Comments Add Comment

सानिमा बैंकमा मुना बचत खाता खोल्दा जन्मदिनमा उपहार

sanima bank१ असोज काठमाडौं । सानिमा बैंककले बालबालिकालाई लक्षित गरि सानिमा मुना बचत खाता पुनः सञ्चालनमा ल्याएको छ । यो खाता खोल्ने ग्राहकलाई त्रैमासिक भुक्तानीमा आकर्षक व्याज तथा जन्मदिनमा उपहार प्रदान गर्ने बैंकले जनाएको छ ।

त्यसैगरी विभिन्न बिक्री केन्द्र तथा मनोरञ्जनस्थलहरुमा छुट, बाालबालिकाहरुकै नाममा निःशुल्क एटीएम, निःशुल्क एबीबीएस, निःशुल्क बैंक स्टेटमेन्टजस्ता सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

यो खाता खोल्ने बालबालिकाहरुले १६ वर्ष पुगेपश्चात खाता परिवर्तन गर्दा कुनै शुल्क नलिने बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment