Comments Add Comment

१३ अंकले बढ्यो नेप्से

२९ असार काठमाडौं । साताको पहिलो दिन १३ अंकले बढ्दै नेप्से परिसूचक १०३६ अंकमा पुगेको छ । अपरान्ह ४ बजे बजेट आउने भएपछि नेप्से बढेको हो ।

बजेटले पुँजी बजारको विकासका लागि सम्बोधन गर्ने लगानीकर्ताको अपेक्षा छ । चारहप्तादेखि निरन्तर बढ्दै आएको नेप्से लगानीकर्ताले सोचेअनुसार बजेटमा सम्बोधन नभएको भोलीदेखि घट्ने अनुमान गरिएको छ ।

आइतबार १ सय ४५ कम्पनीका १७ लाख कित्ता सेयर ७५ करोड रुपैयाँमा किनबेच भएको छ । समूहगत उपसूचकतर्फ होटल बाहेक सबै उपसूचक बढेका छन् ।

Sub-Indices Turnover Current Points Change %Change
Banking 445,235,000.00 950.98 14.97 1.6
Trading 34,028.00 185.29 0.78 0.42
Hotels 2,454,130.00 1,899.54 6.25 0.33
Development Bank 68,438,000.00 678.50 6.7 1
HydroPower 104,800,000.00 3,027.37 21.03 0.7
Finance 7,283,970.00 518.12 0.79 0.15
Insurance 56,055,200.00 4,368.44 3.43 0.08
Others 8,916,250.00 749.55 27.02 3.74

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment