OnlineKhabar.com

रुकुम काँग्रेसले गर्‍यो उम्मेदवार सिफारिस

२०७० भदौ २१ गते ८:३४ मा प्रकाशित

२१ भदौ, रुकुम । संविधानसभा निर्वाचनका लागि नेपाली काँग्रेस रुकुमले प्रत्यक्ष र समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस गरेको छ । क्षेत्र नं १ का लागि प्रत्यक्षतर्फ कृष्णवहादुर रोकाय, यष्मवहादुर केसी र विरवहादुर ओली तथा समानुपातिक तर्फ मिठ्ठु मल्ला, यज्ञ परियार, केशरमान रोकाय, कृषणप्रसाद उपाध्याय र कुलवहादुर घर्तीलाई सिफारिस गरेको छ ।

यस्तै क्षेत्र नम्बर २ वाट भने प्रत्यक्षतर्फ गोपालजंग शाह, प्रेमप्रसाद ओली र तिलक भण्डारीलाई सिफारिस गरेको छ । यस्तै समानुपातितर्फ मानवहादुर नेपाली, मनिषा भण्डारी, जेकै बाठा, शिव आचार्य र गोपाल शर्मालाई सिफारिस गरेको छ ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Also you may like this

यसमा तपाइको मत




naya.com.np

 सम्बन्धित शीर्षकहरु

रक्सौलबाट एकै दिन १३ लाख लिटर तेल भित्रियो

२६, माघ काठमाडौं । भारतीय आयल कर्पोरेशन (आईओसी) को रक्सौल डिपोले मंगलबार १३ लाख १० हजार लिटर तेल दिएको छ । रक्सौल डिपोले ८३...

नारायणकाजीलाई स्वाइन फ्लू

२६ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशलाई स्वाइन फ्लू भएको पुष्टि भएको छ । पूर्व परराष्ट्रमन्त्री श्रेष्ठ एक साताभन्दा लामो...

कोइरालाको चन्दनबारे सामाजिक सञ्जालदेखि सिंहदरबारसम्म चर्चा

२६ माघ, काठमाडौं । सोमबार राति निधन भएका कांग्रेस सभापति सुशील कोइरालाको निधारमा बाक्लो चन्दन लेपन गरिएको विषयलाई लिएर सोमबार दिनभरि सामाजिक सञ्जालमा तीव्र...

बैंककबाट फर्किएका अनन्तले भने- सन्चो भएँ, अब सक्रिय हुन्छु

२६ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुन 'अनन्त' थाइल्याण्डमा उपचार गरी मंगलबार स्वदेश फर्किएका छन् । उनले आफू सन्चो भएर फर्किएको...

कोइरालाको निधनको खबर पत्याउनै सकिँनः प्रचण्ड

२६, माघ काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेस सभापति सुशील कोइरालाको निधनको खबर सुरुमा आफूले पत्याउनै नसकेको बताएका छन् । प्रचण्ड पार्टीको...

मोरङ कांग्रेसको नेतृत्वमा देउवा पक्षका लिम्बु निर्वाचित

२६,माघ, विराटनगर । नेपाली कांग्रेस मोरङको सभापतिमा देउवा पक्षका डिगबहादुर लिम्बु विजयी भएका छन । हिजो साँझ भएको निर्वाचनमा ५९२ मत ल्याएर लिम्बु मोरङ...

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

२६ माघ, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेतृत्वको भारतीय टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको छ । भारतीय टोली पूर्व प्रधानमन्त्री एवं कांग्रेसका...

कांग्रेस रुपन्देहीमा देउवा पक्षका रज्जाक निर्बाचित

२६ माघ, भैरहवा । नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा पुनः अब्दुल रज्जाक निर्वाचित भएका छन् । सांसदसमेत रहेका रज्जाकले आफ्ना प्रतिद्वन्द्वी अष्टभुजा पाठकलाई १ सय...

प्रहरी नायव निरीक्षक घुस लिएको रकमसहित पक्राउ

२६ माघ, बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत प्रहरी नायव निरीक्षक नरबहादुर विक घुस लिएको १ लाख ५० हजार रुपैयाँससहत पक्राउ परेका छन्...

फागुन ३ सम्म कांग्रेसका सबै कार्यालय बन्द, १३ औं दिन देशभर श्रद्धाञ्जली सभा

२६ माघ, काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको निधनमा फागुन ३ गतेसम्म देशभरका आफ्ना सबै कार्यालय बन्द गर्ने निर्णय...
मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित