Comments Add Comment

करिश्माको छात्तीको ट्याटु, २ हिरोइनको यस्तो पहिरन(फोटो फिचरसहित)

karisma-manandhar

भोली शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘नागबेली’को आज काठमाण्डौको कुमारी हलमा प्रिमियर गरिएको छ । गोविन्द राई निर्देशित यो सिनेमाले राष्ट्रप्रेम र यूवाहरुको कथा बोल्छ ।

चलचित्रलाई बेलायतमा बस्दै आएकी रोमियन लिम्बुले निर्माण गरेकी हुन् । चलचित्रमा दयाहाङ राई, यशराज, विक्की मल्ल, हर्षिका श्रेष्ठ, सुरवी बिष्ट लगायतका कलाकारको अभिनय छ । चलचित्र हेरेका पत्रकार र चलचित्रकर्मीले ‘नागबेली’लाई राम्रो भनेका छन् ।

कार्यक्रममा निर्देशक गोविन्द राइसँग सम्बन्ध बिग्रियो भनिएकी नायिका सुरवी जैन बिष्ट देखिइन् । नायिका हषिर्का श्रेष्ठ र उनको गेटअपले धेरेको आखा तान्यो ।

नायिका करिश्मा मानन्धर भने निर्देशक राइलाई उत्साह जगाउन सहभागी भइन् । तर उनको छात्तीको ट्याटु यो प्रिमियरमा पनि निक्कै हाइलाइटमा रह्यो । संचारकर्मी दीपेन्द्र लामाले लेखेको सिनेमा केही लामो भएको प्रतिक्रिया रंग पत्रकारहरुले दिएका छन् । तर सिनेमाको प्रस्तुतीलाई भने रुचाइएको छ ।harshika-and-suravi karisma-romiyan-and-nima sraj-and-suravi

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment