+
+

साफ च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल किन हार्‍यो ?

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २४ गते १६:४१

दक्षिण एशियाली फुटबल साफ च्याम्पियनशीपमा नेपाल विगतमा जस्तै फाइनलसम्म नपुगी बाहिरिएको छ । आइतबार अफगानिस्तानसँग भएको खेलमा नेपालले पेनाल्टी पाएर पनि गोल गर्न नसक्नु अनि हातमा आइसकेको बललाईसमेत गोल रक्षकले नियन्त्रणबाट गुमाउनु नै नेपालका लागि दुर्भाग्य बन्यो । यहाँको विचारमा नेपालले फाइनलमा प्रवेश गर्न नसक्नुका कारणहरु के के हुन् ?nepali-football-team

१. नेपालले भर्खरै फुटबलमा प्रगति गर्न हालेको हो, त्यसैले यो पराजयलाई स्वाभाविक पराजय हो ।

२. पेनाल्टी पाउँदासमेत गोल गर्न नसक्नुले उनीहरुले हेलचेक्र्याइँ गरेको देखियो । यही हेलचेक्र्याइँले गर्दा उनीहरु पराजीत भए ।

३. जस्तै राम्रो गरे पनि खेलमा हारजीत हुन्छ, त्यसैले किन गोल गरेनौं भनेर खेलाडीलाई गाली गर्नुभन्दा आगामी दिनमा राम्रो गर्न नेपाली खेलाडीलाई हौसला दिनुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment