Comments Add Comment

प्रकृतीलाई ‘आई लभ यू’ भन्न नसक्दा(भिडियो)

paul-and-prakriti

उसो त ‘होस्टेल’ डेब्यू हिरोइन प्रकृती श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छिन् । तर उनलाई मोडल पल शाहले ‘आई लभ यू’ भन्न सकेनन् । नितिन चन्दले निर्देशन गरेको ‘आई लभ यू’ बोलको गीतमा पलको प्रकृती प्रतिको एकहोरो प्रेम झल्किएको हो ।

कमल के क्षेत्रीको शब्द, स्वर तथा संगीतमा तयार भएको यो गीतलाई ‘आई लभ यू’ एल्बमबाट लिइएको हो । मोडल पल शाहले नै सम्पादन गरेको यो भिडियोले अहिले चर्चा पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment