शनिबार, १४ साउन, २०७४
OnlineKhabar.com

रेखाको हातबाट द्रौपदीको बिमोचन

अनलाइनखबर

नायिका रेखा थापाले शुक्रबार लेखक तथा गीतकार राजेन्द्र थापाको ‘द्रौपदी’ नामक पुस्तकको बिमोचन गरेकी छिन् । यसअघि ‘खेलौना’ नामक पुस्तक लेखेर आलोचना र चर्चा दुबै कमाएका थापाले यस पश्चात ‘द्रौपदी’ बजारमा ल्याएका हुन् ।उपन्यास ‘खेलौना’ले पुस्तकमा पनि सेक्सलाई भित्राएको भन्दै आलोचना भएको थियो ।

rekha-thapa-dropati-ko-bimo तर उनै राजेन्द्रले निकालेको दोश्रो पुस्तक नेपाली सिनेमामा सेक्सी छवि बनाएरै चर्चा बटुलेकी नायिका रेखा थापाको हातबाट गरियो । कार्यक्रममा बोल्दै रेखाले अहिले पुरुष पनि द्रौपदी बन्न वाध्य भएको तर्क गरिन् । लेखक थापाले रेखालाई सिम्बोलिक रुपमा पुस्तकको बिमोचन गराएको बताएका थिए ।

२०७० भदौ २१ गते १४:३४ मा प्रकाशित (२०७० भदौ २६ गते १२:२१मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this