Comments Add Comment

यसरी भयो मलेसियन विमान दुर्घटना (तस्वीरसहित)

२ साउन, काठमाडौँ । मलेसियन एयरलाइन्सको एमएच १७ बिमानमा रुस र युक्रेनको सीमाक्षेत्रमा मिसाइल हानी खसालिएको छ । नेदरल्याण्डको आम्सट्रडमबाट २९५ यात्रु बोकेर क्वालालम्पुरतर्फ उडेको जहाजलाई बिहीबार रकेट प्रहार गरी खसालिदिएका हुन् । एको रुसी समाचार संस्था इन्टफ्याक्सले जनाएको छ ।aeroplane-crash-2

विमानमा हानिएको मिसाइल आक्रमणमा परी बिमानमा सवार सवै २९५ यात्रुको निधन भएको छ । मृतक २९५ यात्रुमध्ये एक सय ५४ जना नेदरल्याण्ड्सकै नागरिक परेका छन् । यस्तै २७ जना अष्ट्रेलियन र २३ जना मलेसियन नागरिकको मृत्यु भएको छ । युक्रेनका गृहमन्त्रीले मिसाइल आक्रमणको घटनाको पुष्टी गर्दै ‘आतंकबादीहरुले’ बिमान खसालेको बताएको छ ।

यसैवीच मलेसियाका प्रधानमन्त्री नजीव रज्जाकले घटनाबारे गहिरो दुख व्यक्त गर्दै मिसाइल आक्रमणको घटनालाई दुःखद वर्षको दुःखद दिनको संज्ञा दिएका छन् ।

aeroplane-crash-3

aeroplane-crash-4

aeroplane-crash-5

aeroplane-crash-6

aeroplane-crash-7

aeroplane-crash-8

aeroplane-crash-9

aeroplane-crash-10

तस्वीर :बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment