OnlineKhabar.com

चिकित्सा विज्ञानमा अर्को चमत्कार : जिउ जोडिएका जुम्ल्याहा बालिका छुट्टाइए (फोटोफिचर सहित)

२०७० भदौ २१ गते ११:५१ मा प्रकाशित

ढाडतर्फबाट सरीर जोडिएका दुइ नाइजेरियाली जुम्ल्याहा बालिकाहरुलाई छुट्टाउन चिकित्सकहरु सफल भएका छन् । भारतको नयाँ दिल्लीमा रहेको बि एल के सुपर स्पेसियालिटी अस्पतालमा १८ घण्टाको अथक शल्यक्रियाबाट ती सरीर जोडिएका एक वर्षे बालिकाहरुलाई छुट्टाइएको हो ।

twin

हसैना र हसना बदारु नामका दुइ जुम्ल्याहा बालिकाहरुको शल्यक्रियामा ४० जना डाक्टरहरु सहभागी थिए । यी बालिकाहरु यस्ता भाग्यमानी बालिकाहरु हुन् जसले निकै दुर्लभ शल्यक्रियाको सफलताबाट बाँच्ने मौका पाए । विश्वमा अहिलेसम्म यस्ता खालका शल्यक्रियामध्ये केवल चारवटा शल्यक्रिया मात्र सफल भएका छन् ।

twin 2

नाइजेरियाको स्थानीय भाषामा यस्तो अंग जोडिएका जुम्ल्याहालाई पाइगोपागस भनिन्छ । यी दुइ बालिकाको सरीर ढाडको भागबाट जोगिएको थियो र उनीहरुको आन्ध्राको तल्लो भाग, हिपको हाड, सुसुम्ना सँगै यौनांग पनि जोडिएको थियो ।

twin 3

ती बालिकाको जोखिमपूर्ण शल्यक्रियामा एक करोड रुपैयाँ भन्दा बढि खर्च भयो जुन एक जना नाइजेरियाली व्यक्तिले सहयोग स्वरुप प्रदान गरेका थिए । डाक्टरहरुले यी बालिकाको उपचारमा दुइ फरक फरक शल्यक्रिया गरेका थिए । पहिलो शल्यक्रियाबाट उनीहरुलाई छुट्टाइएको थियो भने दोश्रो शल्यक्रियामा उनीहरुका आधा भएका अंगलाई पूर्णता दिइएको थियो ।

twin 4twin 5

 

 

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Also you may like this

   प्राप्त प्रतिकृयाहरू (१४)
  • Dan Pra लेख्नुहुन्छ    |   २०७० भदौ २३ गते ५:१३

    Good job!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

  • vikas लेख्नुहुन्छ    |   २०७० भदौ २४ गते ८:५६

    बधाई ति डाक्टर हरुलाई जसले पिडा दायक दुइ जीवन लाई नया मोड दिए ! भगवान पाउन मन्दिर तिर धाउन पर्छ र ?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

  • ananta लेख्नुहुन्छ    |   २०७० भदौ २५ गते १३:०६

    THE TEAM OF DOCTORS WHO HAD COMPLETE THEIR WORK AS WELL.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

  • sirjan लेख्नुहुन्छ    |   २०७० भदौ २५ गते १४:३४

    बधाई ति डाक्टर हरुलाई जसले पिडा दायक दुइ जीवन लाई नया मोड दिए ra

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

  • Dhature Lato लेख्नुहुन्छ    |   २०७० भदौ २६ गते ८:१५

    बधाई ति डाक्टर हरुलाई

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

  • manju dewan लेख्नुहुन्छ    |   २०७० भदौ २८ गते १२:०२

    बधाई ति डाक्टरहरुलाई
    मनै देखी ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

  • जीवन भट्टराइ लेख्नुहुन्छ    |   २०७० भदौ २८ गते १२:०९

    डाक्टर लाई वधाई छ जस्ले एक जीवन लाई दुई जीवनमा परिणत गरे

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

  • binu लेख्नुहुन्छ    |   २०७० भदौ २८ गते १५:३६

    डाक्टर लाई वधाई छ जस्ले एक जीवन लाई दुई जीवनमा परिणत गरे

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

यसमा तपाइको मत




naya.com.np

 सम्बन्धित शीर्षकहरु

आमाको मोटोपनले गर्भको बच्चामा हुन्छ गम्भीर समस्या

मधुमेह तथा अधिक वजन भएका महिलाहरुलाई केवल गर्भावस्थामा समस्या आउने मात्र होइन हुनेवाला बच्चामा पनि निकै नकारात्मक असर पुगिरहेको हुन्छ । एक नयाँ शोध...

अध्ययन भन्छ: मरेपछि पनि सँगै हुन्छन् जिवनसाथी

के तपाइँलाई थाहा छ, तपाइँलाई एक्लै छाडेर मृत्युवरण गरेको तपाइँको जिवनसाथी मृत्युपछि पनि तपाइँ साथै रहन्छ । एक नयाँ अध्ययन अनुसार यो कुराको खुलासा...

जिका भाइरसका कारण विश्व स्वास्थ्य संकटकाल घोषणा

विश्व स्वास्थ्य संगठनले दक्षिण अमेरिकामा फैलिरहेको जिका भाइरसको संक्रमणलाई विश्व स्वास्थ्य संकटकालको रुपमा घेाषणा गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार जिका भाइरसको समस्या...

कति वजन भएकाले कति पानी पिउने ?

डाक्टर तथा पोषण विज्ञहरुको सल्लाह अनुसार मानिसले दिनमा कम्तिमा पनि ८ गिलास वा झण्डै दुइ लिटर पानी पिउनु अनिवार्य हुन्छ । तर दिनभरमा कति...

अध्ययन भन्छः सोझा सिधा महिलाले लुकिछिपी हेर्छन् पोर्न फिल्म

बेलायतको एसेक्स विश्वविद्यालयका शोधकर्ताहरुले गरेको पछिल्लो अध्ययनले महिलाहरुको बारेमा रहेको आम धारणा विपरितको तथ्य पत्ता लगाएको छ । शोधकर्ता गरुल्फ रेगरले गरेको अध्ययन अनुसार...

जिमखानामै सम्भोग गर्छन् एक चौथाई बेलायती

सयमा पच्चिस जना बेलायतीहरुले व्यायामशालामा नै सेक्स गर्ने गरेको खुलासा भएको छ । झण्डै २ हजार जनामा गरिएको सर्भेक्षणले २५ प्रतिशत बेलायतीहरुको यस्तो फोहोरी...

महिलाले मन पराउँछन् खाना पकाउने पुरुष

हाम्रोे समाजमा खाना पकाउने अर्थात् भान्सा सम्हाल्ने काम महिलाको हो भन्ने मान्यता छ र यो काम गृहिणी महिलाकै काँधमा हुन्छ । घरमा खाना पकाउने...

सिँगारपटारको भुत चढेपछि ८ वर्षे बालकले आफैलाई केटी बनाए

तस्वीरमा देखिएको मानिस केटा हो की केटी, छुट्टाउन सक्नुहुन्छ ? केटीजस्तै लाग्छ होइन ? वास्तवमा यी ८ वर्षका बालक हुन् । उनमा जिउको मेकअप...

अब भिडियो एक्सरेबाटै पत्ता लगाउन सकिन्छ पाठेघरको क्यान्सर

वैज्ञानिकहरुले पाठेघरको क्यान्सर पत्ता लगाउन सकिने एक नयाँ किसिमको अल्ट्रासाउण्ड प्रविधि विकाश गरेका छन् । यो प्रविधिमार्फत क्यान्सरको खतराको पूर्वसूचना प्राप्त गर्न सकिन्छ ।...

खाना लगत्तै चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक

गर्मी मौसममा चिसो पानी पिउन निकै मज्जा लाग्छ तथा जिउलाई आनन्द पनि मिल्दछ । कोही मानिसको बानी नै हुन्छ, खानासँगै वा खाना लगत्तै पानी...
मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित