OnlineKhabar.com

के छापियो शुक्रबारका दैनिक पत्रिकामा ?

२०७० भदौ २१ गते १:२१ मा प्रकाशित

आज मिति २०७० भदौ २१ गते शुक्रबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले साफ च्याम्पियसिप फुटबल प्रतियोगितामा नेपालको सानदार तथा ऐतिहासिक जित भएको र नेपालद्धारा भारत २/१ गोलअन्तरले पराजित भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

कान्तिपुर दैनिकले रेग्मीविरुद्धका १७ मुद्धा खारेज भएको खबरलाई मुख्य बनाएको छ भने नागरिक दैनिकले कोइरालाको विरासतमा किचलो भएको खबरलाई मुख्य बनाएको छ ।

प्रमुख दलका शीर्ष नेताहरु धेरै स्थानबाट चुनावका लागि सिफारिस भएको नयाँ पत्रिकामा मुख्य खबर छ भने अन्नपूर्ण पोस्टले नेकपा-माओवादीका नेताहरुले आफूहरुसँग हतियार भएको र बहिष्कारमा पड्कने भनेको खबरलाई मुख्य बनाएको छ।

1

aanpurna-post

gorkhapatra

kantipur

nagarik

naya-patrika

nepalsamcharpatra

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Also you may like this

यसमा तपाइको मत




naya.com.np

 सम्बन्धित शीर्षकहरु

संसदमै अड्कियो महत्वपूर्ण विधेयक

२८ माघ, काठमाडौं । कानुन निर्माणका लागि सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको अधिकांश महत्वपूर्ण विधेयक संसदमै थन्किएका छन् । संसदको समितिमा मात्रै एक दर्जन...

एक महिनामा ९८ नेपालीको विदेशमा मृत्यु

२८ माघ, काठमाडौं ।  चालू आर्थिक वर्षको पुसमा रोजगारीका लागि विदेश गएका ९८ नेपाली कामदारको मृत्यु भएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको तथ्यांकअनुसार...

मलेसियाले बंगलादेशबाट १५ लाख कामदार लिने

२८ माघ, काठमाडौं । मलेसियाले बंगालादेशबाट १५ लाख कामदार लिने भएको छ । बंगालादेशका प्रधानमन्त्री सेख हसिनाले आफ्नो मुलुकबाट १५ लाख कामदार पठाउन मलेसिया...

नगद लाभांश अब लगानीकर्ताको बैंक खातामै

२८ माघ काठमाडौं । सेयर लगानीकर्ताले नगद लाभांश रकम अब आफ्नै बैंक खातामा पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुलाई...

भारतले कोसी र गण्डकमा पानी दिने

२८ माघ, काठमाडौं । नेपाल र भारतका जलश्रोत अधिकारीहरुले बुधबार बिहारको पटनामा सम्पन्न ‘कोसी-गण्डक संयुक्त आयोग’को बैठकले दुवै सन्धिबमोजिम नेपालले पाउने पानीको ग्यारेन्टी, डुबान-कटान...

भक्तपुरको तरकारीमा अत्यधिक विषादि !

२८ माघ, काठमाडौं । भक्तपुरका किसानले व्यवसायिक  तरकारी खेतीमा सर्वाधिक विषादि प्रयोग गर्ने गरेको पाइएको छ । बजारमा बिक्री गर्न लगाइएका तरकारीमा यहाँका किसानले...

चीनबाट इन्टरनेट भित्र्याउँदै टेलिकम, भारतको एकाधिकार अन्त्य हुने

२८ माघ काठमाडौं । इन्टरनेट सेवाको पहुँच सहज, भरपर्दोर् तथा सस्तो बनाउन मुलुककै ठूलो दूरसञ्चार कम्पनी नेपाल टेलिकमले मित्रराष्ट्र चीनबाट अन्तर्राष्ट्रिय ब्याण्डविथ भित्र्याउन लागेको...

भारतबाट ल्याउने विद्युत महँगो पर्ने

२८ माघ, काठमाडौं । भारतबाट ल्याउन लागिएको थप ८० मेगावाट बिजुलीका लागि विक्रेता कम्पनीले बढी दर प्रस्ताव गरेको छ । नेपालसँग विद्युत व्यापार गर्न...

कोइरालाले मिसन पूरा गरेः भारत

२७ माघ,काठमाडौं ।  भारतले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भई जटिल राजनीतिक संक्रमणको मिसन पूरा गर्न सफल भएको भन्दै कोइरालको प्रशंसा गरेको छ...

सुशील भन्थे-बिहे गर्दा झमेला हुन्छ

२७ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराको मंगलबार बिहान निधन भयो । सादगी नेताको छवि बनाएका कोइराला अविबाहित थिए...
मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित