Comments Add Comment

८ वर्षपछि नेपालले भारतलाई हराउँदा…(फोटोफिचर)

२० भदौ, काठमाण्डौ । डिफेन्डिङ च्याम्पियन भारतलाई पराजित गर्दै नेपाल आठौँ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बिहीवार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा चिरप्रतिद्वन्दी भारतलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

a-3

नेपालका लागि अनिल गुरुङले खेलको ६९ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाउदै घरेलु समर्थकलाई उत्साहित बनाए । यस्तै खेलको ८९ औँ मिनेटमा रविन श्रेष्ठको सटिक पासमा जुमनु राईले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । तर अतिरिक्त समयमा भारतका लागि राजिव सिंहले गोल गरेपनि भारतलार्इ हारवाट जोगाउन सकेनन् । सन् २००६ मा भएको एएफसी च्याम्पियनसिप फुटबलमा नेपालले भारतलाई ३-० गोल अन्तरले पराजित गरेयता भारतलाई हराउन सकेको थिए । नेपालले सात वर्षपछि भारतलाई हराउँदा दशरथ रंगशालामा उपस्थित करिव १८ हजार घरेलु दर्शक निकै उत्साहित  देखिएका थिए ।

छुट्यो कि ?

भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

a-88

a-99

fn-2

fn-3

fn-4

fn-6

a-4

a-5

a-11

a-22

b1

c-7

f--1

fn-1

f-5

g-2

22-g

jumanu-goal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment