Comments Add Comment

३५ किलोको पहिरनमा अनुष्का

anuska sharma

नायिका अनुष्का शर्मा यतिबेला चलचित्र ‘बम्बे भेल्भेट’को छायांकनमा व्यस्त छिन् । उनै अनुष्काले यो चलचित्रमा ३५ किलोको गाउन लगाएकी छिन् । कस्ट्यूम डिजाइनर निहारिका खानले तयार पारेको यो पहिरनले अनुष्कालाई निक्कै मोटी देखाएको छ ।

एक रेष्टुरेन्टमा गीत गाउने क्रममा अनुष्काले यस्तो पहिरन लगाएकी हुन् । अनुष्काको पहिरन यतिसम्म भारी थियो कि, यसलाई सम्हाल्न २ जना सहयोगी चाहिन्थ्यो । यो पहिरनमा अनुष्काले साढे २ घन्टा सुटिङ गरेकी थिइन् । हरियो रंगको यो गाउनमा अनुष्का निक्कै मोटी देखिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment