Comments Add Comment

फूर्वाको १० बर्षपछि ‘मेरी उनीलाई'(भिडियो)

भिडियो निर्देशक फूर्वा शेर्पाले १० बर्षपछि आफ्नै आवाजमा ‘मेरी उनीलाई’ बोलको गीत बजारमा ल्याएका छन् । १० बर्षसम्म टेलिभिजन कार्यक्रम निर्माण तथा म्यूजिक भिडियो निर्देशनमा व्यस्त भएकाले गीत गाउन नपाएको उनले बताए ।bibek-and-sanaगीतकार नरेश भट्टराईको शब्द समावेश यो गीतको भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । भिडियोमा विवेक सिंह ठकुरी र सना अमात्यले अभिनय गरेका छन् । शिवराम श्रेष्ठले छायांकन गरेको यो भिडियोलाई फूर्वाले आफै निर्देशन भने गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment