Comments Add Comment

एनडेप, राइजिंग रिलायवल बैंकको सेयर कारोबार खुल्यो

 ३० असार काठमाडौं । शुभलक्ष्मी फाइनान्स, नेपाल कन्जुमर विकास बैंकलाई मर्ज गरेपछि सोमवारबाट रिलायलव विकास बैंकको सेयर कारोवार खुलेको छ । रिलायवल वित्तीय संस्थाका रुपमा नेप्सेमा कारोवार भएको रिलायवल विकास बैंकले स्टकमा आरईडिबिएल कोड पाएको छ ।

आइतवार मर्जका लागि समझदारी गरेका ओम फाइनान्स र कामना विकास बैंकको कारोवार रोकिएको नेप्सेले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment