Comments Add Comment

साढे १३ अंकले घटेर नेप्से ९०० अंक तल

२ असोज काठमाडौं । साताको अन्तिम दिन बिहीबार साढे १३ अंकले घटेर नेप्से सूचक ८९९.८९ अंकमा झरेको छ ।

बिहीबार १ सय ३६ कम्पनीका ८ लाख १० हजार कित्ता सेयर ३१ करोड ३ लाख रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ ।
यो दिन सबै समूहगत सूचकहरु घटेका छन् ।

यस्तो छ बिहीबारको समूहगत सूचक

Sub-Indices Turnover Current Points Change %Change
Banking 169,768,000.00 805.76 14.58 1.78
Hotels 1,669,570.00 1,828.31 52.81 2.81
Development Bank 30,447,800.00 678.94 11.02 1.6
HydroPower 49,244,000.00 2,292.46 36 1.55
Finance 6,607,550.00 489.24 3.74 0.76
Insurance 25,766,000.00 3,595.62 47.65 1.31
Others 1,480,500.00 716.65 2.35 0.33

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment