Comments Add Comment

एमाओवादीको संघीय मोर्चाको घोषणा हुँदै

२६ असार, काठमाडौँ । संघीयताबादी दलहरुलाई समेटेर एमाओवादीले आफ्नो नेतृत्वमा संघीय मोर्चाको घोषणा गर्दैछ । मोर्चामा संघीयतको वकालत गर्ने दलहरुलाई समेटिएको छ ।

एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्व गठन हुने मोर्चाको दिँउसो त्रिपुरेश्वरस्थित वल्डट्रेड सेन्टरमा पत्रकार सम्मेलन गरी घोषणा गरिन लागेको हो ।

मोर्चामा एमाओवादीसहित अशोक राई नेतृत्वको संघीय समाजवादी, मधेशी जनअधिकारी फोरम नेपाललगायतका साना दल सामेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment