Comments Add Comment

ऋतिक रोशनको पारिश्रमिक ५० करोड

ritik-roshan-body

यो कुनै एक बलिउड सिनेमाको बजेट होइन । नायक ऋतिक रोशनले एक नयाँ चलचित्रका लागि लिएको पारिश्रमिक हो । असुतोष गोवारिकरको नयाँ चलचित्रका लागि उनले यति महंगो पारिश्रमिक लिएका हुन् ।

ऋतिकले चलचित्रबाट आएको नाफाको प्रतिशत भने लिने छैनन् । यो सिनेमालाई महंगो भनिएको छ । पत्नी सुजनसँग डिभोर्स भएपछि ऋतिक यतिबेला सिनेमाको काममा ज्यादा व्यस्त छन् । उनको नयाँ चलचित्र ‘ब्याङ ब्याङ’ अक्टोबर २ मा प्रदर्शनमा आउनेछ । ५० करोड पारिश्रमिक लिने नायक ऋतिक रोशन संभवत बलिउडकै पहिलो नायक हुनसक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment