OnlineKhabar.com

८ वर्षपछि नेपालले भारतलाई हराउँदा…(फोटोफिचर)

२०७० भदौ २० गते १२:२१ मा प्रकाशित

२० भदौ, काठमाण्डौ । डिफेन्डिङ च्याम्पियन भारतलाई पराजित गर्दै नेपाल आठौँ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बिहीवार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा चिरप्रतिद्वन्दी भारतलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

a-3

नेपालका लागि अनिल गुरुङले खेलको ६९ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाउदै घरेलु समर्थकलाई उत्साहित बनाए । यस्तै खेलको ८९ औँ मिनेटमा रविन श्रेष्ठको सटिक पासमा जुमनु राईले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । तर अतिरिक्त समयमा भारतका लागि राजिव सिंहले गोल गरेपनि भारतलार्इ हारवाट जोगाउन सकेनन् । सन् २००६ मा भएको एएफसी च्याम्पियनसिप फुटबलमा नेपालले भारतलाई ३-० गोल अन्तरले पराजित गरेयता भारतलाई हराउन सकेको थिए । नेपालले सात वर्षपछि भारतलाई हराउँदा दशरथ रंगशालामा उपस्थित करिव १८ हजार घरेलु दर्शक निकै उत्साहित  देखिएका थिए ।

छुट्यो कि ?

भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

a-88

a-99

fn-2

fn-3

fn-4

fn-6

a-4

a-5

a-11

a-22

b1

c-7

f--1

fn-1

f-5

g-2

22-g

jumanu-goal

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Also you may like this

   प्राप्त प्रतिकृयाहरू (९५)
  • SGR लेख्नुहुन्छ    |   २०७० भदौ २३ गते ६:१७

    Nepali team lai badhai matra dida pani dislike garne ko parnu bhayo kunni? Afno desh ko team le jitda khusi hunu parne ho haina ra? Ki kunai bharatiya team ko supporter le dislike gareko ho?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

  • SGR लेख्नुहुन्छ    |   २०७० भदौ २३ गते ६:२१

    Good to be winner against India

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

यसमा तपाइको मत




naya.com.np

 सम्बन्धित शीर्षकहरु

साथीकहाँ जागिर ? अहँ, यस्तो गल्ती कहिल्यै नगर्नुस्

जेसन राफटिस फ्लोरियामा एक कार डिलरसिपमा सेल्स म्याजेनर थिए । उनले आफ्नो विभागमा एक पुरानो साथीलाई जागिर दिने निर्णय गरे । तर, उनलाई छिटै...

साइकलको पछिल्लो सीटमा बसेर हिन्दी गीत गाउँथे सुशील

आरपी सुवेदी २७ माघ, नेपालगञ्ज । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद कृष्णसिंह परियार एउटा कागजको चिर्कटो हातमा च्यापेर कोइरालानिवास परिसरमा सुँक्सुकाइरहेका थिए । उनले...

आफैँ रुँदैछन् प्रचण्ड र बाबुरामलाई रुवाउने गायक

जनयुद्धकालमा एउटा सांस्कृतिक कार्यक्रममा प्रचण्ड, बाबुराम र अन्य केही नेताहरु गीत सुनेर रोइरहेको प्रसंग निकै चर्चित बन्यो । नेताहरूले खल्तीबाट रुमाल झिकेर भावुक हुँदै...

अलविदा सुशील दा (तस्वीरहरू)

२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ । कोइरालाको आफ्नै निवासमा निधन भएको हो । पार्टी सभापति...

तारे होटलमा घोषित ५५ अर्ब लगानी अनिश्चित

२५ माघ, काठमाडौं । मुलुकमा लोकतन्त्र आएपछि उत्साहित बनेका लगानीकर्ता नयाँ संविधान बनेपछि लगानीको वातावरण बन्नेमा ढुक्क थिए । दश वर्ष लामो सशस्त्र माओवादी...

कांग्रेसमा पुस्तान्तरः ४० वर्षमुनिका नेता भेट्न मुस्किल !

२५ माघ, काठमाडौं । एक जमानामा कांग्रेसका नेताहरुले भन्ने गर्थे – ‘कुनै पनि व्यक्ति २५ वर्षको उमेरसम्म कम्युनिष्ट बन्छ, तर २५ कटेपछि ऊ कांग्रेसमा...

मजदुरी भिसामा युएई आएका नेपाली तीन रेस्टुरेन्टका मालिक

अन्य नेपालीजस्तै पैसा कमाउने सपना बोकेर वेदप्रकाश पोखरेल युएई आइपुगे- सन् २००३ मा । स्याङ्जा ओरस्टे-७ का पोखरेलले गाउँकै विद्यालयबाट प्रवेशिका गरे । ‘बाबुआमाको...

बादलमाथिको मन्दिर मुक्तिनाथ (फोटो फिचर)

२४ माघ, काठमाडौं । हिन्दू र बौद्ध धर्मालम्वीहरुको प्रशिद्ध तिर्थस्थल हो, मुक्तिनाथ मन्दिर । हिमाली जिल्ला मुस्ताङको काखमा रहेको मुक्तिनाथमा वर्षेनी लाखौं स्वदेशी तथा...

‘अप्रेसन क्वाक’मा समातिए १२ नक्कली डाक्टर

२३ माघ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआर्इबी)ले हातमा हत्कडी लाइएका १२ जना अभियुत्तहरु सार्वजनिक गर्‍यो । उनीहरु पेशाले डाक्टरहरु थिए, तर नक्कली...

बंगलादेशसित जित्दाजित्दै हार्‍यो नेपाल

चिरञ्जीवी पौडेल २२ माघ, काठमाडौं । आयोजक बंगलादेशसित क्वार्टरफाइनलमा पराजित भएर नेपाली यु-१९ क्रिकेट टोली विश्वकपबाट बाहिरिएको छ । यद्यपि, नेपाली युवाले यस विश्वकपमा...
मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित