Comments Add Comment

के छापियो शुक्रबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० भदौ २८ गते शुक्रबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले राष्ट्रपतिले सर्वपक्षीय बैठक बोलाएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

कान्तिपुर दैनिकले अख्तियारमा थरीथरीका भत्ता भएको खबरलाई मुख्य रुपमा छापेको छ भने नागरिक दैनिकले वैद्य चुनावमा आए मंसिरभित्रै अर्को मिति खोजिने प्रचण्डको भनाई रहेको खबरलाई मुख्य रुपमा छापेको छ ।

बन्दको भद्र अवज्ञा भएको अन्नपूर्ण पोस्टले मुख्य खबर बनाएको छ भने निर्वाचन आयोग हतारिनुको कारण नयाँ पत्रिकाले प्रमुखताका साथ छापेको छ ।

 1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment