Comments Add Comment

कुशालको लागि गौहरले पनि छोडिन् ‘बीग बोस’को घर

‘बीग बोस सिजन ७’ मा निक्कै अचम्म र रोचक घटनाहरु घटिरहेका छन् । मंगलबार प्रशारित कार्यक्रमले धेरैको होस उडाइदिएको छ । ‘बीग बोस’को यो सिजनमा सर्वाधिक चर्चामा रहेका कुशल र गौहरले घर छोडेका छन् । कुशाल र गौहर एक अर्काको निक्कै नजिक रहेका छन् ।gahro-and-kusal-in-big-boss‘बीग बोस’ले दिएको लक्जरी बजेटको टाक्समा अर्का प्रतिस्पर्धी यान्डीले गौहरलाई व्यक्तिगत रुपमा आरोप लगाएपछि कुशाल भड्किएका थिए । गौहरको लागि कुशालले यान्डी माथी हात हालेका थिए । यान्डी माथी कुशालको आवेग बज्रने वित्तिकै बीग बोसले कुशाललाई घर छोड्न आदेश दिएका थिए ।

कुशालले घर छोडेलगतै गौहरले पनि ‘बीग बोस’ छोड्ने निर्णय गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment