Comments Add Comment

घोषणा पत्रका लागि सुझाव पठाउन कांग्रेसद्वारा परिपत्र

२० भदौ, काठमाडौं । नेपाली कांग्रेसले आगामी चुनावको घोषणा पत्रका लागि सुझाव दिन सबै जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ ।

घोषणा पत्र तयारी समितिका संयोजक एवं उपसभापति रामचन्द्र पौडेल जिल्ला सभापतिहरुलाई पत्र पठाएर भदौ २७ गते भित्र केन्द्रमा आइपुग्ने सुझाव पठाउन आग्रह गर्नु भएको हो । पत्रमा जिल्लामा सुझाव तयार गर्दा सम्भव भएसम्म सबै प्रमुख नेता कार्यकर्ताबीच छलफल गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment