Comments Add Comment

मृगस्थलीमा महिलालाई जिस्काउने युवक पक्राउ

२७ असार, काठमाडौं । पशुपति मृगस्थली अश्लील व्यवहार गर्ने युवकलाई गौशला प्रहरीले नियन्त्रणमा लिएको छ ।

महिलाहरुलाई जिस्काई अश्लील तथा यौनजन्य व्यवहार देखाएको आरोपमा प्रहरीले सुर्खेत घर भइ तिलगंगा बस्ने ३१ वषर्ीय भक्त गाहा मगरलाई नियन्त्रणमा लिएको हो । मगरले बुधबार मध्यान्ह महिलाहरुलाई जिस्काएर दुःख दिएको खबर आएपछि प्रहरी टोली गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment