासा गरेको छ । मोबाइल सेक्युरिटी फर्म अर्जान टेक्नोलोजीले सार्वजनिक गरेको रिपोर्ट अनुसार धेरै मोबाइल एप्लिकेसनहरु ह्याक भएका एप्लिकेसन हुने हुनाले प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा मोबाइल एप डाउनलोड गर्दा

फेसबुक र टि्वटरमा मोदीको छलाङ, ओबामासँगको दूरी घट्दै

दुई महिना अघि मात्रै सामाजिक संजालमा विश्वकै दोश्रो लोकप्रिय नेता बन्न सफल भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टि्वटर र...

बैज्ञानिकले बनाए स्मार्टफोनको लत छुटाउने एप

स्मार्टफोन चलाइरहने लत बसेको छ ? स्मार्टफोनप्रतिको आशक्तिले हैरान भएकाहरुका लागि खुसीको कुरा छ । सिंगापुरका युवा वैज्ञानिकहरुले यस्तो...

स्मार्टफोनले लुट्दैछ वैवाहिक सम्बन्धको आत्मीयता

रात्रीकालीन समयमा स्मार्टफोनको अत्यधिक प्रयोगले वैवाहिक सम्बन्धको आत्मीयतालाई भत्काउँदै लगेको एक अध्ययनले देखाएको छ । स्मार्टफोनका कारण आपसी विश्वास...
बिचार/ब्लग View ALL

कांग्रेस एमालेकाे ‘साझा प्रस्ताव’ र पीडक चरित्र

नेपालका सीमान्तकृतहरुले यदि साँच्चै स्वतन्त्रता र मुक्ति चाहन्छन् भने उनीहरुले आफूलाई 'बैकिङ्ग शिक्षा प्रणाली' बाट बाहिर निकाल्नैपर्छ ।...

कसले बिथोल्यो मोदीको जनकपुर भ्रमण ?

मोदीको भ्रमणलाई प्रभावित पार्न कुनै न कुनै भूमिका निर्वाह गर्नेमा उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम, अर्का उपप्रधानमन्त्री प्रकाशमानसिंह श्रेष्ठ,...
 बिजनेस

चीनसँगको व्यापार घाटा झण्डै ३८ प्रतिशतले वृद्धि

६ मंसिर, काठमाडौं । छिमेकी मुलुक चीनसँग चालु आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा ३७.८ प्रतिशतले बढेर २२ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा २३ अर्ब २२ करोड ३८ लाख रुपैयाँ बराबरको बस्तुहरु चीनबाट आयात गरिएको छ भने ८८ करोड ९० लाख रुपैयाँ बराबरको बस्तुहरु निर्यात भएको छ । ...

साप्ताहिक सेयर समिक्षा : परिसूचक र कारोबार दुबै घट्यो

६ मंसिर काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ६७ कम्पनी २५ लाख ४९ हजार कित्ता सेयर एक अर्ब १३ करोड १ लाख रुपैयाँमा किनबेच भएका छन्

सार्क तयारीका लागि दुई अर्ब निकासा, कसले कति लगे ?

५ मंसिर, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ सम्मेलनको भौतिक तथा प्रशासनिक तयारी गर्न विभिन्न मन्त्रालयलाई उपलब्ध गराएको खर्चको भुक्तानी दिइसकेको छ । अर्थ मन्त्रालयका अनुसार

प्रहरी लगाएर बन्द गराइयो क्यासिनो रोयल

५ मंसिर, काठमाडौं । तीन महिनादेखि सन्चालनमा आएको क्यासिनो रोयललाई प्रहरीले बन्द गराएको छ । पर्यटन मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले प्रहरी पठाएर क्यासिनो बन्द गराएको हो । होटल याक...
 मनोरञ्जन

सिनेमा हलमा देखिन थाले दलका नेता

काठमाडौ । संविधानसभा राजनीतिक सम्बाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टरार्इको दैनिकी अहिले पनि विभिन्न राजनितीक दलका नेताहरुसँग संवाद गरेरै बित्छ । बिहानदेखी...

बैंकर गुरुङले ल्याए गीति एल्बम ‘पल’

काठमाडौं । बैंकर गोबिन्द गुरुङको तेस्रो गीतिसँग्रह ‘पल’ सार्वजनिक भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, उपकुलपति शम्भुजीत बासकोटा, सदस्य...

सभासदलार्इ रामकृष्ण ढकालले भने–अमेरिकातिरै बसाैं जस्ताे लाग्छ

मन्त्री भन्छन्-'म पनि गायकजस्तै राेयल्टी पीडित हुँ'

संगीत उद्योगमा निजी क्षेत्रको वार्षिक एक अर्ब ३५ करोड रुपैयाँ लगानी भए पनि कलाकारले त्यसको रोयल्टी पाउन नसकेको गुनासो गरेका छन् । बुधबार...

नेपाली फिल्मका लाजलाग्दा दृष्य

ट्रेकिङ गएकी हिरोइनलाई हिल जुत्ता, परिक्षामा विद्यार्थीलाई रातो कलम

काठमाडौ । डेढ वर्ष अगाडि प्रदर्शन हुँदा निकै राम्रो ब्यापार गरेको थियो चलचित्र होष्टेलले । गतिलो नेपाली फिल्म हेर्न नपाएर दिक्क भएका दर्शकले होष्टेलबाट...

‘थ्री इडिएट’मा फेल भएकी थिइन् अनुष्का

मुम्बइ । राजकुमार हिरानीको फिल्म ‘पिके’ मा काम गरेकी अनुष्का शर्मालाई अमिर खानसँग काम गर्ने अवसर ६ वर्षपछि मात्रै मिल्यो । अनुष्काकै कारण यो...

हो, मलाई राम्रो चुम्बन गर्न आउँछ : अलिया

मुम्बइ । अभिनेत्री अलिया भट्टले आफुलाई सिनेमामा चुम्बन गर्न कुनै समस्या नभएको बताएकी छिन् । अहिलेसम्म चारवटा फिल्ममा काम गरेकी अलियाले सबै फिल्ममा हिरोसँगका...

पार्वती राई भन्छिन- ‘मलाई फिल्म फापेन’

काठमाडौ । लोकगीतका म्युजिक भिडियोकी चर्चित नायिका पार्वती राई यतिबेला ठूलो पर्दाकी नायिका बनेकी छिन् । काठमाडौंमा प्रदर्शन भइरहेको फिल्म ‘हमजाएगा’ मा उनी तक्मेबुढाको जोडी बनेर प्रस्तुत भएकी छिन् । तर, आफ्नो ठूलो पर्दाको...
साहित्यView ALL

बिनिर्माण (कथा)

संजय अधिकारी समयको एउटा खण्ड बगेर गयो । त्यो वहावमा दुई चार वटा हिउँद अनि दुई चार वटा वर्षातहरूले...

“आँसु बग्दा सुहाउने”

कसको पो चयन हुन्छ र खुसी मनलाई रूहाउने कसको पो नयन हुन्छ र आँसु बग्दा सुहाउने तर कोही लुकेर,...
प्रवास

नेपाली लय सिक्दै स्पेनिसहरु (फोटो फिचरसहित)

बार्सिलोना । बिदेशमा भएको बेला गाउघरमा नै पुगे जस्तो भान गराउने पृष्ठभूमिमा गीत बजिरहेको थियो । ‘बाझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’ भन्ने गीतमा लहरै पाँच जना नेपाली कलाकारको टोलीले खुट्टाको चाल...

नयाँ नेपाल निर्माणमा जुट्न महाबीर पुनको आग्रह

सउल । रोमन मेगसासे पुरस्कार विजेता तथा सामाजिक अभियन्ता महाबीर पुनले नयाँ नेपालको निर्माण गर्न नेपालीहरू जुट्नु पर्ने बताएका छन् । नयाँ नेपालको निर्माण चाडै नै हुनसक्ने र सोका लागि परनिर्भर नभई आफ्नो समुदायको विकासको लागि आफै समर्पित हुनुपर्ने...

जनसम्पर्क समितिको अधिवेशनले अमेरिका तात्यो

टेक्सास । नेपाली जनसम्पर्क समिति, अमेरिकाको एकताको दोश्रो अधिवेशनले अमेरिकामा रहेका नेपाली कांग्रेस आवद्ध नेपालीहरुको राजनीति तातेको छ । अधिवेशन हुने नहुने अन्यौलकाबीच अधिवेशन स्थगित नहुने भएपछि विभिन्न प्रान्तबाट प्रतिनिधिहरु आउने क्रम जारी रहेको अधिवेशन आयोजक समितिले जनाएको छ...
खेलकुद

नेपाल र हङकङबीच आज वान डे क्रिकेट हुँदै

७ मंसिर, कोलम्बो । नेपाल र हङकङबीचको आइतवार एक दिवसीय क्रकेट  हुँदै छ । कोलम्बोस्थित अार्मी मैदानमा बिहान १० बजेबाट हुने खेलको...

टी–२० र वान डे खेल्न नेपाली टोली कोलम्बो जाँदै

६ मंसिर, श्रीलंका (दाम्बुला) । श्रीलंकाको दाम्बुलामा हुने भनिएको टी–२० क्रिकेट सिरिज बर्षाको कारण स्थगित भएपछि नेपाली टोली शनिबार वान डे खेल्न कोलम्बो जाँदै छ । कोलम्बोमा नेपालले आइतबार

महिला साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ६-० ले पराजित

५ मंसिर, स्लामाबाद । तेस्रो महिला साफ च्याम्पियनसिप फुटवलको फाइनलमा नेपालले भारतसँग लज्जास्पद हार ब्यहोरेको छ । शुक्रबार पाकिस्तानको स्लामाबादमा भएको फाइनलमा नेपाल ६-० को अन्तरले पराजित भयो ।

विचित्र संसार

आमाको शवसँगै ५ वर्ष सुतिन् महिला

सन् २००९ मा मृत्यु भएकी आफ्नी आमाको शवलाई अन्त्येष्टि गर्नुको साटो एक महिलाले ओछ्यानमै सुताएर आफु पनि सँगै सुतिरहेको रहस्य खुलेको छ । जर्मनीको...

अस्पतालमा सुत्केरी हुँदा १० करोडको बिल

हामीकहाँ सरकारी अस्पतालमा प्रसुति गराउँदा निःशुल्क हुन्छ, उल्टै प्रोत्साहन बापत हजार/पन्ध्र सय सुत्केरीलाई दिइन्छ । निजि अस्पतालमा पनि प्रसुति सेवा खासै महंगो छैन ।...

स्वास्थ्य/जीवनशैली

सम्भव हुने भयो मानव लिंग प्रत्यारोपण

अहिले चिकित्सा क्षेत्र अंग प्रत्यारोपणको युगमा छ । मुटु, कलेजो तथा मृगौलाजस्ता निकै महत्वपूर्ण आन्तरिक अंग प्रत्यारोपण गर्ने जटिल...

News Headlines

Prime Minister Koirala addressed the general assembly of the UN

The Prime Minister commended the Secretary-General for convening the Climate Summit and added that the momentum generated at the...

Man held for impersonating Minister Parajuli’s personal assistant

31 Aug, Rautahat. Police have arrested a person from Rautaht on Saturday on the charge of collecting money illegally...

अन्तराष्ट्रिय समाचार

मोदी पत्नीले भनिन्- उहाँ लिन आउनुहुन्छ भने म तयार छु

मुम्बई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जशोदाबेनले लामो मौनतालाई चिर्दै आफू पतिसँग बस्न तयार रहेको बताएकी छन् ।...

पत्रपत्रिकाबाटView ALL

 
Latest VideoView ALL