Comments Add Comment

हनिमुनका लागि सिम्ला पुगे श्रीकृष्ण र स्वेता

shreekrishna-and-sweta-in-bihe-party

नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का हनिमुनका लागि भारतको सिम्ला पुगेका छन् । विरामी अवस्थामा रहेका श्रीकृष्ण श्रीमती स्वेतालाई लिएर सिम्ला पुगेका हुन् । आफ्नो नया“ चलचित्र ‘कोहिनुर’ प्रदर्शनमा आउने भएकाले पनि उनीहरु ३ दिनमात्र सिम्ला बस्ने भएका हुन् ।

फिल्म रिलिज सकिए लगतै उनीहरु विश्वका विभिन्न देशमा पुग्ने भएका छन् । श्रीकृष्णले २ बर्षपछि मात्र सन्तानको योजना रहेको बताएका छन् । चलचित्र ‘कोहिनुर’ साउन २३ गते प्रदर्शनमा आउ“दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment