OnlineKhabar.com

बालुवाटार सहमति १२ घण्टा पनि टिकेन, संवाद समितिको बैठक स्थगित

७ मंसिर, काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको रोहवरमा प्रमुख तीन दलबीच भएको सहमति १२ घण्टा बित्न नपाउदै वेवारिसे बन्न पुगेको छ । संवाद समितिमा रहेका सबै विवादलाई संविधानसभामा लैजाने र सहमति भएपछि मात्र मतदानमा जाने भन्ने सहमतिलाई एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले अस्वीकार गरेपछि सहमति अलपत्र परेको हो । एमाओवादीले गरेको सहमतिलाई उसकै...

हामी पनि के कम ?

  विभिन्न प्रकारका अपाङ्गता भएका युवतीहरु र्‍याम्पमा । फेशन क्लोथले पोखरास्थित हाफ मून क्याफेमा कार्यक्रम आयोजना गरेको थियो । तस्वीर : उमेश पुन/अनलाइनखबर

प्रचण्डले बोली फेरे कि सिटौलाले डुबाए ?

खरेल भन्छन्-माओवादी संविधान बनाउन चाहदैन

७ मंसिर, काठमाडौं । बालुवाटार सहमतिमा प्रचण्ड १२ घण्टा पनि टिक्न नसकेको भन्दै कांग्रेस र एमालेले संविधानसभाबाट संविधान बनाउन एमाओवादी चाहँदैन भन्ने कुरा पुष्टि...

एमाले जिल्ला अधिवेशनहरुमा ओलीलाई धक्का

ताप्लेजुङ, इलाम, रौतहट र सुर्खेतमा नेपाल पक्ष बिजयी

७ मंसिर, काठमाडौं । नेकपा एमालेको चार महिनाअघि सम्पन्न नवौं महाधिवेशनमा झिनो मतले पराजित माधव नेपाल पक्ष जिल्ला अधिवेशनहरुमा  बलियो देखिएको छ । एमालेका...

वैद्य र बादलबीच अन्तरविरोध, बादल बहुमतमा

विप्लव पक्ष बैठकमा सहभागी हुने

७ मंसिर, काठमाडौं । पार्टीमा फरक मत राख्दै आएका सचिव नेत्रविक्रम चन्द विप्लव पक्षलाई कारवाही गर्ने की नगर्ने भन्नेमा नेकपा-माओवादी दुई ध्रुवमा बाँडिएको छ...

देश

अाइरिन एजुकेसन फेयर अाज सकिँदै 

७ मंसिर, काठमाण्डौ । राजधानीमा जारी ‘आइरिन इन्टरनेशनल एजुकेसन फेयर-२०१४’ अाइतबार सम्पन्न हुँदैछ । उच्च शिक्षाका लागि बिदेश अध्ययन गर्न चाहाने बिद्यार्थी र उनीहरुका अभिभावकलाई...

समाचार

सरकारले आत्मविश्वास गुमाउँदा अर्थतन्त्रमा तरलताको समस्याः केशव आचार्य

गएको आर्थिक वर्षको असार मसान्तमा सरकारले जथाभावी खर्च गर्दा पनि राष्ट्र बैंकमा भएको सरकारको खातामा २५ अर्ब रुपैयाँ बाँकी रहृयो । र, मलाई लाग्छ...

 बिजनेस

सरकारले आत्मविश्वास गुमाउँदा अर्थतन्त्रमा तरलताको समस्याः केशव आचार्य

गएको आर्थिक वर्षको असार मसान्तमा सरकारले जथाभावी खर्च गर्दा पनि राष्ट्र बैंकमा भएको सरकारको खातामा २५ अर्ब रुपैयाँ बाँकी रहृयो । र, मलाई लाग्छ...

 बिज्ञान-प्रबिधि

सावधान, ९७ प्रतिशत मोबाइल एप ह्याक गरिएका हुन्छन्

मोबाइल एप्लिकेसन सम्बन्धि एक अध्ययनले एन्ड्रोइड तथा आइओएस अपरेटिङ सिस्टमका मोबाइलमा चल्ने एप्लिकेसन मध्ये ७५ देखि ९७ प्रतिशत एपहरु ह्याक गरिएको खुलासा गरेको छ...

 बिचार/ब्लग

कांग्रेस एमालेकाे ‘साझा प्रस्ताव’ र पीडक चरित्र

नेपालका सीमान्तकृतहरुले यदि साँच्चै स्वतन्त्रता र मुक्ति चाहन्छन् भने उनीहरुले आफूलाई 'बैकिङ्ग शिक्षा प्रणाली' बाट बाहिर निकाल्नैपर्छ । एकपटक यसरी सोच कि...

कसले बिथोल्यो मोदीको जनकपुर भ्रमण ?

मोदीको भ्रमणलाई प्रभावित पार्न कुनै न कुनै भूमिका निर्वाह गर्नेमा उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम, अर्का उपप्रधानमन्त्री प्रकाशमानसिंह श्रेष्ठ, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र भौतिक...

मोदीलाई साक्षात रामअवतार मान्ने को-को ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण स्थगनको अन्तर्य जेसुकै भए पनि सतहमा देखिएको कुरा एउटै हो 'रामजानकी मन्दिरमा मोदीको भक्तिभाव कसले बढी गर्ने भन्ने...

 मनोरञ्जन

सकियो ‘नाइ नभन्नु ल ३’, ‘नीरञ्जना’को तयारीमा विकास

‘नाइ नभन्नु ल ३’ को सुटिङ सकिएको छ । आउँदो चैत २७ गते मुलुकभर चलचित्र प्रदर्शन हुने निर्माता विकास आचार्यले जानकारी दिए । ‘अब...

 खेलकुद

नेपाल र हङकङबीच आज वान डे क्रिकेट हुँदै

७ मंसिर, कोलम्बो । नेपाल र हङकङबीचको आइतवार एक दिवसीय क्रकेट  हुँदै छ । कोलम्बोस्थित अार्मी मैदानमा केहीबेरमा हुने खेलको अनलाइनखबर डटकमले बलबार्इ बल अपडेट गर्ने...

 प्रवास

हिमाल उल्टो चढेर सञ्जयको नयाँ कीर्तिमान

सिड्नी । अफ्रिकाको चुचुरोमा छिटो चढेर र युरोपको सर्वाेच्च शिखरमा अर्धनग्न रहेर कीर्तिमान बनाउने नेपाली युवा आरोही सन्जय पण्डितले अस्टे्रलियाको उच्च शिखर माउन्ट कोजियस्को...

 विचित्र संसार

आमाको शवसँगै ५ वर्ष सुतिन् महिला

सन् २००९ मा मृत्यु भएकी आफ्नी आमाको शवलाई अन्त्येष्टि गर्नुको साटो एक महिलाले ओछ्यानमै सुताएर आफु पनि सँगै सुतिरहेको रहस्य खुलेको छ । जर्मनीको...

 पत्रपत्रिकाबाट

मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित

बालुवाटार सहमति १२ घण्टा पनि टिकेन, संवाद समितिको बैठक स्थगित

७ मंसिर, काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको रोहवरमा प्रमुख तीन दलबीच भएको सहमति १२ घण्टा बित्न नपाउदै वेवारिसे बन्न पुगेको छ । संवाद समितिमा रहेका सबै विवादलाई संविधानसभामा लैजाने र सहमति भएपछि मात्र मतदानमा जाने भन्ने सहमतिलाई एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले अस्वीकार गरेपछि सहमति अलपत्र परेको हो । एमाओवादीले गरेको सहमतिलाई उसकै...

हामी पनि के कम ?

  विभिन्न प्रकारका अपाङ्गता भएका युवतीहरु र्‍याम्पमा । फेशन क्लोथले पोखरास्थित हाफ मून क्याफेमा कार्यक्रम आयोजना गरेको थियो । तस्वीर : उमेश पुन/अनलाइनखबर

1

प्रचण्डले बोली फेरे कि सिटौलाले डुबाए ?

खरेल भन्छन्-माओवादी संविधान बनाउन चाहदैन

७ मंसिर, काठमाडौं । बालुवाटार सहमतिमा प्रचण्ड १२ घण्टा पनि टिक्न नसकेको भन्दै कांग्रेस र एमालेले संविधानसभाबाट संविधान बनाउन एमाओवादी चाहँदैन भन्ने कुरा पुष्टि...

एमाले जिल्ला अधिवेशनहरुमा ओलीलाई धक्का

ताप्लेजुङ, इलाम, रौतहट र सुर्खेतमा नेपाल पक्ष बिजयी

७ मंसिर, काठमाडौं । नेकपा एमालेको चार महिनाअघि सम्पन्न नवौं महाधिवेशनमा झिनो मतले पराजित माधव नेपाल पक्ष जिल्ला अधिवेशनहरुमा  बलियो देखिएको छ । एमालेका...

वैद्य र बादलबीच अन्तरविरोध, बादल बहुमतमा

विप्लव पक्ष बैठकमा सहभागी हुने

७ मंसिर, काठमाडौं । पार्टीमा फरक मत राख्दै आएका सचिव नेत्रविक्रम चन्द विप्लव पक्षलाई कारवाही गर्ने की नगर्ने भन्नेमा नेकपा-माओवादी दुई ध्रुवमा बाँडिएको छ...

देश

अाइरिन एजुकेसन फेयर अाज सकिँदै 

७ मंसिर, काठमाण्डौ । राजधानीमा जारी ‘आइरिन इन्टरनेशनल एजुकेसन फेयर-२०१४’ अाइतबार सम्पन्न हुँदैछ । उच्च शिक्षाका लागि बिदेश अध्ययन गर्न चाहाने बिद्यार्थी र उनीहरुका अभिभावकलाई...

अब भक्तपुरमै वृन्दावन बन्ने

७ मंसिर, भक्तपुर । भक्तपुरको दधिकोट-४ मा अवस्थित अनन्तलिंगेश्वर महादेव मन्दिरलाई वृन्दावनका रुपमा विकास गरिने भएको छ । वृन्दावन बनाउने खर्च जुटाउन आउँदो १२...

सार्क स्थायी समितिले संरचना हेरफेर गर्ने

७ मंसिर, काठमाण्डौ । १८ औं सार्क शिखर सम्मेलन अन्र्तगत आइतबार स्थायी समितिको बैठक बस्दै छ । सदस्य राष्ट्रका परराष्ट्र मामिला सचिवले बैठकको नेतृत्व...

अख्तियारले प्रमाणपत्र नियन्त्रणमा लिएपछि ११ शिक्षकको राजिनामा

७ मंसिर, दाङ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको निर्देशन अनुसार शिक्षा कार्यालयले सम्पूर्ण शिक्षकहरुको प्रमाणपत्र आयोगमा पठाएपछि दाङका ११ जना शिक्षकले राजीनामा दिएका छन्...

समाचार

सरकारले आत्मविश्वास गुमाउँदा अर्थतन्त्रमा तरलताको समस्याः केशव आचार्य

गएको आर्थिक वर्षको असार मसान्तमा सरकारले जथाभावी खर्च गर्दा पनि राष्ट्र बैंकमा भएको सरकारको खातामा २५ अर्ब रुपैयाँ बाँकी रहृयो । र, मलाई लाग्छ...

नेपाली समाजः पूँजीवादी की पुरातन ?

७ मंसिर, काठमाडौ । नेपालका समाजशास्त्री तथा समाजको ब्याख्या गर्ने राजनीतिक दलहरुले नेपाली समाज रुपान्तरणबारे बहस थालेका छन् । नेपाली समाज र रुपान्तरण विषयमा...

पेट्रोलियम पदार्थको मूल्य फेरि घटाउने तयारी

७ मंसिर, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी घटाउने भएको छ । पेटो्रलियम पदार्थमा स्वचालीत मुल्य लागु भएपछि अन्तर्राष्ट्रिय बजारमा मूल्य...

२२ दलले संविधान निर्माण प्रक्रियाबारे छलफल गर्दै

७ मंसिर, काठमाडौं । एकीकृत माओवादीसहित २२ दलीय मोर्चाले आइतबार संविधान निर्माण प्रक्रियाबारे अर्न्तक्रिया गर्दैछन् । अन्तक्रियामा मोर्चामा आबद्ध प्रमुख नेता, बुद्धिजीवी र सरोकारवालाको...
अन्तर्वार्ता View ALL

मुस्ताङी सौन्दर्यले मलाई गुणस्तरीय हुन सिकायोः प्रवल गुरुङ

अमेरिकी प्रथम महिला मिचेल ओबामादेखि बेलायती राजकुमारीसम्मको रोजाइका फेसन डिजाइनर प्रबल गुरुङ गत हप्ता मुम्बइको एक भव्य समारोहमा आकर्षणको केन्द्र थिए । फेसनको दुनियामा पश्चिमाको दबदबालाई तोड्न सफल भएको भनि प्रसंसा गरिएका प्रबल गुरुङको सम्बोधन सुन्नका लागि दिनभर भारतका नाम चलेका फेसन डिजाइनरहरुले समेत प्रतिक्षा गरिरहे । नेपाली कला र सम्पदालाई...
बिज्ञान-प्रबिधिView ALL

सावधान, ९७ प्रतिशत मोबाइल एप ह्याक गरिएका हुन्छन्

मोबाइल एप्लिकेसन सम्बन्धि एक अध्ययनले एन्ड्रोइड तथा आइओएस अपरेटिङ सिस्टमका मोबाइलमा चल्ने एप्लिकेसन मध्ये ७५ देखि ९७ प्रतिशत एपहरु ह्याक गरिएको खुलासा गरेको छ । मोबाइल सेक्युरिटी फर्म अर्जान टेक्नोलोजीले सार्वजनिक गरेको रिपोर्ट अनुसार धेरै मोबाइल एप्लिकेसनहरु ह्याक भएका एप्लिकेसन हुने हुनाले प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा मोबाइल एप डाउनलोड गर्दा

फेसबुक र टि्वटरमा मोदीको छलाङ, ओबामासँगको दूरी घट्दै

दुई महिना अघि मात्रै सामाजिक संजालमा विश्वकै दोश्रो लोकप्रिय नेता बन्न सफल भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टि्वटर र...

बैज्ञानिकले बनाए स्मार्टफोनको लत छुटाउने एप

स्मार्टफोन चलाइरहने लत बसेको छ ? स्मार्टफोनप्रतिको आशक्तिले हैरान भएकाहरुका लागि खुसीको कुरा छ । सिंगापुरका युवा वैज्ञानिकहरुले यस्तो...

स्मार्टफोनले लुट्दैछ वैवाहिक सम्बन्धको आत्मीयता

रात्रीकालीन समयमा स्मार्टफोनको अत्यधिक प्रयोगले वैवाहिक सम्बन्धको आत्मीयतालाई भत्काउँदै लगेको एक अध्ययनले देखाएको छ । स्मार्टफोनका कारण आपसी विश्वास...
बिचार/ब्लग View ALL

कांग्रेस एमालेकाे ‘साझा प्रस्ताव’ र पीडक चरित्र

नेपालका सीमान्तकृतहरुले यदि साँच्चै स्वतन्त्रता र मुक्ति चाहन्छन् भने उनीहरुले आफूलाई 'बैकिङ्ग शिक्षा प्रणाली' बाट बाहिर निकाल्नैपर्छ ।...

कसले बिथोल्यो मोदीको जनकपुर भ्रमण ?

मोदीको भ्रमणलाई प्रभावित पार्न कुनै न कुनै भूमिका निर्वाह गर्नेमा उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम, अर्का उपप्रधानमन्त्री प्रकाशमानसिंह श्रेष्ठ,...
 बिजनेस

सरकारले आत्मविश्वास गुमाउँदा अर्थतन्त्रमा तरलताको समस्याः केशव आचार्य

गएको आर्थिक वर्षको असार मसान्तमा सरकारले जथाभावी खर्च गर्दा पनि राष्ट्र बैंकमा भएको सरकारको खातामा २५ अर्ब रुपैयाँ बाँकी रहृयो । र, मलाई लाग्छ आजको दिनमा पनि राष्ट्र बैंकमा सरकारको ७० अर्ब रुपैयाँ मौज्दात छ । २५ अर्ब गत वर्षको क्यारी ओभर भएर आयो । यो आर्थिक वर्षको चार महिनामा सरकारले ४५ अर्ब रुपैयाँ खर्च गर्न सकेन । ...

डोल्पा जिल्लामा सहकारीकर्मीहरुको पहिलो भेला

७ मंसिर काठमाडौं । नेपालको अति विकट र दुर्गम रुपमा रहेको कर्णाली अञ्चलको डोल्पा जिल्लाको सदरमुकाम दुनै बजारमा सहकारीकर्मीहरुको पहिलो भेला सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण

गरिबी घटाउन साझा प्रयासको खाँचो

७ मंसिर, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)सदस्य राष्ट्रमा उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी ‘समृद्ध दक्षिण एसिया’ निर्माण गर्ने लक्ष्य प्राप्तिका निम्ति १७औं शिखर सम्मेलनसम्म

पोखरा फाइनान्सको १६ प्रतिशत लाभांश पारित

७ मंसिर, काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको १८औं वाषिर्क साधारणसभाले १६ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । शुक्रबार पोखरामा सम्पन्न भएको सभाले १० प्रतिशत नगद...
 मनोरञ्जन

‘मिस नर्स’मा सुन्दरी नर्स(फोटो फिचरसहित)

नेक्स्ट मोडल्स नेपालको आयोजना तथा स्वास्थ्य खबरपत्रिकाको सहकार्यमा आयोजना हुन लागेको ‘मिस नर्स नेपाल २०७१’को अडिशन सम्पन्न भएको छ । पहिलो अडिशनमा १२० नर्स...

बद्री पंगेनीको ‘रातो पछ्यौरी’

लोक गायक बद्री पंगेनीले शकुन्तला थापासाग मिलेर ‘रातो पछ्यौरी’ नामक नयाा लोक दोहोरी गीत बजारमा ल्याएका छन् । उद्योगमन्त्री महेश बस्नेतले गीतको सार्वजनिक गरे...

सभासदलार्इ रामकृष्ण ढकालले भने–अमेरिकातिरै बसाैं जस्ताे लाग्छ

मन्त्री भन्छन्-'म पनि गायकजस्तै राेयल्टी पीडित हुँ'

संगीत उद्योगमा निजी क्षेत्रको वार्षिक एक अर्ब ३५ करोड रुपैयाँ लगानी भए पनि कलाकारले त्यसको रोयल्टी पाउन नसकेको गुनासो गरेका छन् । बुधबार...

नेपाली फिल्मका लाजलाग्दा दृष्य

ट्रेकिङ गएकी हिरोइनलाई हिल जुत्ता, परिक्षामा विद्यार्थीलाई रातो कलम

काठमाडौ । डेढ वर्ष अगाडि प्रदर्शन हुँदा निकै राम्रो ब्यापार गरेको थियो चलचित्र होष्टेलले । गतिलो नेपाली फिल्म हेर्न नपाएर दिक्क भएका दर्शकले होष्टेलबाट...

‘थ्री इडिएट’मा फेल भएकी थिइन् अनुष्का

मुम्बइ । राजकुमार हिरानीको फिल्म ‘पिके’ मा काम गरेकी अनुष्का शर्मालाई अमिर खानसँग काम गर्ने अवसर ६ वर्षपछि मात्रै मिल्यो । अनुष्काकै कारण यो...

हो, मलाई राम्रो चुम्बन गर्न आउँछ : अलिया

मुम्बइ । अभिनेत्री अलिया भट्टले आफुलाई सिनेमामा चुम्बन गर्न कुनै समस्या नभएको बताएकी छिन् । अहिलेसम्म चारवटा फिल्ममा काम गरेकी अलियाले सबै फिल्ममा हिरोसँगका...

सकियो ‘नाइ नभन्नु ल ३’, ‘नीरञ्जना’को तयारीमा विकास

‘नाइ नभन्नु ल ३’ को सुटिङ सकिएको छ । आउँदो चैत २७ गते मुलुकभर चलचित्र प्रदर्शन हुने निर्माता विकास आचार्यले जानकारी दिए । ‘अब धमाधम प्राविधिक काम सुरु हुन्छ’ निर्माता आचार्यले भने । ‘नाइ...
साहित्यView ALL

बिनिर्माण (कथा)

संजय अधिकारी समयको एउटा खण्ड बगेर गयो । त्यो वहावमा दुई चार वटा हिउँद अनि दुई चार वटा वर्षातहरूले...

“आँसु बग्दा सुहाउने”

कसको पो चयन हुन्छ र खुसी मनलाई रूहाउने कसको पो नयन हुन्छ र आँसु बग्दा सुहाउने तर कोही लुकेर,...
प्रवास

हिमाल उल्टो चढेर सञ्जयको नयाँ कीर्तिमान

सिड्नी । अफ्रिकाको चुचुरोमा छिटो चढेर र युरोपको सर्वाेच्च शिखरमा अर्धनग्न रहेर कीर्तिमान बनाउने नेपाली युवा आरोही सन्जय पण्डितले अस्टे्रलियाको उच्च शिखर माउन्ट कोजियस्को उल्टो चढेर नयाँ कीर्तिमान बनाएका छन । लामो दूरीका धावकका...

नयाँ नेपाल निर्माणमा जुट्न महाबीर पुनको आग्रह

सउल । रोमन मेगसासे पुरस्कार विजेता तथा सामाजिक अभियन्ता महाबीर पुनले नयाँ नेपालको निर्माण गर्न नेपालीहरू जुट्नु पर्ने बताएका छन् । नयाँ नेपालको निर्माण चाडै नै हुनसक्ने र सोका लागि परनिर्भर नभई आफ्नो समुदायको विकासको लागि आफै समर्पित हुनुपर्ने...

जनसम्पर्क समितिको अधिवेशनले अमेरिका तात्यो

टेक्सास । नेपाली जनसम्पर्क समिति, अमेरिकाको एकताको दोश्रो अधिवेशनले अमेरिकामा रहेका नेपाली कांग्रेस आवद्ध नेपालीहरुको राजनीति तातेको छ । अधिवेशन हुने नहुने अन्यौलकाबीच अधिवेशन स्थगित नहुने भएपछि विभिन्न प्रान्तबाट प्रतिनिधिहरु आउने क्रम जारी रहेको अधिवेशन आयोजक समितिले जनाएको छ...
खेलकुद

नेपाल र हङकङबीच आज वान डे क्रिकेट हुँदै

७ मंसिर, कोलम्बो । नेपाल र हङकङबीचको आइतवार एक दिवसीय क्रकेट  हुँदै छ । कोलम्बोस्थित अार्मी मैदानमा केहीबेरमा हुने खेलको अनलाइनखबर डटकमले बलबार्इ...

टी–२० र वान डे खेल्न नेपाली टोली कोलम्बो जाँदै

६ मंसिर, श्रीलंका (दाम्बुला) । श्रीलंकाको दाम्बुलामा हुने भनिएको टी–२० क्रिकेट सिरिज बर्षाको कारण स्थगित भएपछि नेपाली टोली शनिबार वान डे खेल्न कोलम्बो जाँदै छ । कोलम्बोमा नेपालले आइतबार

महिला साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ६-० ले पराजित

५ मंसिर, स्लामाबाद । तेस्रो महिला साफ च्याम्पियनसिप फुटवलको फाइनलमा नेपालले भारतसँग लज्जास्पद हार ब्यहोरेको छ । शुक्रबार पाकिस्तानको स्लामाबादमा भएको फाइनलमा नेपाल ६-० को अन्तरले पराजित भयो ।

विचित्र संसार

आमाको शवसँगै ५ वर्ष सुतिन् महिला

सन् २००९ मा मृत्यु भएकी आफ्नी आमाको शवलाई अन्त्येष्टि गर्नुको साटो एक महिलाले ओछ्यानमै सुताएर आफु पनि सँगै सुतिरहेको रहस्य खुलेको छ । जर्मनीको...

अस्पतालमा सुत्केरी हुँदा १० करोडको बिल

हामीकहाँ सरकारी अस्पतालमा प्रसुति गराउँदा निःशुल्क हुन्छ, उल्टै प्रोत्साहन बापत हजार/पन्ध्र सय सुत्केरीलाई दिइन्छ । निजि अस्पतालमा पनि प्रसुति सेवा खासै महंगो छैन ।...

स्वास्थ्य/जीवनशैली

सम्भव हुने भयो मानव लिंग प्रत्यारोपण

अहिले चिकित्सा क्षेत्र अंग प्रत्यारोपणको युगमा छ । मुटु, कलेजो तथा मृगौलाजस्ता निकै महत्वपूर्ण आन्तरिक अंग प्रत्यारोपण गर्ने जटिल...

News Headlines

Prime Minister Koirala addressed the general assembly of the UN

The Prime Minister commended the Secretary-General for convening the Climate Summit and added that the momentum generated at the...

Man held for impersonating Minister Parajuli’s personal assistant

31 Aug, Rautahat. Police have arrested a person from Rautaht on Saturday on the charge of collecting money illegally...

अन्तराष्ट्रिय समाचार

मोदी पत्नीले भनिन्- उहाँ लिन आउनुहुन्छ भने म तयार छु

मुम्बई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जशोदाबेनले लामो मौनतालाई चिर्दै आफू पतिसँग बस्न तयार रहेको बताएकी छन् ।...

पत्रपत्रिकाबाटView ALL

 
Latest VideoView ALL