Comments Add Comment

यस्तो देखियो चुनावी चहल-पहल (फोटो फिचर)

१७ असोज,  काठमाडौं । उमेद्वार मनोनयनका क्रममा देशैभरि नेताहरुको दौडधूप देखिएको छ । काठमाडौं, ललितिपुर, भक्तपुर, बिराटनगर लगायत देशका विभिन्न ठाउँमा देखिएका चुनावी चहलपहलका दृश्यहरु यस्ता छन्ः

Election 2070 8
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाण्डौ-१० बाट उम्मेदवारी दर्ता गर्न संबिधानसभा परिसारमा, साथमा नेता दीनानाथ शर्मा र पुत्र प्रकाश
काठमाण्डौ-१० बाट एमाओबादी अध्यक्ष प्रचण्डबिरुद्ध उम्मेदवारी दर्ता गर्न पुगेका प्रचण्डलाई झापड हान्ने पदम कुँवर
काठमाण्डौ-१० बाट एमाओबादी अध्यक्ष प्रचण्डबिरुद्ध उम्मेदवारी दर्ता गर्न पुगेका प्रचण्डलाई झापड हान्ने पदम कुँवर

 

काठमाण्डौ-२ बाट उम्मेदवारी दर्ता गर्न पुगेका एमाले नेता माधवकुमार नेपाल र काठमाण्डौ-९ का कृष्ण गोपाल श्रेष्ठ
काठमाण्डौ-२ बाट उम्मेदवारी दर्ता गर्न पुगेका एमाले नेता माधवकुमार नेपाल र काठमाण्डौ-९ का कृष्ण गोपाल श्रेष्ठ
मोरङ- ६ बाट उम्मेदवारी दर्ता गर्दै नेपाली कांग्रेसका महेश आचार्य
मोरङ- ६ बाट उम्मेदवारी दर्ता गर्दै नेपाली कांग्रेसका महेश आचार्य
मोरङ- ९ बाट उम्मेदवारी दर्ता गर्दै एमाओवादी नेता बर्षमान पुन
मोरङ- ९ बाट उम्मेदवारी दर्ता गर्दै एमाओवादी नेता बर्षमान पुन
काठमाण्डौ ६ का एमाले उम्मेदवार योगेश भट्टराई
काठमाण्डौ ६ का एमाले उम्मेदवार योगेश भट्टराई
काठमाण्डौं-४ का नेपाली कांग्रेस उम्मेदवार गगन थापा
काठमाण्डौं-४ का नेपाली कांग्रेस उम्मेदवार गगन थापा
काठमाण्डौ-४ बाट एमाओवादी उम्मेदवार नन्दकिशोर पुन
काठमाण्डौ-४ बाट एमाओवादी उम्मेदवार नन्दकिशोर पुन
काठमाण्डौं-५ बाट उम्मेदवारी दर्ता गर्न पुगेका एमाले महासचिव इश्वर पोखरेल
काठमाण्डौं-५ बाट उम्मेदवारी दर्ता गर्न पुगेका एमाले महासचिव इश्वर पोखरेल

Election 2070 (5)

काठमाण्डौ-९ का एमाओवादी उम्मेदवार देवेन्द्र पौडेल र एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ
काठमाण्डौ-९ का एमाओवादी उम्मेदवार देवेन्द्र पौडेल र एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ
काठमाण्डौ-१ की एमाओवादी उम्मेदवार एवं प्रचण्डपुत्री रेणु दाहाल
काठमाण्डौ-१ की एमाओवादी उम्मेदवार एवं प्रचण्डपुत्री रेणु दाहाल
काठमाण्डौ-४ कै नेपाली कांग्रेसकी पूर्व नेतृ सुप्रभा घिमिरे गगनविरुद्ध उम्मेदवारी दिंदै
काठमाण्डौ-४ कै नेपाली कांग्रेसकी पूर्व नेतृ सुप्रभा घिमिरे गगनविरुद्ध उम्मेदवारी दिंदै
काठमाण्डौ-१ बाट उम्मेदवारी दर्ता गर्न पुगेका कांग्रेस महामन्त्री प्रकाशमान सिंह
काठमाण्डौ-१ बाट उम्मेदवारी दर्ता गर्न पुगेका कांग्रेस महामन्त्री प्रकाशमान सिंह

 

भक्तपुर-२ बाट उम्मेदवारी दर्ता गर्न पुगेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे
भक्तपुर १ बाट उम्मेदवारी दर्ता गरेपछि एमाले उम्मेदवार महेश बस्नेत
भक्तपुर १ बाट उम्मेदवारी दर्ता गरेपछि एमाले उम्मेदवार महेश बस्नेत

Election 2070 (1)

ragu-ji-panta
एमाले नेता रघुजी पन्त उम्मेदवारी दर्ता गराउँदै
kamal-thapa-ra-bharat
राप्रपा नेपाल कमल थापा र अधिबक्ता भरत जंगम ।
mira-rana
गायिका मीरा राणा राप्रपा नेपालका तर्फवाट उम्मेदवारी दर्ता गराएपछि
congress-1
काँग्रेस महामन्त्री प्रकाशमानसिंह र नेता नविन्द्रराज जोशी उम्मेदवारी दर्ताका लागि आउँदै

sanjay-shrestha

पप गायक सञ्जय श्रेष्ठ राप्रपा नेपालका तर्फवाट उम्मेदवारी दर्ता गराएपछि
suparva
सुप्रभा घिमिरे उम्मेदवारी दर्ता गरेर फर्किदै (बायाँ) र काँग्रेस नेताहरु उम्मेदवार दर्ताका लागि आउँदै
uml-leader
एमाले महासचिव इश्वर पोख्रेल लगायतका नेताहरु उम्मेदवारी दर्ता गराउन जाँदै
moisyt-haru
एमाओवादीका अध्यक्ष प्रचण्ड लगायत काठमाण्डौमा उठेका उम्मेदवारहरु
padam
काठमाण्डौ क्षेत्र नम्बर १० मा स्वतन्त्र उम्मेदवारी दिएका पदम कुँवर
julus
चुनावको विरोधमा मोहन वैद्य नेतृत्वको मोर्चाले निकालेको विरोध जुलुस
julus-2
पुत्ला दहनको तयारीमा वैद्य मोर्चाका कार्यकर्ताहरु
pokhara
उम्मेदवारी दर्ता गराउन जाँदै एमाओवादीका नेता तथा कार्यकता पोखरामा
KP-Oli
उम्मेदवारी दर्ता गराउन जाँदै एमाले नेता केपी ओली
Gokarna-Bista
किरिया बसेकै बेला उम्मेदवारीः नेकपा एमालेका तर्फबाट गुल्मी क्षेत्र नम्बर ३ का उम्मेदवार गोकर्णराज विष्टले बुवाको किरिया बसेकै अवस्थामा सदरमुकाम तम्घास आई आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । पूर्वमन्त्रीका बुवा भीमबहादुर विष्टको गत असोज ११ गते ८३ वर्षको उमेरमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment