Comments Add Comment

 एनआरएनए घानाले  बाढीपिडित र अपांगता भएका बालबालिकालार्इ दुइ  लाख  सहयोग गर्ने

आकारा । गैर आवासीय नेपाली संघ घानाले नेपालका बाढीपीडितलार्इ एनआरएन ए  मार्फत एक लाख रूपैयाँ सहयोग गर्ने भएको छ | त्यस्तै अपाङ्गता भएका  बालबालिकाको शिक्षाका लागि अर्को  पनि एक लाख रूपैयाँ सहयोग गर्ने भएको छ ।

एनआरएन घानाको आकारामा आइतबार भएको दसैं भेटघाट  कार्यक्रममा उक्त सहयोग रकम संकलन गरिएको हो | एनआरएन घानाका अधक्ष्य डाक्टर  हरि बाँस्कोटाले उक्त सहयोग रकम एनआरएन सचिबालयमा यहि दसैं तिहारका बीचमा हस्तान्तरण गर्ने संघका अफ्रिका संयोजक हिक्मत थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment