Comments Add Comment

अर्जेन्टिनी प्रशिक्षक साबेलाले विश्वकपपछि पद छाड्ने

Alejandro-Sabella

अर्जेन्टिना प्रशिक्षक साबेलाले विश्वकप फुटबलपछि पद छाड्ने भएका छन् । अर्जेन्टिनाले विश्वकपको फाइनलमा सोमबार विहान १२: ४५ मा जर्मनीको समना गर्दैछ ।

तर, माराकानामा हुने फाइनल भिडन्तको परिणाम जे आएपनि साबेलाले अर्जेन्टिनाको प्रशिक्षक पद छाड्ने निर्णय लिएका छन् ।

५९ वर्षीय साबेलाले २०११ जुनमा अर्जेन्टिनी टोली सम्हालेका छन् । उनको प्रशिक्षणमा अर्जेन्टिनाले ४० खेल खेलेको छ, जसमा २६ खेल जितेको छ । २४ वर्षपछि अर्जेन्टिना विश्वकपको फाइनलमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment