OnlineKhabar.com

बिएस्सीको परीक्षाफल प्रकाशित

२०७० भदौ २१ गते ९:०५ मा प्रकाशित

२१ भदौ, काठमाडौं । बिएस्सी तेस्रो वर्षको परीक्षाफल शुक्रबार प्रकाशित भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०६९ साल माघ/फागुन महिनामा सञ्चालित तीनवर्षे विज्ञानतर्फ बिएस्सी तेस्रो वर्षको  परीक्षाफल प्रकाशित भएको हो ।

परीक्षाफल www.tu.ntc.net.np मा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस

के तपाई एनसेलबाट इन्टरनेट चलाउनुहुन्छ ? अब अनलाइनखबर खोल्दा पैसा लाग्दैन । एक्टिभेट गर्ने तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोस्

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित