Warning: split() expects parameter 2 to be string, object given in /home/onlin191/public_html/wp-content/themes/oks/single.php on line 3
गगनलाई संग्रौलाको आशिर्वाद, पासाङलाई भोला रिजालको – OnlineKhabar
आइतबार, १९ वैशाख, २०७३
OnlineKhabar.com

गगनलाई संग्रौलाको आशिर्वाद, पासाङलाई भोला रिजालको

३ कात्तिक, काठमाडौं । युवा नेता गगन थापाले घरदैलो अभियानका क्रममा चर्चित प्रगतिवादी साहित्यकार खगेन्द्र संग्रौलाको घरमा पुगेर दही खाइरहेका बेला उता काठमाडौं ४ का गगनका प्रत्यासी एवं एमाओवादीका युवा उम्मेद्वार नन्दकिशोर पुन (पासाङ) चाहिँ चर्चित डा. भोला रिजालको घरमा पुगेर खादा ओढाउँदै हुनुहुन्थ्यो । पूर्वलडाकू कमान्डर पासाङले डा. रिजालबाट विजयको शुभकामना लिएर घरदैलो अभियान शुरु गर्नुभएको छ ।

pasang-with-bhola-rijalएमाओवादी स्रोतका अनुसार भेटका क्रममा डा. रिजालले आफैंले उपचार गरेको विरामी पासाङ यो अवस्थामा स्वस्थ्य भएर चुनावमा खटिएको देख्न पाउँदा गौरवान्वित भएको बताउनुभएको थियो । मृगौलासम्बन्धी रोगका विरामी रहनुभएका पासाङले नेपालकै डाक्टरबाट उपचार गराउने तर, विदेश नजाने भनी मिडियालाई दिएको प्रतिक्रिया सुन्दा देशैभरिका डाक्टरहरुलाई गर्व लागेको रिजालले बताउनुभएको थियो ।

गत जेठमा दुवै मृगौला खराब भएपछि अस्पताल भर्ना भएका पुनलाई पार्टीले उपचारका लागि दिल्ली लैजान खोज्दा नमानी स्वदेशमै उपचार गराउने बताउनुभएको थियो । काठमाडौंमा विभिन्न अस्पतालमा उपचारपछि उहाँले गत जेठमा निकालेको प्रेस विज्ञप्ति यस्तो थियो-

प्रेस विज्ञप्ती

लामो समयदेखि मेरो स्वास्थ्यमा केही समस्या हुँदाहुँदै पनि मैले उपचारमा खासै ध्यान दिएको थिएन। मलाई सामान्य होला जस्तो लाग्थ्यो। यही २०६९ जेठ ११ देखि मेरो स्वास्थ्यमा थप समस्या देखिएपछि जेठ १६ गते राती चावहिलस्थित ओम अस्पतालमा आकस्मिक स्वास्थ्य परिक्षण गराउन जाँदा पहिले सामान्य झैं देखिए पनि जेठ १७ गते बिहान डा। भुवन कोईरालासँग पुनः परिक्षण गराउँदा मेरो दुवै मृगौलामा समस्या देखियो। त्यसपश्चात तत्काल थप उपचारका लागि नेपाल मेडिकल कलेज, शिक्षण अस्पताल जोरपाटीमा रिफर गरियो। यहाँ मृगौला विशेषज्ञ डा। प्रमोदकुमार क्षेत्रीले परिक्षण गर्दा दुवै मृगौलामा गम्भीर समस्या आएको रिपोर्ट आएपछि म अहिले उपचारकै क्रममा छु।

मेरो स्वास्थ्य अवस्था बुझ्न हाम्रो पार्टी एकीकृत नेकपा माओवादीका अध्यक्ष कमरेड प्रचण्ड, प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पार्टीका उच्च नेतृत्व, सबै नेता तथा सम्पूर्ण कार्यकर्ता, आफन्तजन, सुरक्षा निकायका उच्चअधिकारी, पत्रकार तथा आम शुभचिन्तकहरु अस्पतालमा आउनुहुँदा मलाई थप हौसला प्राप्त भएको छ। म एउटा समाज परिवर्तनमा लागेको व्यक्ति भएकाले रोगसँग लड्ने मेरो प्रसस्त क्षमता छ। मेरो स्वास्थ्य स्थिति गम्भीर भए पनि म आत्तिएको छैन। मलाई पूर्ण विश्वास छ की म उपचारपश्चात पूर्ण निको हुने छु। मेरो बारेमा कुनै चिन्ता नलिन सबैमा अनुरोध पनि गर्दछु।

मेरो उपचारमा सङ्लग्न डाक्टर, मेरो पार्टीको नेतृत्व र आफन्तजनबाट थप उपचारको लागि देश बाहिर जान सुझाव आईरहेको र पठाउने प्रबन्ध मिलाइदै गरिएको भए तापनि मेरो उपचार देश भित्रै होस् भन्ने इच्छा छ। मैले बाहिर उपचारमा जाने सोचेकै छैन।

यहिबेला देशभित्र उत्पन्न राजनीतिक अवस्था देख्दा मलाई साहै्र चिन्ता लागेको छ। केही यथास्थितिवादी तथा प्रतिगामी नेताहरुले जनताले चाहेको संविधान लेख्नमा सहमति नगरी देश र जनताका लागि ठूलो धोका दिएका छन्। फेरी पनि प्रगतिशिल पार्टी र शक्तिहरुले देशलाई डुब्न नदिन पहल लिनैपर्छ। अर्को तर्फ हाम्रो पार्टी भित्रका संकिर्ण, जड्सुत्रवादी अराजकहरुले विचार संघर्षको नाममा पार्टी फुटाउन खोजेको आभाष भएको छ। यसमा जनताले पुरै पहल लिएर पार्टी फुट्न दिनु हुँदैन।

अन्तमा मेरो उपचारमा संलग्न नेपाल मेडिकल कलेज, जोरपार्टीका डाक्टर तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरु, ओम अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्दछु। साथै मेरो स्वास्थ्यलाभको कामना गर्नहुने पार्टी नेतृत्व, सरकार प्रमुख, सुरक्षा निकायका उच्च अधिकारीहरु, आम पार्टी पंक्ति, पार्टीको आदेशमा समायोजनका लागि तयार हुनुभएका जनमुक्ति सेनाहरु, बहिगर्मीत सेनाका योद्धाहरु, पूर्व जनमुक्ति सेनाका साथीहरु, सम्पूर्ण आफन्तजन, शुभेच्छुक, पत्रकार तथा आम जनसमुदायप्रति हार्दिक आभार व्यक्त गर्दछु।

नन्दकिशोर पुन पासाङ, संयोजक, पूर्वजनमुक्ति सेना, नेपाल तथा पोलिटव्यूरो सदस्य/एकीकृत नेकपा माओवादी

राम्रा युवा नेताको आपसी भिडन्त

gagan-thapa-and-nanda-kisho

काठमाडौं क्षेत्र नम्बर ४ मा एमाओवादीका उम्मेद्वार पासाङ र कांग्रेसका चर्चित युवा उम्मेद्वार गगन दुबै जना असल र राम्रो छविका युवा नेताका रुपमा चिनिनुहुन्छ । पार्टीले पासाङजस्ता राष्ट्रभक्त र गगन थापाजस्ता प्रतिभाशाली युवालाई संविधानसभामा प्रतिनिधित्व गराउन आवश्यक भए पनि काठमाडौं ४ का जनताले दुईमध्ये एकजनालाई मात्रै छान्नुपर्ने बाध्यता आइलागेको छ ।

काठमाडौं ४ मा एमालेले स्थानीयरुपमा आधार भएका निर्मल कुइँकेललाई उम्मेद्वारी दिएको छ । अघिल्लोपटक एमाओवादीकी पवनमान श्रेष्ठ तेस्रो स्थानमा, कांग्रेसबाट सुप्रभा घिमिरे पहिलो र एमालेकी विद्या भण्डारी दोस्रो स्थानमा रहेको यो क्षेत्रमा यसपटक त्रिपक्षीय प्रतिश्पर्धा हुने अनुमान गरिएको छ । पूर्व सभासद सुप्रभा घिमिरेले यही क्षेत्रमा गगनविरुद्ध बागी उम्मेद्वारी दिनुभएको छ ।

यो पनि पढ्नोस्

पासाङ भन्छन्- गगन थापा मसंग नलडे राम्रो

२०७० कार्तिक ३ गते १६:२८ मा प्रकाशित

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

तपाईको प्रतिक्रिया


प्राप्त प्रतिक्रियाहरू (१५७)

Sort by:   newest | oldest | most voted
रञ्जन लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

धेरै गनगन मात्र गर्ने गगनले भन्दा शान्त स्वभावका तर निडर पासाङले जिते राम्रो…गगनले जितेपनि कांग्रेस ले केहि गर्न दिने होइन..उम्मेदवार बन्नलाई नै यत्रो राम कहानी भयो…जिती हाले भने झन् के होला..मेरो भोट पासाङलाइ..गगन प्रति पनि मेरो सहानुभूति भने छ..

puspa dulal लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

देशमा सैनिक शासन लाद्नेहरुले लडाकुलाई भोट दिए हुन्छ । तर, लोकतान्त्रीक विधिबाट जनताको हितमा अहोरात्र खटिरहने गगनजस्तो नेता मुलुकले चुकाउनु हुँदैन । विगतमा माओवादीलाई ठूलो पार्टी बनाउँदा संविधान नबनेको कुरा हामीले विर्सेको छैन । र, पासाङका लडाकाहरुले हाम्रा दाजुभाईको रगतमा होली खेलेको हामी कहिल्यैपनि विर्षने छैनौं । गुण्डागर्दी र अराजकताको अन्त्य गरी विधिको शासन अन्त्य गर्न लोकतान्त्रीक नेताहरुलाई भोट दिनुको विकल्प छैन । मेरो भोट गगनलाई ।

कमल हटुवाल लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

puspa dulal bro …यति धेरै अगाडी बढ्नु पनि राम्रो हैन , माओबादी को गल्तीहरुलाई देखाएर भोट माग्न खोज्नु भएको हो भने सपना बाट बिउझनुस ..!! हो माओबादी को गल्ति हरुलाई जनताले सजाय दिनेछन तर यसको मतलब काँग्रेस लाई पुरस्कृत गर्छ भन्ने चाई होइन है …!!!
आगामी चुनावमा कंग्रेस ले नै धेरै भोट ल्याउछ यो लगभग सत्य कुरा हो , तर काँग्रेस को नेतृत्व मा नया संबिधान बनोस, म १ लिटर बाग्मती को पानी पिउनेछु ..!!! मेरो फोन नम्बर चाहिन्छ भने तपाइलाई मा दिन तयार छु ….!!!

binod लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

kamal ji.. tapai le bagmati ko 1 litre pani piunu hola bhanne subhakamana…rahyo gagan ra pasang bich ko tulana….Gagan is the only hope of millions of nepalese. Pasang chai hajarau nepali ko ragat banaune toli ko naike.. Pasang upachar ko lagi bidesh nagayako sunda ramro lagyo..tara tinai pasang ka naike le kati crore swiss bank ma rakhyo bhanne pasang ji lai pani thaha hola…

prabin stha लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

हा हा हा ।।। बाग्मतीको पवित्र पानी पिउनु ठुलो कुरा होइन कमल जी बरु अाफ्नै …. पिउन तयार हुनुस !!!

kunal लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

kaha heera gagan kaha tyo jhusilkira pasang pun tulana nai hudaina jeet gagan ko nischit cha bahula haru ko jamat lai kasaile bhot halcha?maoba

Kampan लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

जीपुष्पा ,
पाशांग जस्ता नेपाल आमाका बिर सपुत को कारण ले आज देस गणतन्त्र भएर संबिधानसभा को निर्बाचन हुदै छ र जनता आफ्नो संबिधान आफै बनाउने प्रक्रिया छौ . त्यसैले बिर सपुतहरु को अपमान कदापि नगरौ .
” हुदैन बिहान मिरमिरे मा तारा झरेर नगए !
बन्दैन देश दुइ चार सपुत मरेर नगए !!”

binod लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

sathi le hasaunu bhayo.. gantantra.15 hajar maanchhe marera aayako hoina… gagan kai netritwo ma bhayako shantipurna jana aandolan ko bharma aayako ho…rolpa ma bam padkayara ganatantra lyayako bhanne bhram hataunu hola. ktm ma gagan jasta yuba haru urliyaka karan ra shanti prati nepali haru ko chahana le garda nai ganatantra aayako ho.. desh ma bhayako purbadhar haru lai barbaad banaune haru lai saput bhanda saput sabdako upahaas hunchha , 15000 maanchhe marera maobadi ka kei neta haru le laabh paya holan tara desh le andhakar siwaya kei payana…. yasko jawaf yahi chunab ko parinaam le dinechha…

samir thapa लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Gagan yubaka name ma kalangka hun hamro ktm 4 no chetra maiparne dillibazar gelbata khunkhar bharstchari khumeko rihaima 200 kuntal malale sogatgarna 10 hajar kangreshitarun harujada gagan kasari ramrabhaye ta ki gaganle teni yubaharu kangresi hoinan bhannuparyo so bharstachari lai saport garne ti tarun gangresi ra tinka neta gagan murdered. Pasang au ajhai farakilo batobanau

pratima लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Dr Bhola Rijal bhaneko ek mafia ho. usko ma upachar garna jane haru sabai harikangal bhaera aauchhan. u aafu ta karodaunko mahal ma baschha. arulai sadakma puraunchha. Usko hospital ko sidema basne poor haruko awastha heraun ta, kati jana Cetamol napaera marchhan? The poor people near his hospital are dying with out a cetamol. But he does not give a single tablet to them. Does he know any Corporate Social Responsibilities?

Suman लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

timle gayera cetamol kinera khwau na ta…halla besi

Binod लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Garibi nabaran garne ra sitamol bitaran garne kam sarkar ra rajya ko ho Pratima madam…. afno sip ra parisram garera kohi mahal ma basna ni napaune? tyo ta kamila ra fatyangra ko katha jasto vaihalyo ni…! Dr. Bhola rijal ko ho k gareko 6 vanera nisantan dampati harulai sodhnus jasle testtube baby bata bachcha pako 6, ama bau bann apako 6…!!

Narad Bastola लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Dr. Rijal le ta paisa liyera hajarauko life bachaye. Timile yo samaj laai ke diyeu ? alikati pani laaj xaina, timi jastai ku budhi bhayeka Lathuwa harule garda aaja tamam nepali le dukha paye. alikati pani laaj 6 bhane, katar, malesiya gayera bhaye pani kaam gara. yo gaf nagar…

रामु लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

भोट चै जुझारु नेता गगन लाई /एकातिर सैन्य कमान्दारी को कुरो अर्को तिर सिविल /उनको कमान्दारी १०-१२ वर्ष देखियो भोगियो अब गगन को हेर्ने बेला यो

Kampan लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Gagan ji 5 barsha sabhasad vayera ke garnu vo?Aba palo Pashang ko ki kaso?

pratima लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Gagan is a democratic hero. He was born in the evolution process of democracy.
He is brought up in the democratic culture. People made him the hero. He came on the road to save people. He fought for democracy. He fought to save the life of people. He fought for the rights of the people.

But Pasang was born at the cost of 18000 innocent lives. Pasang killed thousands of innocent Nepalese people. Due to Pasang, thousands of children are helpless now. He learnt to play in the pool of blood of thousands of Nepali people. If you go around the… Read more »

binod लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Gaggan you are the best leadder best of luck,

Badri लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Pasang sang gagan tulananai garn sakidain pasang ek neta ho gagan gafadi ho

rajin लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

pasang le ladaku vatta ma lutya paisa chunab ma sidhyaune vayo haha

kunal लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

kaha heera gagan kaha tyo jhusilkira pasang pun tulana nai hudaina jeet gagan ko nischit cha bahula haru ko jamat lai kasaile bhot halcha?maoba

KP लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

sathiharu kina badi kura bhot halne ktm ka jantale ho

SHUBAS RAUT लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

YO BHIDANTA HUNUHUDAINA THIYO. ARU PANI THUPRAI THAU THIYO NI CHUNAB MA UTHNALAI…

भ्रष्टे लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

राणातन्त्र, राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र , जनताले सबै तन्त्र हेरे र देखे, तर जता हेरे त्यतै बिषालु सर्पै सर्प देखे र यिनि दुबै खगेन्द्र संग्रौला र भोला रिजाल पनि तिनै बिषालु सर्प पाल्ने सपेरा त हुन

ayush लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

jasle jati आशिर्वाद diya pani hunewala kehi xaina. ra आशिर्वाद le chunab jitne pani hoina. gagan ra pashang ma akash ra patal ko farak xa tesaile gagan lai pashang le sajilai chunab ma harauxan asma 2 mat nai xaina .

Amrit pokhrel लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

जर्मनीका शाषक हिटलरले युध्दमा आफना मन्त्री गोयबल्समार्फत चलाएको प्रोपोगन्डा नै गोयवल्श शैलीको प्रोपोगन्डाका रुपमा चर्चामा आयो । झुठलाई बारम्बार प्रचार गरे जनताले सत्य ठान्छन् भन्ने गोयबल्स शैलीको अभिष्ट हो । निर्वाचन प्रचारको सिलसिलामा घर दैलो कार्यक्रममा हिंडेका गगनले पनि यही शैली अपनाए ।

गगन गत शनिवार काठमाडौं क्षेत्र नम्बर ४ को कामनपा–वडा नम्बर ७ चाबहिलस्थित लेखक संग्रौलाको निवासमा पनि पुगेका थिए । ‘खगेन्द्र दाईको घरमा गगन आएको सुनेर हामी पनि हेर्न गयौं, खगेन्द्र दाईले गगनसँग हात मिलाएको देखेका थियौं । तर चुनाव प्रचारमै हिंडनु भएको भने हैन’,

Binaya Tamang लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Gagan thapa lai media le unnecessary hero banayeko matrai ho, tesko actual behaviour Trichandra collegema leader huda teha gareko corruption, student admission garda khayeko commission , University ma student lai strike garna lagyaera aafu VC sanga basera barta garne bahanama paisa khayera andolan lai modne , tehi bhayera manche chinau , anaoshyak prachar ko pachi nalagau , sabailai hardik anurodh cha, tes chettra ko vote respected women leader Suprava didi lai , Jaya Nepal

Rohit लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

bijay jii i wanted to give hundred likes at a time but…..you are right we should not support blindly, we must study their back ground…

bimal लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

sathi gagan trichandrama sabhapati huda ma pani tehi padthe. malai teti bela k lagthyo bhane gagan tapaile bhane jastai ramra manchhe chahi hoina uni nepalma santipurna tarikale ganatantrako lagi pahilo patak nara lagaunale, unko prakhar boliko karanle ra media ko badhi highlight le hiro bha hun. tara hamro samu hatyara ra chor aghadi 6 bhane chor lai nai support garnu bes hola. hunata yo bhanera gaganlai chor bhanny chahi hoina hai sathiho. at last 17 hajarko ragatko holi khelera deshlai andhakarma dhakelne maobadi ra tesko naike pasang lai bhari matle harau.

Rohit लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

भुक्ने कुकुर ले टोक्दैन त्यसैले शान्त स्वभावका पासाङ्ग लाइ जिताउँ, यदि गगन साच्चिकै प्रतिभाशाली र प्रभावशाली हो भने कुनै बिकट जिल्ला बाट उठून अनि उनको क्षमताको मुल्यांकन गरौँला

Rohit लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Dear All, I request you to study the back ground of Gagan before clicking on Like or Dislike

Iishor लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Keko background check garne college ma gundagardi garne Gagan thapalai kasle chineka chaina ra Pasang jasto desbhakta netalai jitau Gagan jasto boliko mitho dhaichire lai jitayera kehi kaam chaina.

Yankee लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

hunchha manchhe marne, jiudai gaadne ani naboli basne lai diya vaigo ni tyo pashang ho ki k ho vannelai…! ghar jana napako pida aafno khane chhaina yi ahile mahalma basne gareko maobadi lai khuwayara rudai hideki meri aamalai samjhera ma pasang lai vote diu hmm? school jadai gareko vailai jabarjasti baal sena ma vitryara marna lagako pasang lai vote diu? tapai nai vannus man le manchha hmm? ani gagan jasto prakhar ra kharo bakta jaslai ahile gunda gardi re ani la compare nai gara na ta hatyara ra gunda ma uso vaya…!! deu jaslai dine ho tara sachha manchhelai gali… Read more »

uttam silwal लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

a mitra rolpa ko pasang kathmandu ayera uthne , ani 4 no. ghar bhayera student life dekhi politics gareko gagan chai durgam jilla kina janu parne k kutarka gare ko mitra yo?

kusum limbu लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

लेखक एवं विश्लेषक खगेन्द्र संग्रौलाले आफुले नेपाली काँग्रेसका उम्मेदवार गगन थापाको पक्षमा भोट नमागेको स्पष्ट पारेका छन् । ‘गगन थापाको प्रचारमा खगेन्द्र संग्रौला दिनभरी हिंडे’भन्दै विभिन्न माध्यममा भइरहेको गलत प्रचारको संग्रौलाले खन्डन गरेका हुन् । आफुले केहीसमय गगनसँग बिताए पनि मिडियाले दिनभरी प्रचारमा हिंडेको भनी गलत प्रचार गरेको लेखक संग्रौलाले बताएका छन् । भनेका छन, ‘मैले गर्दै नगरेको यात्राको यत्रो जश दिने मिडियालाई भारी भारी धन्यवाद ।’

Paneru लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

राणातन्त्र, राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र , जनताले सबै तन्त्र हेरे र देखे, तर जता हेरे त्यतै बिषालु सर्पै सर्प देखे र यिनि दुबै खगेन्द्र संग्रौला र भोला रिजाल पनि तिनै बिषालु सर्प पाल्ने सपेरा त हुन – See more at: http://www.onlinekhabar.com/2013/10/129026/#sthash.Asx82r5O.dpuf

ker sing rangsi 5 rolpa लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

yo chunab ma pakka hamro gaule ani ramro neta pasang lai sabaile ramro bhot diyara uhalai bijaya garauda ktm 4 basi janta ko bhalo ani ramro hola tesaile ramro chabi bhaya ko pasang lai ramro mat diyara bijaya garau pls help him mr pasang ? kina bhane hami lai manchi ramro hoina bikash chahiya ko6 hoina ra ?

GPL लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Best of Luck Gagan Thapa

mani लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

काठमाडौं ४ का जनताले दुईमध्ये एकजनालाई मात्रै छान्नुपर्ने बाध्यता आइलागेको छ ।…..
kina aru 6 na ra badatya huna lai……….samachar nespakshya hunu paryo……………….

suman rai लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Gagan matra father in law sathai media le alikati highlight garera hero bhayeko matrai ho…Tri-chandra ko kura sabailai taha cha??

Pasang lai JITAUNU parcha sabaile !!!!!!!Sabaile pasanglai bhot halnu hola!!!!!!!!!!!!!!!!!

Yankee लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

ho ani gaaunma nirdosh mareko kura chai kaslai thaha chha ni ? ti trichandra ma padhne bipakshyi studentlai matrai ki sara 2 crore plus nepali ??

bhim lamichhane . आरुघाट (मलेशीया बाट) लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

देस बदल्नको लागी 10 बर्ष जनयुद्ध गर्दै ;आफना ज्यु ज्यान को थाती राखेर मृत्युसंग जुध्दै यो अबस्था मा आउने नेता ठुलो की काठमाडौ को महलमा हुर्केर मोजमस्ती गर्दै नेपाली कंग्रेस जस्तो भ्रस्टचार ले भरीएको पार्टीमा ठुलाठुला कुरा गर्दै भुक्दै आएको नेता ठुलो :त्यसैले गरीब जनताको आबस्यक नेता पासाङ हुन :

Yankee लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

ho ho garib desh ra garib janatako dhani party hamro maobadi kathai bichara ramailo lagyo ….!!! mrityu sanga baji thapna lagako chai kasle ani mardai hideko kasle hmm? ani sambidhan banauna nadeko kasle? ajhai pani maobadi lai vote dine janata vaneko pakkai veda hun….

Bishwontar Sukubhatt लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

देशै रोगी भएको वर्तमान परिप्रेक्षमा रोगी नै नेतालाई जिताएर के गर्नु खै । गगनले जितेर देशमा राम्रो गरे त केही ठीक हुन्थ्यो कि । तर बेहाल कांग्रेसले गगनलाई केही गर्नै दिंदैन । खै के गर्ने गर्ने भो हामी जस्ता भोटर्सहरुलाई ।

Kamal Nepal लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Ani timro tyo Jushe ba lai dam le lane belama pani ke ko Sabhasad huna rahar lageko ni >>>>>>

zidies_magar लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

ha ha ha ha ha ha

Iishor लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Kamal ji Ko kuroma mero 101% like tapaiko bhichar katti gahan marmitk cha shathai hasaune bhitra bhiytrai hamro sukubhat ji lai darho sandes.

Bishwontar Sukubhatt लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

गनगन मात्र, कसैको बकम्फुसे सन्देशले क्यै हुँदैन । मैले माथि जे लेखेँ त्यो समय सापेक्ष लेखेँ । पहिला हामी सबैले चुनावमा सहभागी होऔँ । चुनावको परिणाम पछि सबैले थाहा पाउने नै छ । ककसले पुच्छर लुकाउनुपर्ने हो अनि थाहा पाउँछन् ।

nepal लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

लोकतान्त्रीक नेताहरुलाई भोट दिनुको विकल्प छैन । मेरो भोट गगनलाई ।

Dipak Sapkota लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Dear Online reporter,

How can you say, Gangan Thapa is a “PRATIBHASHALI” young leader??? May be you have wrong information or illusion about him. I know very well about him because he was my classmate in TC (Tri-Chandra College). He was always cheating in the exams. Only one plus point is he can give speech a bit more than Tote Sushil Koirala and Sher Bdr Deuba. But Gangan Thapa doesn’t have any political vision.

About Pasang, yes he is patriotic leader. When Prachanda’s wife become sick, she had gone to Singapore and Narankaji went to Japan for his simple throat problem and… Read more »

RamKrishna लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Dear Stupid Sapkota,

how you can ask vote by writing “she is women” we need leader there who can lead a stupid persion like you and Mr. Gagan is the best for that job. our society is surrounded by diffrent person, only a leader with vision can lead for the whole society and Gagan can lead us and our feeling.
“we vote Gagan” and he our leader.

Thank you.

Rai Yang pitang chhu लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

naathe person ra different ko spelling ta lekhna na-aaunele Angrejima lekhera thulo huna khojda aafno suruwal khuskeko thaha napaaunelai khai ma k bhanau?

Nepali Lover लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

pasang lai goliko banduk padkauna auchha bhane gagan lai boliko banduk padkauna aucha.

hem लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Tara mitra kam bolile hoina golila garchhani ta ?

Phurba Grg लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Gagan Thapa is a cute young
leader for Nepalease Media only, he can do nothing but barking & Pasang is a real
leader of all youth. so my vote for Pasang daai

sujan लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

desh ka lagi niswarth bhawana vayeka pasang ko agadi churefure gagan ko taal sabaile bujheka chhan .so vote to pasang

rac लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

k ko niswartha?? janta marera desh sakekolai niswartha bhawana bhayeko bhanne.??

Puskar लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Kuro bujhe hunxa, yi duita le nachaido prachar garera videko faida Nirmal kuikel lai hunxa. Uni sthaniya, janta ma ghulmil vayeka ra tallo taha bata kam garera aayeka hun. Last ma jitne pani Nirmal Kuikel le ho.

NEPALI लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

धेरै गनगन मात्र गर्ने गगनले भन्दा शान्त स्वभावका तर निडर पासाङले जिते राम्रो

uttam silwal लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

garib janata ko neta wa kasari tha paunu bho pasang garib bhanerapasang ji ko son le union election jitna amrit science campus ma 50 lakh kharcha garne plan gareko thiyo napatyaaye so campus ko kuna i student lai sodhnus. ani tha huncha uha garib ki dhani bhanera

karan लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

ktm no 4 ma uml le jitchha kinaki janta pani kaslai rakhne kaslai phyaknwma chhan dubai janako jantale phyakchhan 2 janai harchhan

prabn लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

PASANG PASANG JINDABAD PASANG JINDABAD GAGANE MURDABAD GAGANEKO BAGI LE SABAI VOTE KHAI DINX PASANG KO JIT NISCHIT XA SATHI HO

madan adhikari लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

धेरै गनगन मात्र गर्ने गगनले भन्दा शान्त स्वभावका तर निडर पासाङले जिते राम्रो – See more at: http://www.onlinekhabar.com/2013/10/129026/#sthash.T7cQHik0.dpuf

Bishnu लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Gagan ji pachhi gayara Pradip Giri kai chala ho bislesan garera basne baru pasang ji kam bolnunchha tesaile kam pani garnunchha ki jasto lagchha.

Bimal लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

अघिल्लो संबिधान सभा मा गगन त थिए तर खोइ संबिधान बनाएको …तर पासांग त थिएनन् ..अब संबिधान नबनाउने लाई भोट दिने कि संबिधान बनाउन मेरो खाचो रहेछ भन्ने लाई भोट दिने ????..

binod लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

aghillo sambidhan sabha ma dherai maobadi bhayara ta sambidhan nabaneko .. yas pali maobadi ko size lai sidhai tala lyaunu parchha sambidhan sure.. tesko lagi maobadi lai vote halnu hunna… Bimal g jasto gyan bhayako haru le yo kura ta bujnu bhayakai hola ni..

श्रमजिबी लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Aghiilo ko kura garera huncha..teso bhaye prachanda baburam lai ke bhanchu bimal babu

Bimal लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

श्रमजीवी मित्र अनि बिनोद जी …होला प्रचण्ड र बाबुराम ले गल्ति गरे होला मान्छु म त्यो र उनीहरुको भक्त पनि होइन म ,,अब कुरो रह्यो गगन र पासांग को ..गगन थापा जो हिजो त्रि चन्द्र कलेजको सभापति हुदा कति वटा कम्प्युटर उसको घरमा पुगे अनि बास्केटबल कोर्ट बन्दा कति भ्रस्टाचार भयो त्यति बेला त्यहाँ पढ्ने लाई सोध्नुस ..अनि सिंहदरबार मा कांग्रेस संसदीय दलको मीटिंग हुदा हामीले राम्रो मानेका युवा नेता पनि लैनचोर को payroll मा रहेछन भनेर कुनै महिला सभासद ले भन्दा बाहिर निस्केर दुताबासकि अपुर्भा श्रीबस्तभ लाई हप्काउने त्यहि गगन थापा हो ..अब यस्तो मिडिया को hero … Read more »

binod लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Bimal g prachanda ra baburam galat hun bhannu bhayo dherai khushi lagyo. sayad arko satyata pani swikarnu hunchha bhanne aasha rakhdachhu. Lainchaur ko pay roll ma kun party raichha ra jana yuddha ko khel kun desh ko ishara ma bhayako raichha bhanne kura sayad aile chharlanga bhaisakyo hola. Jun party ka commander haru le aafno sapana ka lagi hajarau yuba haru lai sainik banaya ra rajya le diyako bhatta samet levy bhandai aafno byaktigat swartha ko lagi prayog gare, k ti commander haru nepali ko vote pauna yogya chhan. Mohan baidya le banayako bhrastachari ko list ma pasang ko pani… Read more »

nepal लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

देशमा सैनिक शासन लाद्नेहरुले लडाकुलाई भोट दिए हुन्छ । तर, लोकतान्त्रीक विधिबाट जनताको हितमा अहोरात्र खटिरहने गगनजस्तो नेता मुलुकले चुकाउनु हुँदैन । विगतमा माओवादीलाई ठूलो पार्टी बनाउँदा संविधान नबनेको कुरा हामीले विर्सेको छैन । र, पासाङका लडाकाहरुले हाम्रा दाजुभाईको रगतमा होली खेलेको हामी कहिल्यैपनि विर्षने छैनौं । गुण्डागर्दी र अराजकताको अन्त्य गरी विधिको शासन अन्त्य गर्न लोकतान्त्रीक नेताहरुलाई भोट दिनुको विकल्प छैन मेरो भोट गगनलाई……………

Amit लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

अलि मुडी र भाबुक स्वभावका खगेन्द्र बा पनि गगनको वाक – चातुर्यको शिकार भएछ्न । हेर्दै जानु होला यिनै संग्रौला बा ले एकाध बर्ष पछि तिनै गगनलाइ गालि गर्दै लामो लेख लेख्नेछन ( त्यतिबेला सम्म गफ र कामको भेद थाह पाउने छन् )

communist लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

i like pasang mero vot pasang lai

ANISH SHARMA DHUNGANA लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

देस बदल्नको लागी 10 बर्ष जनयुद्ध गर्दै ;आफना ज्यु ज्यान को थाती राखेर मृत्युसंग जुध्दै यो अबस्था मा आउने नेता ठुलो की काठमाडौ को महलमा हुर्केर मोजमस्ती गर्दै नेपाली कंग्रेस जस्तो भ्रस्टचार ले भरीएको पार्टीमा ठुलाठुला कुरा गर्दै भुक्दै आएको नेता ठुलो :त्यसैले गरीब जनताको आबस्यक नेता पासाङ हुन –

Damlong लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Ke Ho Ke ho Khai, sathiharuko kurai bujhidaina

नित्य कार्की (कपन) लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

अहिले तिमीहरुले धेरै न भुके हुन्छ कसले जित्छ भनेर हामी ktm बासि ले भुलेको छैन तो पर्चंडे ले २ बर्ष अगाडी हामी हरुलाई के भनेको थियो एस पाली देखाईदिन्छुम…..भ्रस्ट हरु ………….

chandra लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

timi matra haina ni ktm basi hamile ni bujeko 6au derai bakbak nagare ramro..

Tirtha लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

sathi la vayo dherai thula kura nagaru…kina yatro bibad gari rahanu….mangsir $ ko nirbachan le dhekhaehal6 ni….ko sakti sali vanera….

RK लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Jasle hamro agadi 10 hajar manis maro. jaslee garda nepal ko paribartan rokiyo. jaslee hamro gharbar luto. manis lai judai gadna ades diyo. tesle nai manisharu bhot magera hidchan. kaslai k bhannu. hami kai bhannsa sakdainau.

jo sukai lai bhot dinus tara 10 hajur manis marnee lai bhot na dinus, Please mero binto cha.

hem लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Namrikana ra namarikana kranti katai pani sambhav bhako itihas chha? 10 hajar manis marinu dukhad ra thulo kura ho tara kina miriyo ? yo jhan thulo kura ho.

Gaganji jasta dui char nabhayeko bhayepani nepalma ganatantra aaune pakka thiyo kinaki tyo bhanda agadinai Pasangji jasta dui charle himmat garisakeka thiye.

Pasangji sarpako dhad bhachnema parnuhun6 bhane gaganji dhad bhachiyeko sarpako taukoma lathi hannema matra.

kranti लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

I read most of the comments and appreciation of the readers. I, personally think that we should vote, who will raise the real agenda and work in favour of people. Some of the people wrote that Pasang is very patriotic and he did not go outside for treatment. I think it is not true, if it is so, why not he raised his leader Prachand and Narayan Kaji to foreign country without any treatment. He is from Maoist background and he is not a leader. He is just suppotters of supremo.
Before giving your precious vote do not be apathetic.… Read more »

Manav kc लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

मेरो मत पासाङ्लाई ।

Sumina लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

mero pani gagan lai nai

Durga Rumdalee Rai लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Gagan jee yuba neta hun ma samman garxxhu, Cangress bhitra Buda goru haru le unka sudainan usko Dari nai phulnu parxxha yatha stitibad ko jaro ukhela ko lagi…Arko kura yadi yuba lai mahatto dine ho bhane kina S.Dhimire le baghi ummedar bannu pareo?

Bini लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

गनगन मात्र गर्ने गगनले भन्दा शान्त स्वभावका तर निडर पासाङले जिते राम्रो…गगनले जितेपनि कांग्रेस ले केहि गर्न दिने होइन..उम्मेदवार बन्नलाई नै यत्रो राम कहानी भयो…जिती हाले भने झन् के होला..मेरो भोट पासाङलाइ.We want Pasang….

ramesh लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Sick people need to have rest. It is worthless to appeal people showing sickness. The victory of Gagan is essential for the country. The voters of this constituency should think once before casting vote.

basanta लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

देख्न लायकको भिडन्त

Anamol Mama लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Yedi dui char ota data haru ghokera kurlera bhasan didaima jitne ho vane nepal ma media ma rise ma naakaa dherai chhan netaharu Gagan jasto!! Mero bichar ma yo gari rahanu parne bahas nai haina Pasang kai jit hunchha yadi nispakshya chunab vayo vane. kina vane hami yahakaa jantaaharu pani teti saro abujh chai chainau 😛

Amit लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

१० बर्ष “जनयुद्ध” गरेर छिमेकी गुप्तचर संस्थाको इसारामा काम गर्नेहरुलाई के भोट दिनु र खोइ?

Chudamani sharama लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

धेरै गनगन मात्र गर्ने गगनले भन्दा शान्त स्वभावका तर निडर पासाङले जिते राम्रो

santos लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

NIRMAL NIRMALAI HO

Birendra Gaunle लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

गगनले जिते कुकुरको दुध आउने भयो पासाड.ले जितनु भनेको सिउडीको दुधहो । सबैलाइ चेतना भया। । निर्वाचन धोका हो।

sukdev swami लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

मलाई त यि दुबैभन्दा स्थानीय उमेद्वार निर्मल कुइकेल नै ठिक लाग्यो। तसर्थ सूर्यमा भोट दिनु वेश।

anand लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

congress heriyo patak-patak maobadi heriyo aghillo patak CPNUML herau yesh patak

sudip लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Nanda kishore Pun lai vote diyera desh lai jat jat ma tukra garne ho ki …Gagan lai vote diyera loktantrik sambidhaan banayune ho……Suprabha ko haisiyat 2 4 vote katne ho gagan ko…say no to suprabha…..guys…yaha mathi lekhiyeko cooments sabai maobadi haruko ho….malai ta lagchha yo onlinekhabar nai maobadi ko mukh patra ho …aba ma herdina yo …yasto pani hunchha…VOTE FOR GAGAN

bibek लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

गगन जी लाई लोकतान्त्रिक नेता भनेर जनआन्दोलन २ मा खुब आदर्स मानियो जब उनि संबिधान संबिधान सभा १ को सदस्य भय र प्राकृतिक स्रोत साधन समिति उप संयोजक भयर काम गर्न लागे उपभोक्ता को आधिकार कटौती गर्ने गरि बन ऐन २०४९ संशोधन गर्न बन मन्त्रालय लाई निर्देशन गरे बन मन्त्रालयले जना बिरोधि शाही कलिन निरंकुस ऐन ल्यायो तेस्को बिरोधमा ससक्त आन्दोलन भयो गगन जी को निर्देशन त पालना भयन बन मन्त्रालय बन ऐन फिर्ता लिन बाद्य भयो तर झापा को १ जना ले ज्यान गुमाउनु पर्यो. गगन जी ले यस्तै हर्कत… Read more »

Dipak Sapkota लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Arrogant-Chaite Ramkrishna,

I am one of the voters from Kathmandu constituency number-4. So I am voting Suprabha Ghimire by writing and voting from Kapan booth on Nov,19. I have great respect and sympathy on Suprabha didi, who has struggled/fought for democracy and people of Kathmandu.
I know there 2/4 arrogant followers behind Gangan Thapa like you Ramkrishna, but I don’t say it is bad. You have also freedom to choose any candidate and more you should be a CHAITE COMGRESSI. Please tell your Gangan Thapa not to spend more money in this election because he cannot win the election. Open… Read more »

We all nepali लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

mero vote negative vote for all …….sabi jogi kani chiriyeka matra chan…….negative vote khasalera neta ra rajnitik dal lai nai kharaej garne system ko thalai garnu parcha ab janta afaile……………..

sujan लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

nothing comes from nonsense debate for failed leaders .Lets discuss about manifesto .

Man Limbu लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Pasang sadhai 1 kadam agadi..

nabin लेख्नुहुन्छः
२ वर्ष ६ महिना अगाडि

Kam bolne derei kaam garne ya ta badi gaf garne kaam vane sinko navachne kaslai vote dine bchar garau sathi ho

Also you may like this