Warning: split() expects parameter 2 to be string, object given in /home/onlin191/public_html/wp-content/themes/oks/single.php on line 3
यस्तो देखियो चुनावी चहल-पहल (फोटो फिचर) – OnlineKhabar
मंगलबार, २१ वैशाख, २०७३
OnlineKhabar.com

यस्तो देखियो चुनावी चहल-पहल (फोटो फिचर)

१७ असोज,  काठमाडौं । उमेद्वार मनोनयनका क्रममा देशैभरि नेताहरुको दौडधूप देखिएको छ । काठमाडौं, ललितिपुर, भक्तपुर, बिराटनगर लगायत देशका विभिन्न ठाउँमा देखिएका चुनावी चहलपहलका दृश्यहरु यस्ता छन्ः

Election 2070 8

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाण्डौ-१० बाट उम्मेदवारी दर्ता गर्न संबिधानसभा परिसारमा, साथमा नेता दीनानाथ शर्मा र पुत्र प्रकाश

काठमाण्डौ-१० बाट एमाओबादी अध्यक्ष प्रचण्डबिरुद्ध उम्मेदवारी दर्ता गर्न पुगेका प्रचण्डलाई झापड हान्ने पदम कुँवर

काठमाण्डौ-१० बाट एमाओबादी अध्यक्ष प्रचण्डबिरुद्ध उम्मेदवारी दर्ता गर्न पुगेका प्रचण्डलाई झापड हान्ने पदम कुँवर

 

काठमाण्डौ-२ बाट उम्मेदवारी दर्ता गर्न पुगेका एमाले नेता माधवकुमार नेपाल र काठमाण्डौ-९ का कृष्ण गोपाल श्रेष्ठ

काठमाण्डौ-२ बाट उम्मेदवारी दर्ता गर्न पुगेका एमाले नेता माधवकुमार नेपाल र काठमाण्डौ-९ का कृष्ण गोपाल श्रेष्ठ

मोरङ- ६ बाट उम्मेदवारी दर्ता गर्दै नेपाली कांग्रेसका महेश आचार्य

मोरङ- ६ बाट उम्मेदवारी दर्ता गर्दै नेपाली कांग्रेसका महेश आचार्य

मोरङ- ९ बाट उम्मेदवारी दर्ता गर्दै एमाओवादी नेता बर्षमान पुन

मोरङ- ९ बाट उम्मेदवारी दर्ता गर्दै एमाओवादी नेता बर्षमान पुन

काठमाण्डौ ६ का एमाले उम्मेदवार योगेश भट्टराई

काठमाण्डौ ६ का एमाले उम्मेदवार योगेश भट्टराई

काठमाण्डौं-४ का नेपाली कांग्रेस उम्मेदवार गगन थापा

काठमाण्डौं-४ का नेपाली कांग्रेस उम्मेदवार गगन थापा

काठमाण्डौ-४ बाट एमाओवादी उम्मेदवार नन्दकिशोर पुन

काठमाण्डौ-४ बाट एमाओवादी उम्मेदवार नन्दकिशोर पुन

काठमाण्डौं-५ बाट उम्मेदवारी दर्ता गर्न पुगेका एमाले महासचिव इश्वर पोखरेल

काठमाण्डौं-५ बाट उम्मेदवारी दर्ता गर्न पुगेका एमाले महासचिव इश्वर पोखरेल

Election 2070 (5)

काठमाण्डौ-९ का एमाओवादी उम्मेदवार देवेन्द्र पौडेल र एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ

काठमाण्डौ-९ का एमाओवादी उम्मेदवार देवेन्द्र पौडेल र एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ

काठमाण्डौ-१ की एमाओवादी उम्मेदवार एवं प्रचण्डपुत्री रेणु दाहाल

काठमाण्डौ-१ की एमाओवादी उम्मेदवार एवं प्रचण्डपुत्री रेणु दाहाल

काठमाण्डौ-४ कै नेपाली कांग्रेसकी पूर्व नेतृ सुप्रभा घिमिरे गगनविरुद्ध उम्मेदवारी दिंदै

काठमाण्डौ-४ कै नेपाली कांग्रेसकी पूर्व नेतृ सुप्रभा घिमिरे गगनविरुद्ध उम्मेदवारी दिंदै

काठमाण्डौ-१ बाट उम्मेदवारी दर्ता गर्न पुगेका कांग्रेस महामन्त्री प्रकाशमान सिंह

काठमाण्डौ-१ बाट उम्मेदवारी दर्ता गर्न पुगेका कांग्रेस महामन्त्री प्रकाशमान सिंह

 

भक्तपुर-२ बाट उम्मेदवारी दर्ता गर्न पुगेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे
भक्तपुर १ बाट उम्मेदवारी दर्ता गरेपछि एमाले उम्मेदवार महेश बस्नेत

भक्तपुर १ बाट उम्मेदवारी दर्ता गरेपछि एमाले उम्मेदवार महेश बस्नेत

Election 2070 (1)

ragu-ji-panta

एमाले नेता रघुजी पन्त उम्मेदवारी दर्ता गराउँदै

kamal-thapa-ra-bharat

राप्रपा नेपाल कमल थापा र अधिबक्ता भरत जंगम ।

mira-rana

गायिका मीरा राणा राप्रपा नेपालका तर्फवाट उम्मेदवारी दर्ता गराएपछि

congress-1

काँग्रेस महामन्त्री प्रकाशमानसिंह र नेता नविन्द्रराज जोशी उम्मेदवारी दर्ताका लागि आउँदै

sanjay-shrestha

पप गायक सञ्जय श्रेष्ठ राप्रपा नेपालका तर्फवाट उम्मेदवारी दर्ता गराएपछि
suparva

सुप्रभा घिमिरे उम्मेदवारी दर्ता गरेर फर्किदै (बायाँ) र काँग्रेस नेताहरु उम्मेदवार दर्ताका लागि आउँदै

uml-leader

एमाले महासचिव इश्वर पोख्रेल लगायतका नेताहरु उम्मेदवारी दर्ता गराउन जाँदै

moisyt-haru

एमाओवादीका अध्यक्ष प्रचण्ड लगायत काठमाण्डौमा उठेका उम्मेदवारहरु

padam

काठमाण्डौ क्षेत्र नम्बर १० मा स्वतन्त्र उम्मेदवारी दिएका पदम कुँवर

julus

चुनावको विरोधमा मोहन वैद्य नेतृत्वको मोर्चाले निकालेको विरोध जुलुस

julus-2

पुत्ला दहनको तयारीमा वैद्य मोर्चाका कार्यकर्ताहरु

pokhara

उम्मेदवारी दर्ता गराउन जाँदै एमाओवादीका नेता तथा कार्यकता पोखरामा

KP-Oli

उम्मेदवारी दर्ता गराउन जाँदै एमाले नेता केपी ओली

Gokarna-Bista

किरिया बसेकै बेला उम्मेदवारीः नेकपा एमालेका तर्फबाट गुल्मी क्षेत्र नम्बर ३ का उम्मेदवार गोकर्णराज विष्टले बुवाको किरिया बसेकै अवस्थामा सदरमुकाम तम्घास आई आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । पूर्वमन्त्रीका बुवा भीमबहादुर विष्टको गत असोज ११ गते ८३ वर्षको उमेरमा निधन भएको थियो ।

२०७० असोज १७ गते १५:१७ मा प्रकाशित (२०७० असोज १९ गते १५:२२मा आवधिक गरिएको)

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

तपाईको प्रतिक्रिया


प्राप्त प्रतिक्रियाहरू (४८)

Sort by:   newest | oldest | most voted
जङ्गे रमेश लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

क्या रमाइलो यार

Suresh Grg लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

कसो नजित्लान प्रचन्डले ?!! १७,००० (सत्र हजार नेपाली) को रगत पिएको, तिनै सत्र हजारको नेपालीको टाउकाको खाउडाको माला उनेर लाएका प्रचन्ड भनेका पौराणीक कथाको महाकाल झैं हुन । कस्ले सक्छ यिनलाई चुनावमा जित्न ? प्रचन्ड जि, यस्तै गरेर तपाईंलाई मनपरी गर्न दिएनन भने यस् पटक भैंसी पुजाले हुँदैन सुङगुर पूजा गर्नुस् अनी एक कल दिल्ली दरबारमा तपाईंको प्रभुलाई डायल गर्नुस् चुनाव छु मन्त्र हुन्छ । अरु सबै वाङ, प्रचन्ड राष्ट्रपति !!!

Suresh Grg लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

हा.. हा… क्या गजब छन क्यास माओवादीका प्रार्धिकारपती प्रचन्डको । एक जना छोरा तीन ओटी बुहारी, प्रचन्डजी कान्छी बुहारीलाई मात्र किन नि माहिली बुहारी र जेठि बुहारीलाई पनि उम्मेदवार बनाइदिएको भए हुन्थ्यो नि । श्रीमतिलाईपनि बनाए हुन्थ्यो नि, घरको काममा भाँड पार्ने हिम्मत् छ उनको, बाहिर भने औंठा छाप ल्याप्चे हुन र अक्सर क्यास माओवादीमा यस्तै ल्याप्चेले संबिधान लेख्ने हो ।

Ganesh Ji लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

प्रचन्डजीको बाँया कुम पछाडि झरिमा रुझेको बिरालोको झैं रुन्चे मुख कस्को हो ?? २ करोड पचाउनेको मुखपनी कस्तो रुझेको बिरालो झैं हो ?

रबिन मार्माली लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

मलाई त अरु भन्दा पनि ४ -४ साल लगाएर एउटा संबिधान पनि बनाउन नसक्ने लाक्षी नेताहरु के के नै बिस्व जितेर आएजस्तै अबिरजात्रा गरेको देख्दा पो अचम्म लागेर आयो, यिनी हरु को अनुहार मा कत्ति पनि पिडा बोध र पछुतो छैन ,फेरि गरिव जनता को पशिना मा मोज गर्ने भए ल बधाई छ नेता हरुलाई /

Nepali chora लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

je jasto bhaye pani yaspali maobadi bhanda bahek kasaile jitdain herdai jau, tyaso t bhaihalx ni k hi pauna ko lagi k hi gun=manu parx 100 % maobadi

sureshko aamako kanchho poi लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

ta jasta kulangarle jitchha ta bajiya ?

Gyan Basnet लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

जनता ले सजिलो जिबन बाँचेको भन्दा कग्रेसिहरु ले दहिनी वर्ग को रक्षा गरकै राम्रो नि

भ्रष्टे लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

प्रभुले आयोजना गरेको मंसिर ४ को निर्वाचन मा भाग लिन पाएर सबै प्रभुका भक्त खुसि ले गदगद छन

banker लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

अहिलेको चुनाव समान्य र नियमितखाले मात्रै हुँदै छैन । सोच र भूमिकाको टकराहट छ । नयाँ तरिकाको वर्गसंर्घष छ । परिवर्तन र यथास्थितिबीच घम्साघम्सी छ । समाजको शक्ति सन्तुलनमा हेरफेर हुँदै छ । निरन्तरको सोचमा क्रमभंग हुँदै छ । तथास्तुका युग गए, सकिए । जागे बस्ती र देहातहरू । ब्युँझे भुइँमान्छेका जात । मौलायो सुदूरबस्तीका महत्त्वाकांक्षा । हुकुम तामेल गर्न छोड्यो शासक र नवशासकहरूको । आश र त्रासलाई इस् भन्यो चेतनासहितको मान्छेको जातले । विगतका जनयुद्ध, जनआन्दोलन, अनेकौं प्रकारका विद्रोहले सनातनी सत्ता केन्द्रदेखि गाउँसम्म उथलपुथल भएको छ । त्यसलाई नयाँ रूपमा स्विकार्न अनेकौं रूप, रंग र परिचयका सत्ताधारी चाहँदैनन् ।… Read more »

Bc लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

Supraba ko ghamanda vandani. Prakash man ko gem ho. Gagan. Agadi. Jan6 vanera

shishir pandey लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

kahi navayeeko jatra 10 number maa

Tupendra Thapa लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

पार्टी जुनसुकै भएपनी नयाँ संबिधान लेखनका लागी सक्षम र योग्य मानिसलाई संबिधान सभामा पुर‌‍‌याउनु हरेक नेपालीको दायित्व नै हो ।सुप्रभा घिमिरेले गगनको बिरुद्दमा बागी उम्मदवारीका लागी एमाओबादीबाट कति पैसा लिएकी छन? गद्दार कहीं नभएकी!!!!!!!

raj लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

tyo sali harami budi heart attack aayara marche…..budi lai k ko pagalpan aayako hola…

sharma लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

माले को खेल हो यो किनकि सुप्रभाले गगन लाइ हराउछु भन्दा एमालेले सिट ल्याउछ लौ हेरिराखम एमाले यस्तै अबसर पाउछ

ujwal limbu लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

jay limbuwan ma chai sabai lai bahiskar garchu

Nepali chora लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

Yaspali je jasto bhaye pani Maobadi lai bhot dinu parx kina bhane aarulai t hamile heri sakeko ho Nepali daju bhai didi bahini ho maobadi lai jitaunu parx. Nepali congress le yo desh lai kati aagadi badayeko chh herekai ho aemale ko kunai ajanda nai chaina kasari bhot dine. Maobadi lai nai 1 choti ko lagi chance dina huna aanurodh

saroj aryal लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

sathi yetro 4 barsa chai tapailai moti bindu bhanne rog lageko thiyo ki k ho?? congress le kati choti satta ma ayera desh bigarecha ani mawobadi le chai kati patak kaha kaha desh saparechha kunni??

sujan लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

kasam lastai ramailo jasto wow.

Biswash Sharma लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

la la j man lag6 gara timi haru kai 6 din janta lai k nai 6 ra……?

pariwartan लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

प्रचण्ड डाँकाको पार्टी ले खानिभयो यसपाली पनि, जता हेरेनी माओबादी नै माओबादी छन् /

Sushant Khanal लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

naam dharta garna jada pani katti na chunab nai jitya jasari haath hallai rako chan….

Thul Dai लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

Aamale le Sushma Karki lai use garey huncha chunab prachar ko bela,,,,Aamale ko chunab chinna Sushama Karki saga cha….

krishna लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

CPN UML Jindaabad

FB लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

मर्न लागेका सुड़ड़ा हरुलाई भोट दिनु भन्दा चुनाव बहिस्कार गर्नुनै बेश !!!

अनोज शाक्य लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

यो बर्षको दसैं अली छिटो आएको जस्तो आभाष भयो मलाई त ।

AMRIT BHUSAL लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

cpn uml ko jit nischit 6 parchanda jasta des ka basta lai haraunai par6a hai sathi ho?

Tej Kathayat लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

Nepali rajneeti cup 2070 ma kasle goal khan6 kasle goal han6 herna banki nai 6, tara jantako bhawana bujhne player sayad dekhna painna hola..

ram लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

gagan thapa le jaha bata uthe ni jit6…. yo chunab ma maobadi ko patta saaf huna jaruri6

Kattar Kangresh लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

Jun sukai party le jitosh tara Bhrastachari ra Budhakhada lai harayera swachha chabi vayeka yuwa haru lai desh ko sambidhan nirman ma sameel garau.
Jaya Nepal

चुचुवा लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

अरुको बहकाउमा लग्नु भन्दा पदम कुवंरले चुनावपछिको आफ्नो दिन सम्झनु पर्ने हो |

ROCK लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

La hera siddaune vaye nepal lai ,e vatmara harule

Ramesh Neupane लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

पदम कुँवर चुनाब पछि sure संसद

raj लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

gagan lai party kai daka haru le harauchan ki k ho yar…. but good luck bro…

prem das लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

soche thiye dashain ko mela lagnu perne yo ta election kopo mela lage ko rahicha…gazab ko jai nepal jai desh….

subash basnet लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

sabidhan banne garranty chaina, tara baburam le 5years eklai govt. chalauna ko lagi mero vote maobadi lai, ani pani desh ma bikash fast track ma vaena vane chai arko choti naya party lai mero vote

anjan लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

नेपाली कांग्रेस जिंदाबाद

tusibaaga लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

rajnitima dashain lagyo

Jivan pariyar लेख्नुहुन्छः
२ वर्ष ७ महिना अगाडि

नेताहरूको त कुरा बुझ्न कुनै गाह्रो छैन किनभने राजनीति उनीहरूको नाम, दाम, प्रतिष्ठा दिने भाँडो हो र चुनाव भनेको त्यसतर्फको मुख्य बाटो हो। मलाई त तिनका अन्धभक्त समर्थकहरूप्रति दया लागेर आउँछ हौ। कति बिगारेपछि मात्र साथीहरू हो तपाईँहरूलाई यिनीहरूप्रति विरक्त लागेर आउँछ? अझै पनि कुनै खास नेता वा पार्टीको अन्ध समर्थन गर्ने वा अर्कोको अन्ध विरोध गर्नुअघि तपाईँलाई तिनका करतुतहरू सम्झना आउँदैनन्? जागरूक नागरिकको नाताले सही लागेकालाई मत दिनोस् तर अन्धभक्ति वा विरोध गर्न छोडिदिनोस् र कम्तीमा जातिवादी राजनीति गर्नेहरूलाई बहिष्कार गर्नेोस्। जुनै पार्टी वा रुप र‌ंगमा आए पनि देश बिगार्ने यिनै हुन्।

jaya लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

नेता सबै मरे हुन्छ

हेक्टर लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

ल सबै को सल्ला ले १ पर्टी लाई जिताउँ त कस्तो हुदो रैछ…! १ पल्ट जेजस्तो भएनि माओवादी लाई जिताउनु पर्ला अनि अर्को पस्ट कंग्रेस अनि एमाले फेरी माओवादी कसो होला….?

yam bahadur chaudhary लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

vote k ma maobadima yaspali sabai mili 2 tihai le jitaunu par6 natra hamro sabidhan bandaina feri

rabindra लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

mero bhot Padam lai!

Anmol लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

अब हेरम को को बादर हरु ले नारिवोल कसरि फुटाऊ छन्?

anup लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

rajniti ma dashain aeecha jantalai vog lagechha

amrit लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

यो भिजिलान्ते प्रचण्ड भन्ने व्यक्तिलाई भारी मतले पराजीत गरौँ र गराउँ /

Rudra लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Yaspali chunabma Nepaliharulai sad buddhi awos,Partylai vhanda byaktilai herera vhot diwos. Rastrabadi ra niswartha samaj bikasma lagne netaharule nai jitos.

sharma लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

माले को खेल हो यो किनकि सुप्रभाले गगन लाइ हराउछु भन्दा एमालेले सिट ल्याउछ लौ हेरिराखम एमाले यस्तै अबसर पाउछ

Also you may like this