Comments Add Comment

पेरिसडाडाँमा यसरी भयो जेष्ठ नेताको विवाह (तस्वीरसहित)

२७ भदौ, काठमाडौं । एमाओवादीको केन्द्रीय प्रशिक्षण विभाग प्रमुख ६३ वर्षीय शशी शेरचन -स्वनाम साथी) र पार्टी कार्यकर्ता ३४ वर्षीया किरण गौतमवीच विहीबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा जनवादी विवाह सम्पन्न भएको छ ।

औपचारिक रुपमा वैवाहिक जीवनको शुरुवात गरेको प्रौढ जोडीलाई एमाओवादी अध्यक्ष प्रचण्ड, नेता डा.बाबुराम भट्टराई, अमिक शेरचन लगायतका नेताहरुले वैवाहिक जीवनको सफलताको शुभकामना दिनुभएको छ ।

जनवादी विवाहको झलक

sathi-sonam-marrige-2

sathi-sonam-marrige-3

sathi-sonam-marrige-1

तस्वीरः प्रदीपराज वन्त 

छुटाउनु भयो कि ?

यस्तो छ ६३ वर्षे कामरेडको रोचक प्रेमकहानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment