Comments Add Comment

सोमवारका छापाका प्रमुख समाचार

राजधानीबाट प्रकाशित दैनिक पत्रिकाले सरकारले ल्याएको बजेटलाई नै मुख्य समाचार बनाएका छन् ।

नागरिक दैनिकले समाजवादी धारको बजेट शीर्षकमा समाचार छापेको छ । यस्तै एमालेको नयाँ नेतृत्वको चयनका लागि भएको निर्वाचनको मतगणनामा जारी रहेको समाचारलाई पनि मुख्य पृष्ठमा छापेको छ भने जर्मनी विश्वकपको च्याम्पियन भएको समाचारलाई पनि मूख्य समाचार बनाएको छ ।

यसैगरी अन्नपूर्ण पोस्ट दैनिकले लगानी आकर्षण गर्ने प्रयास शीर्षकमा मूख्य समाचार लेखेको छ भने एमालेको मतगणना भइरहँदा अध्यक्ष लगायत १२ पदाधिकारीमा नेता केपी शर्मा ओली पक्षले अग्रता लिएको समाचार छापेको छ।

यसैगरी कारोबार दैनिकले सवैलाई रिझाउने बजेट शीर्षकमा मूख्य समाचार लेखेको छ । यसैगरी सुर्तीजन्य बस्तु र पार्टपुर्जा महँगिने भएको समाचार छापेको छ ।

annapurna

karobar

nagarik

naya-patrika

nepalsamachar

rajdhani

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment