Comments Add Comment

मंसिर ४ को चुनाव नसार्ने चारदलको निर्णय : तपाई के भन्नुहुन्छ ?

शीतलनिवासमा आयोजित सर्वदलीय बैठकमा मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले राखेको चैत्रमा चुनाव सार्ने प्रस्ताव चार राजनीतिक दलहरुले अस्वीकार गरेका छन् । वैद्यलाई पनि चुनावमा ल्याउन मंसिर ४ को चुनाव सार्नुपर्ने केहीको माग छ ।

mini-golmach

प्रमुख दलका नेताहरुले भने कुनै पनि हालतमा मंसिर ४ को चुनाव सार्न नहुने बताउँदै आएका छन् । यस्तो अवस्थामा चार दलको अडानबारे तपाई के भन्नुहुन्छ ?

१. चार दलको अडान ठीक छ, मंसिर ४ मै चुनाव हुनुपर्छ । वैद्य माओवादी आउँदैन भने नआओस् ।

२. संविधानसभा भएकाले कसैलाई पनि बाहिर नराखी राष्ट्रिय सहमतिका आधारमा चुनावमा जानुपर्छ । तीन महिना चुनाव सार्दैमा केही बिगि्रँदैन ।

३. कागलाई बेल पाक्यो हर्ष न विस्मात् । चुनाव होस् कि नहोस् मतलब छैन । चुनाव भए पनि यिनीहरुले संविधान बनाउने विश्वास छैन । बनाए पनि जनतालाई हित हुने बनाउँदैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment