Comments Add Comment

शनिवारका छापाका मूख्य समाचार

राजधानीबाट प्रकाशित सवै जसो दैनिक पत्रिकाले एमालेको महाधिवेशनमा भएको निर्वाचनलाई मूख्य समाचार बनाएका छन् ।

राजधानी दैनिकले मध्यरातसम्म मतदान शीर्षकमा समाचार छापेको छ । यसैगरी बजेट आकारा ६ खर्ब १० अर्ब नाघ्ने, आचारसंहिता विपरीत भड्किलो प्रचार शीर्षकमा समाचार छापेको छ ।

यसैगरी नयाँ पत्रिका दैनिकले नेता छान्न रातभर मतदान शीर्षकमा मूख्य समाचार छापेको छ । यसैगरी प्रचारमा सात लाख एसएमस शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमै छापेको छ । यसैगरी यौन सम्पर्क गर्न नमान्दा श्रीमतीको हत्या गरेको समाचारलाई पनि नयाँ पत्रिका दैनिकले पहिलो पृष्ठमा छापेको छ ।

यसैगरी नागरिक दैनिकले खेलकुदको विषयमा ‘विश्वकपले साँघुरिएको विश्व’ शीर्षक दिएर आवरण कथा छापेको छ । यस्तै एमाले महाधिवेशन-गुटका नेतालाई मतदान शीर्षकमा अर्को समाचार छापेको छ ।

यसैगरी अन्नपूर्ण पोस्ट दैनिकले नेता चुन्न रातभर मतदान शीर्षकमा समाचार छापेको छ । यसैगरी कानुनमन्त्री नरहरि अाचार्यले न्यायाधीश सिफारिस कार्यकारिणीबाटै गर्नु पर्ने वताएको समाचारलार्इ पनि पहिलो पृष्ठमै छापेको छ ।

 

annapurna

nagarik

naya-patrika

nepal-samachar-patra

rajdhani

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment