Comments Add Comment

इन्टरनेटमा लिक भयो श्रद्धा र आदित्यको यस्तो तस्बिर

shradda-and-aaditya

यो तस्बिर हेरेपछि तपाई पनि हैरान हुनुहुनेछ । ईन्टरनेटमा सनसनी मच्चाएको नायिका श्रद्धा कपुर र नायक आदित्य रोय कपुरको यो तस्बिरले तपाईलाई अचम्ममा पार्न सक्छ ।

दुई कलाकारको व्यक्तिगत तस्बिर ईन्टरनेटमा लिक भएको छ । दुई फरक-फरक स्थानका तस्बिरलाई जोडेर सामाजिक संजालमा तस्बिर पोष्ट गरिएको छ । तर हैरान हुने कुरा के छ भने, श्रद्धा र आदित्यको टिसर्ट एउटै छ ।

श्रद्धाले व्यायम गर्दै गरेको अवस्थाको तस्बिरमा उनले लगाएको टिसर्ट र आदित्यले लगाएको टिसर्ट एउटै छ । आखिर श्रद्धाको टिसर्ट कसरी आदित्यको शरीरमा पुग्यो, सबैभन्दा आश्चर्यलाग्दो बिषय यो हो । यी दुइ एकअर्काको प्रेममा रहेको चर्चा बलिउड बजारमा लामो समयदेखि चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment