Comments Add Comment

यी हुन् सबैभन्दा ठूला नक्कली वक्षस्थल भएकी बेलायती महिला (फोटोफिचर सहित)

एक सैनिककी शौखिन श्रीमती बेलायतकी सबैभन्दा ठूला नक्कली स्तनकी मालिकनी बन्न सफल भएकी छिन् । साइजको हिसाबले ३० के के रहेका उनका वक्षस्थलभित्र ५ पिन्ट सिलिकन कोचिएको छ ।

ब्रेकोनकी बासिन्दा ३४ वर्षीया डेब्बी डेलामार ५ फिट अग्ली छिन् । २८ वर्षकै छँदा देखि ब्रेष्ट सर्जरी गरेर स्तनको आकार बढाउन थालेकी डेलामारले अहिलेसम्म ३ पटक सम्म सर्जरी गरेर यति भिमकाय वक्षस्थल बनाउन सफल भइन् ।

boobs

उनको वक्षस्थलको आकार निकै ठूलो भएपछि धेरै शल्यचिकित्सकले तेश्रो सर्जरी गर्न अस्विकार गरेपनि उनले लण्डनको एक निजि अस्पतालमा ८ हजार पाउण्ड खर्च गरेर आफ्ना स्तनको तेश्रो शल्यक्रिया गराएर किर्तिमानी वक्षस्थलधारी महिलाको रुपमा आफ्नो नाम लेखाउन सफल भइन् ।

boobs2

उनका दुवै स्तनमा १५-१५ सय सीसी सिलिकनको झोल कोचिएको छ । दुइ सन्तानकी आमा डेलामारको वक्षस्थल अहिले यति ठूलो भैसकेको छ कि हत्केलाले लाज ढाक्न पनि हम्मेहम्मे हुन्छ ।

भिमकाय वक्षस्थलका कारण उनले चर्चा त कमाएकी छिन् तर यी स्तनले उनलाई काम गर्दा भने निकै बाधा पूराउँछन् । चाहे गाडि चढ्दा होस् वा बजार जाँदा ।

boobs3

उनका दुइ छोरीहरु आमाको टाकुराजन्य छातिप्रति मिश्रति धारणा राख्छन् । जेठी छोरी सियानलाई आमाको भिमकाय छाति निकै मन पर्छ । तर कान्छी कटी भने लजालु छिन् र उनी आमाको छाति देख्दा आत्तिन्छिन् ।

उनका स्तनको तौल ३.१७५ केजी छ । जुन एउटा वयस्क विरालोको तौल जत्ति हो । उनको छातिको परिधि ५० इन्च पुग्छ ।

boobs4

अझ रमाइलो कुरा त के भने यिनले आफ्ना यी भिमकाय स्तनलाई कमाइखाने भाँडो समेत बनाएकी छिन् । आफ्ना फ्यानलाई आफ्नो टपलेस फोटो समेत पठाउँछिन् तर यस्तो टपलेस फोटो प्राप्त गर्न ३५ पाउण्ड तिर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment