OnlineKhabar.com

मुर्रे यूएस ओपनको क्वाटरफाइनलबाटै बाहिर

२०७० भदौ २१ गते २:२७ मा प्रकाशित

२१ भदौ, काठमाडौं । डिफेण्डिङ च्याम्पियन बेलायती एण्डी मुर्रे यूएस ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । उनी स्विट्जरल्याण्डका स्टेलिसलास वावरिन्कासँग ६–४, ६–३ र ६–२ को साझो सेटमा पराजित भएका हुन् ।

खेलमा वावरिन्काले आक्रमक टेनिस प्रदर्शन गरेका थिए । पहिलो सेट ६–४ ले जितेका उनी रोकिएनन् र दोस्रो सेट ६–३ ले आफ्नो पक्षमा पारे । तेस्रो सेट उनका लागि झन ्सहज भयो । साविककको विजेता मुर्रे निकै हताशमा थिए, जसको फाइदा उठाउँदै उनले ६–२ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरे ।

२८ वर्षीय वावरिन्का कुनै पनि ग्राण्डस्लामको सेमिफाइनलमा पहिलो पटक पुगेका हुन् ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Also you may like this

यसमा तपाइको मत




naya.com.np

 सम्बन्धित शीर्षकहरु

१२औं सागको महिला भलिवलमा नेपाललाई कांस्य

२६ माघ, सिलोङ । १२औं सागमा नेपाली महिला भलिबल टोलीले कांस्य पदक जितेको छ । इन्दिरा गान्धी स्टेडियमको कोर्टमा मंगलबार भएको खेलमा नेपालले माल्दिभ्सलाई...

भारत यू-१९ विश्वकपको फाइनलमा

२६ माघ, काठमाडौं । भारत यू-१९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ९७ रनको फराकिलो अन्तरले पराजित गर्दै भारत...

हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक

२५ माघ, हेटौंडा । फागुन १ देखि ८ गतेसम्म हेटौंडामा हुने ‘हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता’ को खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता...

पाकिस्तानलाई हराउँदै वेष्टइण्डिज सेमिफाइनलमा

२५ माघ, काठमाडौं । पाकिस्तानलाई ५ विकेटले हराउँदै वेष्ट इण्डिज यू-१९ विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिले ब्याटिङ गरेको पाकिस्तानले उमर मसूदको शतकको...

नेपाललाई स्वर्णपदक दिलाउने निमाले निःशुल्क पढ्न पाउने

२५ माघ, सिलोङ । भारतमा जारी बाह्रौं सागमा नेपालका लागि पहिलो स्वर्ण पदक जित्ने निमा घर्तीमगरलाई काठमाडौंको गोल्डेनगेट इन्टरनेसनल कलेजले कक्षा ११ र १२...

कोष्टाले चेल्सीलाई हारबाट जोगाए

२५ माघ, काठमाडौं । अतिरिक्त समयमा डिएगो कोष्टाले गरेको गोलको मद्धतमा चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडलाई बराबरीमा रोकेको छ । आइतबार राति...

इनरिकेको १०० औं खेलमा बार्सिलोना विजयी

२५ माघ, काठमाडौं । लुइस इनरिकेको प्रशिक्षणमा खेलेको १०० औं खेलमा बार्सिलोना विजयी भएको छ । आइतबार राति भएको खेलमा लेभान्टेलाई २-० ले पराजित...

यासिर शाह ३ महिना निलम्बित, टी-२० विश्वकप गुमाउने

२४ माघ, काठमाडौं । पाकिस्तानका लेग स्पिनर यासिर शाह तीन महिनासम्म क्रिकेट सम्वन्धी सबै गतिविधिबाट निलम्बिन गरिएको छ । यससँगै उनले टी-२० विश्वकप गुमाउने...

सागमा गौरीकाको कीर्तिमानी काश्य, नेपालले थप्यो ६ पदक

२४ माघ, सिलोङ । भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) को दोश्रो दिन नेपालले दुर्इ रजतसहित ६ पदक जितेको छ । नेपालले आइतबार २...

१२औं सागः नेपाललाई थप दुई काश्य

२४ माघ, सिलोङ्ग । १२औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले थप दुइ काश्य पदक जितेको छ । आज भएको स्पर्धामा नेपाली खेलाडीले कुस्ती...
मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित