Comments Add Comment

साइकल चलाउँदा केलीको बस्त्र हावाले उडायाे

kelly-brooke-hot

केली ब्रुक निक्कै आकर्षक फिगरकी धनी छिन् । उनको सुन्दरताको प्रशंसा गर्नेहरुको पनि संसारमा कमी छैन । उनै केली हालै मात्र साइकल चलाउँदै मस्ती गरिरहेकी थिइन् ।  उनको पहिरनलाई हावाले उडाएपछि उनी मुसुक्क मुस्कुराइन् । क्यामेरामा पनि केलीको यो तस्बिर तत्कालै कैद भयो । केली डेभिडसँग साइकलमा रमाइलो गर्दै थिइन् । त्यसैले उनको वनपिस पहिरनले भित्री बस्त्रलाई छोप्न नसकेको पत्तो पाइनन् ।kelly-brooke-hot-1 kelly-brooke-hot-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment