Comments Add Comment

रेष्टुरेन्ट बेचेकी सुष्माको फेरि खुल्ने तयारी

susma-karki-hot

नयिका सुष्मा कार्की केही समय यता सिने नगरीमा खासै व्यस्त छैनन् । प्रेमी निरनस“ग मिलेर काठमाण्डौमा रेष्टुरेन्ट खोलेपछि उनी एकाएक सिनेमा क्षेत्रबाट गायब जस्तै भएकी छिन् । उनै नायिका कार्कीले आफूले खोलेको रेस्टुरेन्ट बेचेकी छिन् । रेष्टुरेन्ट खासै नचलेपछि उनले विक्री गरेको वुझिएको छ ।

सुष्माले अब सिने नगरीमा आफूलाई स्थापित गर्ने बताइन् । सिने नगरीमा आइटम गीतमा मात्र चलेपछि नायिका कार्की रेष्टुरेन्ट व्यवसायमा लागेकी हुन् । अब नायिका कार्कीले सिने नगरीमा फेरि आफू स्थापित हुन खोजेको बताइन् । उनले चर्चामै आउनका लागि हालै मात्र विकिनीमा फोटोसुट गरेकी थिइन् । सुष्माको जवानीको जादु पर्दामा फेरि दर्शकले देख्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment