OnlineKhabar.com

मोसो लगाएकै ठाउँमा अबीर लगाएर स्वागत

२०७० भदौ २१ गते २:३७ मा प्रकाशित

२१ भदौ, मोरङ । मोरङको बेलबारी ३ मा डेढ महिनाअघि गैरदलितको चरम यातना पाएर गाउँबाट विस्थापित बनेकी ३० बर्षकी माया सार्कीलाई बिहीबार गाउँमै लगेर पुनस्थापित गरिएको छ ।

जिल्ला प्रशासनको अगुवाईमा राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकारसँग सम्बन्धित विभिन्न संघसंस्था, स्थानीय समाजसेवी, भद्रभलाद्मी, सञ्चारकर्मीसमेतको रोहबरमा मायालाई गाउँमा पुर्नस्र्थापित गराइएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार पुनस्थापनाका लागि विराटनगरबाट मायालाई साथमै लिएर गएको टोली बिहीबार विहान ८ बजे बेलबारी ३ करमडाँडा पुगेको थियो । मायालाई दुव्र्यवहार गरिएकै स्थानमा स्वागत र सम्मान कार्यक्रम आयोजना गरी पुनस्थापना हुने वातावरण सिर्जना गरिएको हो ।

आफूमाथि जबरजस्तीको प्रयास भएको भन्दै प्रहरीमा उजुरी गर्न गएकी बेलबारी ३ की माया र उनलाई प्रहरीमा जान सहयोग गर्ने दलीत अगुवा एवं पत्रकार मनोज विश्वकर्मामाथि स्थानीय गाउँलेले गत साउन ७ गते मोसो दल्नुका साथै जुक्ताको माला लगाएर कुटपिट गर्दै चरम यातना दिएका थिए । यातनापछि साउन १० गतेदेखि विस्थापित बनेकी माया विराटनगरस्थित आरेक नेपालको संरक्षणमा बसेकी अन्नपूर्ण पोस्टमा खबर छ । उनलाई करिब डेढ महिनापछि पुनस्थापना गराउन स्थानीय प्रशासन सफल भएको हो ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Also you may like this

यसमा तपाइको मत




naya.com.np

 सम्बन्धित शीर्षकहरु

बेलायतबाट नेपाल फर्कदा २ करोडको जग्गा गायब !

१ फागुन, काठमाडाैं । बेलायतबाट दुई महिना अघि फर्किएका पाँचवीर राई त्यतिवेला छक्क परे, जतिवेला बानेश्वरमा रहेको आफ्नो जग्गामा दुईवटा घर ठडिएको देखे ।...

अब गाँउगाँउमा वाइफाई

१ फागुन, काठमाडौ । सरकारले समग्र विकासका लागि गााउगााउमा वाइफाइ पुर्‍याउने भएको छ । संघीय मामिला तथा स्थानिय मन्त्रालयले भौतिक पूर्वधार ग्रामीण पर्यटक, शिक्षा,...

उपत्यकामा बेलुकाभन्दा दिउँसो चोरी

१ फागुन, काठमाडौं । उपत्यकामा पछिल्लो समय रातिको तुलनामा दिउँसो बढी चोरी हुने गरेको महानगरीय प्रहरी अपराध महाशाखाको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष...

सुरक्षासम्बन्धी सम्झौता गर्न भारतको प्रस्ताव

१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा सुरक्षासम्बन्धी तीन सम्झौता गर्न भारतले प्रस्ताव गरेको  छ । अदालतबाट दोषी ठहर भएर जेलमा...

नेपालीसहित एक हजार वैज्ञानिकले भेटे गुरुत्वाकर्षण तरंग

१ फागुन, काठमाडौं । वैज्ञानिकहरुले अल्बर्ट आइन्सटाइनले सापेक्षतावाद सिद्धान्त प्रतिपादन गर्दा व्याख्या गरेको गुरुत्वाकर्षण तरंग (ग्रेभिटेसनल वेभ) प्रत्यक्ष फेला पारेका छन् । आइन्सटाइनले आˆनो...

पदक विजेता बाटोमै अलपत्र !

१ फागुन, काठमाडौं । दस दिनअघि झापाको काँकडभिट्टा हुँदै भारत जाँदै गर्दा उनीहरुका अनुहारमा आत्मगौरवको भाव छल्किएको देखिन्थ्यो । कुनै पनि खेलाडीले जीवनमा देख्ने...

सुशीलको नासो कसले लिने ?

१ फागुन, काठमाडौं । कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निजी सम्पत्ति केही थिएन । उनको बैँक खाता पनि थिएन । प्रधानमन्त्री हुँदा...

सार्वजनिक बिदा हेरफेर हुँदै

१ फागुन, काठमाडौ । आगमी २०७३ सालको क्यालेन्डरमा दशैँ तिहारलगायतका चाडवाड ११ दिन छिटो हुने भएका छन् । असार महिना भन्दा अगाडिको चाड १९...

क्रिस्चियन धर्म प्रवर्द्धन गर्ने कार्यक्रमा भाग लिन १० सांसद कोरिया गए

२९ माघ, काठमाडौं । सरकारको स्वीकृतिविनै शान्ति तथा पुनर्निर्माणमन्त्री एकनाथ ढकाल विभिन्न दलका १० सांसद लिएर बिहीबार दक्षिण कोरिया गएका छन् । सांसदको टोली...

नियमविपरीत ५ ग्यास उद्योग दर्ता सिफारिस

२९ माघ काठमाडौं । नेपाल आयल निगमले नियमविपरीत ५ ग्यास उद्योग दर्ता गर्न उद्योग विभागलाई सिफरिस गरेको छ । व्यवस्थापिका संसद्को निर्देशन र नियम...
मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित