Comments Add Comment

यसपालिको वर्ल्डकप कसले जित्ला : ब्राजिल, अर्जेन्टिना, जर्मनी … ?

World-Cup-Trophy-Largeसन् २०१४ को विश्वकप फुटबलको बिजेता कुन देश बन्ला भन्ने चर्चा परिचर्चा शुरु भएको छ । विश्वका अन्य मुलुकमा जस्तै विश्वकपमा सहभागी नभएको नेपालमा समेत कुन देशले विश्वकप जित्ला भनेर बाजी राख्नेहरु कम छैनन् ।

कतिपयको आँकलनमा यसपालिको विश्वकप आयोजक राष्ट्र ब्राजिलकै पोल्टामा पर्न सक्ने दाबी छ । अर्कोतिर मेस्सीलाई मन पराउनेहरुले यसपालि अर्जेन्टिना विश्वकप विजेता हुने दाबी गरिरहेका छन् भने जर्मनीको समर्थन गर्नेहरु पनि कम छैनन् ।

तपाईको विश्लेषणमा यसपालिको विश्वकप विजेता को बन्ला ?

१. ब्राजिल

२. अर्जेन्टिना

३. जर्मनी

४. अन्य (देशको नाम )

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment