+
+

केपी ओलीले कस्तो एमाले बनाउलान् ?

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ३२ गते ११:३९

नवौं महाधिवेशनबाट माधवकुमार नेपाललाई पराजित गर्दै केपी शर्मा ओली एमालेको नयाँ अध्यक्ष बन्न सफल भएका छन् । ओलीले नेतृत्व लिएपछि अब एमाले कस्तो हुन्छ भन्ने जिज्ञासा एमालेजनमा मात्र नभएर सर्वसाधरणमा समेत रहेको छ ।Kp oli

ओलीलाई नेतृत्वमा आएको देख्न नचाहनेहरुले उनलाई विरोधका लागि मात्रै नेताको संज्ञा दिँदै आएका थिए । आफू अध्यक्ष भइसकेपछि ओलीले देश र जनताका लागि समर्पित हुने बताइसकेका छन् ।

उखान तुक्का जोडेर भाषण गर्न माहिर ओली पार्टीको नेतृत्वमा पुगेपछि कतिपयले पार्टी कमजोर हुने बताइरहेका छन् भने उनका समर्थकहरु ओलीले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने दाबी गर्छन् । यस्तो अवस्थामा तपाईको विचारमा अब केपी ओलीको नेतृत्वमा भोलिका दिनमा एमाले कस्तो होला ?

१. ओली अध्यक्ष भएपछि एमालले अब गति लिन्छ । ओलीले एमालेलाई अर्को चुनावमा पहिलो पार्टी बनाउने छन् ।

२. झलनाथ, माधव र केपी उस्तै हुन्, जो आए पनि एमालेको अवस्था सुध्रन्न । एमाले जस्तो छ, त्यस्तै रहन्छ ।

३. ओलीले एमालेलाई झनै कमजोर पार्छन् । पार्टीमा डनवाद हावी हुन्छ, मुलुकमा भ्रष्टाचार बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment