Comments Add Comment

थाइल्याण्डमा भेटिएकी सुन्दरीलाई जीवनले गरे यस्तो प्रस्ताव(भिडियो)

jiwan-and-chadani-main

दिवाकर भट्टराइले निर्देशन गरेको चलचित्र ‘स्टूपिड मन’को सबैभन्दा सशक्त हतियार यसको संगीत बनिरहेको छ । सार्वजनिक पहिलो गीत हिट भएपछि निर्माणपक्षले यसको शिर्ष गीत सार्वजनिक गरेको छ ।

गीतमा नायक जीवन लुइटेल र कलाकार चा“दनी शर्मालाई फिचरिङ गरिएको छ । अर्जुन पोखरेलको संगीतमा तयार गीतमा निर्देशक भट्टराइले शब्द कोरेका छन् । चलचित्रमा निरज बराल र रिज्जु श्रेष्ठको पनि अभिनय छ ।

थाइल्याण्डमा सम्पूर्ण छायांकन गरिएको यो सिनेमालाई निरज बराल र विवेक शाहीले बनाएका हुन् । चलचित्रको पहिलो शो अमेरिकामा केही समयमा नै गरिदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment