Comments Add Comment

अफ्रिका भ्रमण पूरा गरी प्रधानसेनापति फर्किए

२८ भदौ, काठमाडौं । प्रधानसेनापति गौरव शम्शेर राणा अफ्रिका भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका छन् ।

राणा इबोला प्रभावित कंगो, दक्षिण सुडान र केन्याको भ्रमणमा गएका थिए । भ्रमणका क्रममा प्रधासेनापति राणाले संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा खेटिएका नेपाली सेनासँग भेट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment