+
+

दुई ठाउँबाट उम्मेदवार बन्ने व्यवस्था कस्तो लाग्यो ?

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ८ गते २०:०९

चार निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको छ । निर्वाचन आयोगले ६६ प्रतिशत मतदान भएको दावी गरेको छ । तर, मतदान केन्द्रमा पुग्दा मतदातामा उत्साह भने देखिएन ।

नेताहरुले दुई क्षेत्रबाट उठ्ने र दुबै क्षेत्र जितेकाले पछि एक क्षेत्र छाड्दा फेरि निर्वाचन गर्नु परेको हो । सिमित नेताहरूको चुनाव हार्ने डर वा प्रभाव देखाउन दुर्इ ठाउँबाट उठ्दा ७ महिनामा दुर्इ पटक मतदान गर्नु परेको छ । जसले राज्यलाई ठूलो आर्थिक भार समेत परेको छ । यसबारे तपाई के भन्नुहुन्छ ?

१, दुई ठाउँबाट उम्मेदवार बन्न दिनु हुन्न

२, ठिकै छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment