OnlineKhabar.com

स्कुले ठिटाठिटी यसरी नांगिए (फोटोफिचर सहित)

२०७० भदौ २० गते ४:५९ मा प्रकाशित

बेलायतको अक्सफोर्ड विश्वविद्यालयका तन्नेरी छात्राछात्राहरु हालै निर्वस्त्र बनेर खेलकुदमा सहभागी भए । दृश्य देख्दा लाग्छ ती तन्नेरीहरुमा नांगिने र खेल्ने नशा चढेको छ । तर उनीहरु कुनै रमाइलो गर्न वा नशा पिएर त्यसरी नांगिएका होइनन् । स्कुलका ७० जना ठिटाठिटीहरु सामाजिक कार्यका लागि पैसा जुटाउने हेतुले तयार पारिने क्यालेन्डरका लागि निर्वस्त्र फोटोशूट गरेका हुन् । यी तस्वीरमा नांगिनेहरु सबै विद्यार्थी नै हुन् र फोटो खिच्ने पनि विद्यार्थी नै हुन् । विद्यार्थीहरुले निर्वस्त्र रुपमा विभिन्न खाले खेल खेलेको दृश्य क्यामरामा कैद गरिएको छ । यी विद्यार्थीका निर्वस्त्र तस्वीर समावेश गरी सन् २०१४ को ब्लु च्यारिटी निर्वस्त्र क्यालेन्डर तयार पारिएको छ । यो  क्यालेन्डरको मूल्य १० पाउण्ड छ । यसबाट उठेको पैसा विभिन्न सामाजिक कार्यमा खर्च गरिने बताइएको छ ।
b-1

b-2

b-3

b-4

b-5

b-6

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“स्कुले ठिटाठिटी यसरी नांगिए (फोटोफिचर सहित)” मा प्राप्त २३ प्रतिकृयाहरू
  • राजन बानियाँ लेख्नुहुन्छ    |   २०७० भदौ २५ गते ८:१२

    हैन नाङ्गिएर बिक्री धेरै हुने भए ब्लु तास ब्लुचक्का बनाउदा अझ धेरै बिक्री हुन्थ्यो होला नि कि कसो

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

  • ramesh लेख्नुहुन्छ    |   २०७० भदौ २५ गते ९:१६

    kam paudaina bhuhari padako ……………kanyai vaneko yehi hola haina?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

  • sandeep kafle लेख्नुहुन्छ    |   २०७० भदौ २५ गते १७:२७

    lamo khane jastaharu
    lado khao na timi haru le
    gyamgyam

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [Reply]

  • chitra lama लेख्नुहुन्छ    |   २०७० भदौ २६ गते ९:४७

    des anusarko ves thik 6.uniharu ko ramro pani dherai 6 naramro pani dherai 6 tara k garnu hamro ma naramro matra dherai 6…..

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [Reply]

  • manju dewan लेख्नुहुन्छ    |   २०७० भदौ २६ गते १२:३१

    मलाई चाँहि ठिक लागेन ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

  • SSSS लेख्नुहुन्छ    |   २०७० भदौ २६ गते १३:४१

    GOOD VERY GOOD

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

  • Padam Pant लेख्नुहुन्छ    |   २०७० भदौ २६ गते २२:००

    good im to much like

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

  • prakash bhatta लेख्नुहुन्छ    |   २०७० भदौ २७ गते १७:१३

    thikai 6 ,hami ta herne matra ta honi?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

यसमा तपाइको मत




मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित