Comments Add Comment

एलजीले भित्रायो २० इन्चको एलइडी टेलिभिजन

LG-TVकाठमाडौं । नेपाली परिवेश र माहोललाई ध्यानमा राखेर एलजी इलेक्ट्रोनिक्सले नयाा २० इन्चको एलइडी टेलिभिजन बजारमा ल्याएको छ । यसको नेपाली बजारमा २२ हजार ९ सय ९० रुपैयाा पर्ने कम्पनीले जनाएको छ ।

यसमा सकर मोड, बिल्ट इन गेम्स, बलिउड मोड, अल राउन्ड प्रोटेक्सन र स्मार्ट पावर सेभिङ जस्ता उत्कृष्ट विशेषताहरु रहेको कम्पनीले दाबी गरेको छ । २० इन्च एलइडी टेलिभिजनलाई २१ इन्च सिआरटी टेलिभिजनको विकल्पको रुपमा पनि लिन सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment